Logo
Uncategorized

भ्यू टावरको बोलपत्र रद्द गर्दै कामनपा

काठमाडौँ, २८ असार । सम्झौता भएको एक वर्ष बितिसक्दासम्म काम अघि नबढाएको भन्दै काठमाडौँ महानगरपालिकाले काठमाडौँ भ्यू टावर निर्माता कम्पनीसँगको बोलपत्र रद्द गर्ने भएको छ

विस्तृत पढ्नुहोस
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा आ–आफ्नो समुहले बाजी मार्ने उम्मेद्धवारहरुको दाबी

अध्यक्षका प्रत्यासी गुरुङ भन्छन् : ‘हामी ७५ प्रतिशत ल्याएर जित्छौं’ ढकाल समूहका महासचिवका प्रत्यासी श्रेष्ठ भन्छन् :‘हामी ६८ प्रतिशतले जित्छौं’ काठमाडौं, २७ असार । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २५

मस्र्याङ्दीको बजेट ३८ करोड ४२ लाख

  बेँसीशहर (लमजुङ), २७ असार । मस्र्याङ्दी गाउँपालिकाको सोमबार सम्पन्न पहिलो गाउँ सभाले गाउँ सभाबाट आगामी आर्थिक वर्ष २०७४÷७५ का लागि रु ३८ करोड ४२ लाखको बजेटसहितको नीति तथा कार्यक्रम

भेट टाइम्सको आयोजनामा एकदिने चिकेन फेस्टिभल सम्पन्न

काठमाडौं, २६ असार । भेट टाइम्स मिडिया प्रालिको आयोजनामा एकदिने चिकेन फेस्टिभल सम्पन्न भएको छ । नेपाल सरकारले पशुपंक्षि विकास मन्त्रालय अन्तरगत पशुपंक्षि विभागको पशुपंक्षि बजार प्रवद्र्धन निर्देशनालयको सहकार्यमा फेस्टिभल

दोस्रो राष्ट्रिय मह मेला २०७४ काठमाण्डौको भृकुटिमण्डपमा सोमबारबाट सुरु

काठमाडौं, २६ असार । नेपालमा मह उत्पादन र व्यवसायको अवस्था सन्तोषजनक छैन । सम्भावना भएर पनि मह व्यवसाय अगाडि आउने नसकेको व्यवसायीको भनाई छ । व्यवसायिक मह उत्पादन, खपत र निकासीको

पुँजीबजारलाई कति छोयो मौद्रिक नीतिले ?

काठमाडौं, २६ असार । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरुले सेयर धितोमा जाने मार्जिन प्रकृतिको कर्जा बढीमा प्राथमिक पुँजीको बढीमा ४० प्रतिशतसम्म मात्र प्रवाह गर्न

उत्पादन बढाउन उन्नत जातको बीउको प्रयोग

रामपुर (पाल्पा), २६ असार । पाल्पाका कृषक धेरै आम्दानी लिन हिजोआज स्थानीय जातको बीउको सट्टा उन्नत जात (हाइब्रिड)को बीउ प्रयोग गर्न थालेका छन् । तरकारी, खाद्यान्न, फलफूलको व्यावसायिक रुपमा खेती

स्वरोजगारका लागि युवालाई पच्चीस करोड

बनियानी झापा, २६ असार । सरकारले युवालाई व्यवसायी तथा उद्यमी बनाउने उद्देश्यले सञ्चालनमा ल्याएको स्वरोजगार कोषमार्फत झापामा यो पटक रु २५ करोड लगानी गरिने भएको छ । अर्थ मन्त्रालय अन्तर्गतको

उत्पादनशील क्षेत्रमा लगानी गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौँ, २५ असार । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उत्पादनशील क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले लगानी बढाउनुपर्ने बताउनुभएको छ । ग्लोबल आइएमई बैंक लिमिटेड र रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडको संयुक्त कारोवार सञ्चालनको

मौद्रिक नीतिप्रति निजी क्षेत्र असन्तुष्ट, सुझाब वेवास्ता गरेको गोल्छाको आरोप

काठमाडौं, २५ असार । नेपाल राष्ट्रबैँकले सार्वजनिक गरेको मौद्रिक नीतिप्रति निजी क्षेत्रले असन्तुष्टी जनाएको छ । आइतबार सार्वजनिक मौद्रिक नीतिले निजी क्षेत्रका लगानीकर्तालाई आकर्षित गर्न नसकेको बताएका हुन् । उद्योगि

प्राधिकरणद्वारा केन्द्रमा दर्ता भएका सबै गुनासो फछ्यौट अव स्थानीय तहबाटै

काठमाडौं, २५ असार । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प अति प्रभावित १४ जिल्लाबाट प्राप्त पुनर्निर्माणसम्बन्धी केन्द्रमा दर्ता भएका सबै गुनासो फछ्यौट गरेको छ । ती जिल्लाबाट केन्द्रमा दर्ता भएका २ लाख

मौद्रिक नीतिप्रति मिश्रित प्रतिक्रिया

काठमाडौँ, २५ असार । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि आज सार्वजनिक गरेको मौद्रिक नीतिमा सरोकारवाला सङ्घसंस्थाले मिश्रित प्रतिक्रिया व्यक्त गरेका छन् । नेपाल बैंकर्स सङ्घ, नेपाल उद्योग वाणिज्य