Logo
Uncategorized

अध्यक्ष राणाद्वारा भवन उद्घाटन

छहरे (गोरखा), २० जेठ । गोरखा उद्योग वाणिज्य सङ्घले छहरेमा निर्माण गरेको बहुउद्देश्यीय भवनको नेपाल उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणाले उद्घाटन गर्नुभएको छ ।

विस्तृत पढ्नुहोस
नेपाल-अमेरिका सांस्कृतिक मेला सुरु

पोखरा, २० जेठ । नेपाल–अमेरिकाबीच दौत्य सम्बन्ध स्थापना भएको ७० औँं वर्ष पुगेको उपलक्षमा पोखराको प्रदर्शनी केन्द्रमा नेपाल–अमेरिका सांस्कृतिक मेला सुरु भएको छ । काठमाडौंस्थित अमेरिकी दूतावास र एनसेलको सहयोगमा

पुनःनिर्माणको जिम्मा स्थानीय सरकारलाई दिनुपर्नेमा जोड

काठमाडौँ २० जेठ । भूकम्पपछिको पुनःनिर्माणको जिम्मा स्थानीय सरकारलाई दिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । अल ‘थ्री’ मिडिया घरद्वारा सञ्चालित टेलिभिजन कार्यक्रम ‘बलियो घर’ को पहिलो वार्षिकोत्सवका अवसरमा आज यहाँ

खानेपानी आयोजना अन्तिम चरणमा

फलेवास (पर्वत), २० जेठ । दक्षिण पर्वतको महाशीला गाउँपालिका–१ होस्राङ्दीमा निर्माणाधिन वृहत लिफ्ट खानेपानी आयोजना अन्तिमचरणमा पुगेको छ । आयोजनाको ८० प्रतिशत भन्दा बढी काम सम्पन्न भएको हो । झन्डै

म्याग्दीको देवीस्थानको सिमानामा बतासेमा झोलुङ्गे पुल निर्माण

म्याग्दी (बाबियाचौ), २० जेठ । म्याग्दीको मालीका गाउँपालिका– १ निस्कोट र ५ देवीस्थानको सिमानामा झोलुङ्गे पुल निर्माण भएको छ । बतासेस्थित रितुङ खोलामा रु २६ लाख ५७ हजार ४२५ को

पुनर्निर्माणको नेतृत्व लिनुस् : डा पोखरेल

गोरखा १९ जेठ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी प्रा डा गोविन्द पोखरेलले निजी आवास तथा सार्वजानिक संरचनाको पुनर्निर्माणको नेतृत्व लिन गोरखाका जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ । पुनर्निर्माण र पुनःस्थापनाबारे

आन्तरिक राजश्व विभागका महानिर्देशक शर्मा पक्राउ

काठमाडौं, १९ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाइ पक्राउ गरेको छ । अख्तियारले शर्मालाई शुक्रबार पक्राउ गरेको हो । विभिन्न र्फमलाई अर्बौं रुपैयाा छुट

दुईसय जनालाई चश्मा बनाउने तालिम

चितवन, १९ जेठ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले नेपालमै पहिलोपटक चश्मा बनाउने तालिम सुरु गरेको छ । परिषद्का क्षेत्रीय निर्देशक शिवहरि ढकालका अनुसार स्कुल अफ हेल्थ साइन्स

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पुँजीगत खर्च ६० प्रतिशत

काठमाडौँ, १८ जेठ । विकास निर्माणका महत्वपूर्ण आयोजना रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जेठ दोस्रो सातासम्म पुँजीगत खर्च ६० प्रतिशत पु¥याएको छ । चालु आर्थिक वर्षको अन्त्यमा मन्त्रालयको लक्ष्यअनुरुप

तुइनलाई झोलुङ्गे पुलले प्रतिस्थापना गर्ने कार्य अन्तिम चरणमा

काठमाडौँ, १८ जेठ । सबै तुइनलाई झोलुङ्गे पुलले प्रतिस्थापना गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । प्रतिस्थापनाअन्तर्गत १७१ मध्ये विभिन्न जिल्लामा २४ झोलुङ्गे पुल निर्माण सम्पन्न भइसकेका छन् भने बाँकी

खुशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको उद्धघाट्न

काठमाडौं, १८ जेठ । खुशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आज उद्धघाट्न भएको छ । बुधबार काठमाडौंको पशुपति प्लाजाको तेस्रो तलामा रहेको उक्त संस्थाको उद्धघाट्न पूर्वमन्त्री एवम् एमाले नेता

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका काम सुरु

पोखरा, १८ जेठ । कास्की जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुपरजोन एकाइले काम सुरु गरेको छ । सुपरजोन एकाइमार्फत जिल्लाभित्र पोखरा, हेम्जा, निर्मलपोखरी, भरतपोखरी र लेखनाथका विभिन्न स्थानमा तरकारीखेतीे विकास