काठमाडौं, २८ जेष्ठ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय जनता पार्टी असार १४ गते हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरेका छन्।
धुलिखेल, २८ जेठ । भूकम्पपछिको निजी आवास पुनःनिर्माणका लागि दक्ष कामदारको अभाव भइरहेका बेला जिल्ला आयोजना कार्यान्वयन एकाइ, काभ्रेको आयोजना एवम् सहरी विकास मन्त्रालयको सहयोगमा सञ्चालन भएको मुख्य डकर्र्मी तालिम
लंकराज धमाला : कालिकोट २७ जेठ । कालिकोट जिल्लाको राष्कोट नगरपालिका वडा नं. ३ बर्केढुङगा जनमिनु भएका २३ बर्गिाय युवा सबराज शाहिले कोरियामा मनसरा बचाउ अभियानका लागी रकम संकलन सुरु
काठमाडौँ, २७ जेठ । उपत्यकाका प्रमुख नदी र चक्रपथ सफाइ गरी ४६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २१३ औँ हप्तामा आज त्रिपुरेश्वर नयाँपुलमा सफाइ गरियो
पथरी (मोरङ), २७ जेठ । मोरङ डाइनिया प्रगति टोलका २४ वर्षीय ललन सरदार निक्कै खुसी देखिन्छ । नयाँ घर बनाउन सरकारले खर्च दिने भएपछि उहाँ खुसी हुनुभएको हो । डाइनिया
भक्तपुर, २६ जेठ । चोरी, डकैतीलगायत आपराधिक घटनालाई नियन्त्रण गर्न महानगरीय प्रहरी वृत्त थिमिले चोक/चोकमा सिसी क्यामरा जडान गरेको छ । मध्यपुर थिमि नगरपालिकाको रु पाँच लाख र अन्य केही
आर्थिक रूपमा समृद्ध हुन र सुन्दर भविष्य निर्माण गर्न विदेश नै जानुपर्छ भन्ने बुझाइ अधिकांश नेपालीको छ । र त सके युरोप, नसके खाडी मुलुक जानेको लर्को ठूलै छ ।
काठमाडौँ, २६ जेठ । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छ्याउने काम तीव्र गतिमा अगाडि बढेको छ । उपत्यकावासीलाई असोजभित्र खानेपानी खुवाउने लक्ष्यका साथ काम भइरहेको आयोजनाले जनाएको छ । उपत्यकाभित्र
(आदित्य दाहाल) : मेलम्ची, २६ जेठ । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना काठमाडौँवासीका लागि उत्साहको विषय बने पनि स्थानीयवासीको आफ्नै पीडा छ । आयोजनाको हेलम्बु गाउँपालिका–१ अम्बाथान सुरुङ प्रवेशद्वार नजिकैका स्थानीयलाई
काठमाडौँ, २५ जेठ । चालु आर्थिक वर्षको दश महिनासम्ममा नगद प्रवाहमा आधारित बजेट रु ५९ अर्ब ९१ करोड बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको मुलुकको पछिल्लो आर्थिक
रामपुर पाल्पा, २५ जेठ । मैदी खोलामा निर्माणाधीन पक्की पुल निर्माण नहुँदा स्थानीयवासी आक्रोशित बनेका छन् । तीन वर्ष अगाडिदेखि काम सुरु गरिए पनि कामले तीव्र रुपमा गति लिन नसकेपछि
जुम्ला, २५ जेठ । वन तथा भू–संरक्षण मन्त्रालयद्वारा सञ्चालित पश्चिम भू–परिधि कार्यक्रमको सम्भाव्यता अध्ययन सुरु भएको छ । पश्चिम पहाडका कर्णाली, भेरी र सेती अञ्चलका १४ जिल्लामा सम्भाव्यता अध्यययन सुरु