Logo
Uncategorized

‘लेट मी इन मिसेज ब्युटी क्विन नेपाल सिजन ४’ की विजेता बनिन् रश्मी शाक्य

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १८ फागुन । सिजन मिडियाद्वारा आयोजना गरेको ‘लेट मी इन मिसेज ब्युटी क्विन नेपाल सिजन ४’ की वजेता ललितपुरकी रश्मी शाक्य भएकी छिन् ।

विस्तृत पढ्नुहोस
४७ अर्बको आर्थिक अपराध

काठमाडौं, १८ फागुन । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा संलग्न रहेको कसुरमा प्रतिष्ठित व्यक्तिदेखि बहुर्राष्ट्रिय कम्पनीसमेत कानूनी

ओलीलाई सत्ताबाट हटाउन दाहाल-नेपालको यहाँसम्मको रणनीति

काठमाडौं, १७ फागुन । नेपाल कम्युनिस्ट पार्टीको दाहाल-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउने नयाँ विकल्पसहित प्रस्तुत हुने तयारी अवस्थामा रहेका छन्

कोल्टीमा पहिलो पटक बस पुगेपछि…

बाजुरा, १७ फागुन । जिल्लाको पूर्वीउत्तरी भेगको कोल्टीमा आइतबार बस पुगेको छ । कोल्टी क्षेत्रमा स्थानीयलाई सहजरुपमा यातायातको पहुँचमा पु¥याउन र सुविधाका लागि पहिलो पटक आइतबार मिनी बस सञ्चालनमा ल्याइएको

राष्ट्रपति भण्डारीद्वारा फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद् अधिवेशन आह्वान

काठमाडौं, १७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसअनुसार सोमबार फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी छिन् । यसअघि सरकारले फागुन २३ गते संसद्को अधिवेशन

निकुञ्जका गैँडा बासस्थान खोज्दै पश्चिमतर्फ

चितवन, १७ फागुन । चितवन राष्ट्रिय निकुञ्जका गैँडा उचित बासस्थानको खोजी गर्दै पश्चिमतर्फ केन्द्रित भएका छन् । निकुञ्जको पश्चिमी क्षेत्रमा ७० प्रतिशतभन्दा बढी गैँडा केन्द्रित भएका हुन् । पूर्वी क्षेत्रमा

बागलुङको विकट गाउँ सल्यानमा विद्युत् पुगेपछि स्थानीयवासी हर्षित

बाग्लुङ, १७ फागुन । गलकोट– बागलुङ जिल्लाको विकट गाउँ सल्यानमा केन्द्रीय विद्युत् पुगेपछि स्थानीयवासी हर्षित भएका छन् । जिल्लाको बरेङ गाउँपालिका–४ सल्यानमा नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले विद्युत् सेवा

गुरूङलाई प्रमुख सचेतकबाट हटाउने प्रधानमन्त्रीको निर्णय स्वेच्छाचारी : दाहाल–नेपाल समूह

काठमाडौं, १७ फागुन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको सचिवालय बैठक सम्पन्न भएको छ । आज बसेको बैठकमा देव गुरुङलाई प्रमुख सचेतकबाट हटाउने प्रधानमन्त्री केपी शर्मा ओलीले निर्णय स्वेच्छाचारी भएको

बाबुरामले भने : मेरो पेटमा देखिएको ‘नेट’ क्यान्सरग्रस्त छैन्

काठमाडौं, १७ फागुन । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पेटमा देखिएको नेट क्यान्सरग्रस्त नभएको स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमार्फत यस्तो जनाएका

ब्याजदर अन्तरको सीमा उल्लंघन गरे कारबाही

काठमाडौं, फागुन १७ । नेपाल राष्ट्र बैंकले निक्षेप र कर्जाको ब्याजदर अन्तर (स्प्रेड दर) सीमा नघाउने बैंकहरूलाई कारबाही गर्ने भएको छ । बैंकहरूले ४ दशमलव ४ प्रतिशतभन्दा बढी स्प्रेड दर

कम्युनिस्ट र राजाबादीहरुको गठजोड गणतन्त्र मास्ने षडयन्त्र हो : महामन्त्री तिमल्सिना

झापा, १६ फागुन । झापाको कचनकवल गाउँपालिका र भद्रपुर नगरपालिकामा फागुन १३ र १४ १र१ दिने नेतृत्व विकास, क्षमता बिकास र ने।बि।संघको ऐतिहासिक पृष्ठभुमि सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ

रघुजी पन्तविरुद्ध अदालत जाने कोमल वलीको घोषणा

काठमाडौं, १६ फागुन । राष्ट्रियसभा सदस्य तथा नेकपा ओली समूहकी नेतृ कोमल वली रघुजी पन्तविरुद्ध अदालत जाने भएकी छिन् । पन्तले वलीबारे विवादस्पद अभिव्यक्ति दिएका थिए । कोमल वलीले भनिन्–…किनभने