Logo
Uncategorized

विष पिएर तीन आमाछोरीद्वारा आत्महत्या

परासी, माघ १६ । विष सेवनका कारण पश्चिम नवलपरासीको सरावल गाउँपालिका–५ धनगडवामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। ३५ वर्षीया अनिता चौधरीले बुधबार राति

विस्तृत पढ्नुहोस
‘नेपालमा बढ्यो भ्रष्टाचार’

काठमाडौं, माघ १६ । ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपालमा भ्रष्टाचार बढेको जनाएको छ। ट्रान्सपरेन्सी इन्टरनेसनलले बिहीबार भ्रष्टाचारको अवधारणा सूचकांक (सिपिआई) सार्वजनिक गर्दै नेपाल ३३ अंकसहित गत वर्षभन्दा चार स्थान तल झरेको जानकारी

आजदेखि मतदाता नामावली अद्यावधिक

काठमाडौं, माघ १५ । देशभरका ७ सय ५३ स्थानीय तहका केन्द्रबाट बिहीबारदेखि मतदाता नामावली अद्यावधिक सुरु हुने भएको छ । निर्वाचन आयोगले आगामी वैशाख १७ र २७ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका

डोरीले घाँटी थिचेर दुई वर्षीया छोरीको हत्या

अर्घाखाँची, माघ १४ । जिल्लाको शितगङ्गा नगरपालिकामा बुबाले आफ्नै छोरीको हत्या गरेका छन्। शितगङ्गा–२, झिर्रामा स्थानीय २४ वर्षीय सन्तोष घिमिरेले आफ्नी दुई वर्षीय छोरी सृष्टि घिमिरेको डोरीले घाँटी थिचेर हत्या

समय समन्वय गर्न आग्रह

काठमाडौं, माघ १४ । निवेदकतर्फकै बहस लम्बिएपछि प्रतिनिधि सभा विघटनविरुद्धको रिटको सुनुवाइमा निवेदकबीच समन्वय गर्न इजलासले आग्रह गरेको छ । सोमबार दिउँसोबाट बहस प्रारम्भ गर्नुभएका वरिष्ठ अधिवक्ता शम्भु थापाले मङ्गलबार पनि दैनिक

दोस्रो त्रैमासमा अपि पावरको नाफा १४ करोड ३२ लाख

काठमाडौं, १३ माघ । अपि पावर कम्पनी लिमिटेडले दोस्रो त्रैमाससम्म १४ करोड भन्दा धेरै नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार, चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १४ करोड

कोभिडविरुद्धको खोप अभियान माघ १४ देखि

काठमाडौं, माघ १० । भारतले अनुदान स्वरूप दिएको १० लाख डोज खोप लगाउन १४ गतेदेखि सुरु हुने भएको छ। शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शसस्त्र, प्रहरीको २० औं स्थापना

इजलासले खोजेपछि राजपत्रमा सूचना

काठमाडौं, माघ १० । बहसका क्रममा प्रतिनिधिसभा विघटनबारे राष्ट्रपति कार्यालयबाट जारी सूचनाको विषयमा प्रश्न उठेपछि राजपत्रमा प्रकाशित गरी इजलासमा बुझाइएको छ । प्रतिनिधिसभा विघटनबारे राजपत्रमा प्रकाशित सूचना इजलासबाट बिहीबार माग भएपछि

बदनियतले काटेको चेकले पु-याउला कारागार

काठमाडौं, माघ १० । आर्थिक कारोबार र लेनदेनको सिलसिलामा साथी–सहयोगी वा आफन्तलाई विश्वास दिलाउन खातामा रकम नभएको ‘चेक’ दिँदै हुनुहुन्छ भने होशियार रहनुहोला । चेक अनादर तथा बैङ्किङ कसुरसम्बन्धी मुद्दामा

ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते

सप्तरी, माघ ९ । जिल्लाको कञ्चनरूप नगरपालिकामा बिहीबार साँझ भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कञ्चनरूप–११ ठेलिया टोलको नहरस्थित भित्री सडकखण्डमा प्रदेश–०२–०१–००१ त ००३२ नंको ट्र्याक्टर दुर्घटना

दुई गैँडा मरे

चितवन, माघ ९ । चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले दुई गैँडा मरेका छन् । निकुञ्जको पुरानो पदमपुरस्थित अर्ना रहेको क्षेत्रमा एउटा बच्चा र डुमरियामा अर्को भाले गैँडा मरेका हुन् ।

पाँच वर्षदेखि रोकिएको इजरायल रोजगारी पुनः खुल्दै

काठमाडौं, माघ ९ । पाँच वर्षदेखि रोकिएको इजरायल रोजगारी पुनः खुल्ने भएको छ। श्रमिक पठाउने प्रक्रियामा केही संशोधन गरेपछि पहिलो चरणमा पाँच सय केयरभिगर पठाउने प्रोटोकलमा बिहीबार हस्ताक्षर भएको छ।