Logo
Uncategorized

भारतको कुम्भ मेलाबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पत्तिलाई कोरोना संक्रमण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ७ बैशाख । भारतको कुम्भ मेलामा सहभागी भएर स्वदेश फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई कोरोना संक्रमण भएको छ । उनीहरु भारतमा

विस्तृत पढ्नुहोस
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, ७ बैशाख । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक अहिले दिउँसो १ बजे बस्दैछ । पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुने नेता देवेन्द्र पौडेलले

सुरू भयो सेतो मछिन्द्रनाथको जात्रा

काठमाडौं, बैशाख ७। वर्षा र सहकालका देवता सेतो मछिन्द्रनाथको रथ यात्रा आजबाट सुरु हुने भएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमी देखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा शुरु हुने गर्दछ

संक्रमित बढेसँगै थप कडाइ

काठमाडौं, बैशाख ७ । कोरोना भाइरसको दोस्रो लहरका संक्रमित बढेसँगै सरकारले कडाइ गरेको छ ।दैनिक १ हजारभन्दा बढी संक्रमित भेटिन थालेपछि सरकारले भीडभाड हुने क्षेत्रमा थप कडाइ गरेको हो ।

वनक्षेत्रको जग्गा दर्ता गराउन राजनीतिक दौडधूप

महोत्तरी, ६ बैशाख । अव्यवस्थित बसोबास व्यवस्थित गर्न भूमिसम्बन्धी समस्या समाधान आयोगले काम थालेलगत्तै जिल्लामा वन क्षेत्र अतिक्रमण गर्नेले जग्गा दर्ता गराउन राजनीतिक दौडधुप शुरु गरेका छन् । जिल्लाको बर्दिवास

वैशाखभर विद्यालय बन्द गर्ने सरकारको निर्णय

काठमाडौं, बैशाख ६ । सरकारले वैशाखभर कोभिड १९ प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आज बिहान बसेको बैठकले कोरोना संक्रमण जोखिमका कारण वैशाखभर सार्वजनिक तथा

संक्रमण लहरो पारिबाट वारि

लहान, बैशाख ६ । आइतबार प्रदेश २ का चारवटा प्रयोगशालामा गरिएको १२१ वटा नमुना परीक्षणमा ५४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ। नारायणी अस्पताल वीरगन्ज प्रयोगशालामा गरिएका ९० नमुना परीक्षणमा

‘बाँस्कोटालाई लेखा सदस्य बनाइनु गलत’

काठमाडौं, बैशाख ५ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका पूर्वमन्त्री गोकुल बाँस्कोटालाई सार्वजनिक लेखा समितिको सदस्य तोकिनु गलत भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई निर्णय फिर्ता लिन ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई)

सहकारी पसलको ३० करोड फ्रिज

काठमाडौं, बैशाख ५ । सरकारले सहकारी पसललाई अनुदानको निम्ति छुट्याएको रकम पुरै फ्रिज हुने अवस्थामा पुगेको छ । आर्थिक वर्षको ११ महिना बित्न लाग्दा पनि उक्त रकम सहकारी संस्थाहरूले पाएका

सुदूरपश्चिममा मुख्य बालीको उत्पादकत्वमा वृद्धि

सुदुरपश्चिम, ३ बैशाख । उन्नत बीउबिजनको प्रयोग बढेसँगै सुदूरपश्चिम प्रदेशमा धान र गहुँलगायत मुख्य बालीको उत्पादकत्व पछिल्ला वर्षमा वृद्धि हुँदै गएको छ । सिँचाइको सुविधा पहिलेको भन्दा थप क्षेत्रमा विस्तार

खोलामा पौडी खेल्ने क्रममा दुईको मृत्यु

जमजुङ, बैशाख २ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ थाकनस्थित हाँगोखोलामा पौडी खेल्ने क्रममा डुबेका दुई जनाको मृत्यु भएको छ । घरबाट घाँस काट्न गएको र गर्मी भएपछि

सामाजिक सुरक्षा भत्ताः व्यवस्थित नहुँदा थपिँदै आर्थिक दायित्व

काठमाडौं, बैशाख २ । सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई वैज्ञानिक र व्यवस्थित बनाउन नसक्दा सामाजिक सुरक्षा बजेट बढेर नयाँ आर्थिक वर्षमा करिब ७२ अर्ब रुपियाँ पुग्ने अनुमान गरिएको छ ।