काठमाडौं, जेठ १२ । चिनियाँ अधिकारीले अत्यधिक जोखिममा रहेका समूहका व्यक्तिलाई लगाइएको खोपको प्रभावकारिता ६ महिनामा घट्ने बताउँदै तेस्रो डोज पनि लगाउन आवश्यक रहेको औंल्याएका
काठमाडौं, १० जेठ । विद्यावारिधि (पिएचडी) गर्ने नेपालकी पहिलो महिला डा. बानिरा गिरीको ७५ वर्षको उमेरमा निधन भएको छ । गिरीको आइतबार राति १० बजे नयाँबानेश्वर स्थित निजामती अस्पतामा उपचारको
काठमाडौं, जेठ १० । केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या घट्दै गए पनि उपत्यकाबाहिरका गाउँबाट संक्रमित उपचारमा आउने क्रम बढेको यहाँका अस्पतालहरूले जनाएका छन्। केही दिनदेखि घटेको संक्रमितको चाप
काठमाडौं, ९ जेठ । प्रतिनिधि सभा विघटनविरुद्ध प्रदर्शन गर्ने क्रममा नेविसंघका नेतालाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रपति र प्रधानमन्त्रीको अलोकतान्त्रिक र असंवैधानिक कदम संसद विघटनको खारेजीको माग गर्दा नेविसंघ
बझाङ, ८ जेठ: जिल्लाको साइपाल गाउँपलिकाका यार्सा सङ्कलन क्षेत्रमा गएका व्यक्तिहरुको निःशुल्क स्वास्थ्य सेवा तथा औषधि वितरण गरिएको छ । साइपाल गाउँपालिकाको स्वास्थ्य शाखाले यार्सा सङ्कलन क्षेत्र राइढुङ्गी, माँझा, औलागाडलगायतका
काठमाडौं, जेठ ८ । महन्थ ठाकुर नेपाली राजनीतिमा यतिबेला चर्चाको शिखरमा छन् । त्यसको कारण हो अन्य सबै दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक्ल्याउन खोजेका बेला उनले बलियो समर्थन दिनु । मधेस
काठमाडौं, जेठ ५ । सरकारले साबिक स्थानीय निकायबाट स्थानीय तहमा आएका कर्मचारीलाई एक तह बढुवा वा ग्रेड वृद्धिको नीति ल्याउने भएको छ । यसका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले
भजनी, ४ जेठ: राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाको काम कोरोनाका कारण प्रभावित भएको छ । कोरोनाको सङ्क्रमण बढ्दै गएपछि लगाइएको निषेधाज्ञाले आयोजनाको काम जुन गतिमा हुनुपर्ने थियो
डोटी, २ जेठ: दोस्रो चरणको कोरोना भाइरसको सङ्क्रमणका कारण सुदूरपश्चिम प्रदेशमा गएको वैशाख महिनामा कम्तीमा २५९ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका स्वास्थ्य निर्देशक डा गुणराज विष्टका
काठमाडौं, १ जेठ । ३० जनाको लन्च प्याकेजको प्रति व्यक्तिको रु. १४९० को दरले ४४७००, ३० जनाको हाइ टी, जुस, कफी र कुकीसहित प्रतिव्यक्ति रु. ८०० का दरले २४००० र
काठमाडौं, ३१ बैशाख । विपद्का अवस्थामा मानवीय सेवाका लागि धन नै चाहिन्छ भन्ने होइन, मन भए पुग्छ । चन्द्रागिरि नगरपालिका– १२ का छ युवाले नगरपालिकासँगको समन्वयमा आफ्नो व्यवसायलाई नै मानवीय
काठमाडौं, ३० बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न पुगेका छन् । दुई नेताबीच अहिले भेटवार्ता चलिरहेको छ । यसअघि देउवाले जसपाका