काठमाडौँ, ५ जेठ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले पेट्रोलियम पदार्थको अन्वेषण कार्यका लागि आगामी असार १५ गतेभित्र ग्लोबल टेन्डर आह्वान गरिसक्ने बताउनुभएको छ । उद्योग मन्त्रालयद्वारा
‘स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएका छन्, अब भ्रष्टाचार हुँदैन’ वित्तीय आयोगका पदाधिकारी छिटो नियुक्ती गर्न आग्रह काठमाडौं, ५ जेठ । अर्थविदहरुले चुनावको मुखमा पूर्ण बजेट ल्याउन नहुने बताएका छन् ।
लहान, ५ जेठ । अङकुसे लगाई विद्युत् चुहावट गर्ने नौजनालाई बिहीबार पक्राउ गरी विद्युत् प्राधिकरण वितरण केन्द्र, लहानले कार्वाही गरेको छ । विद्युत् प्राधिकरण कर्मचारी र प्रहरीको संयुक्त टोलीले अनुगमनका
नुवाकोटको विदुर नगरपालिका एमालेले जितेको छ । एमालेका मेयर उम्मेदवार सञ्जु पण्डित ९७१६ मतका साथ विजयी बनेका हुन् । उपप्रमुखमा एमालेकै गीता दाहाल विजयी भएकी छन् । दाहालले ९१२४ मत
रामपुर (पाल्पा), ४ जेठ । पाल्पामा व्यावसायिक रुपमा मत्स्यपालनतर्फ कृषकको आकर्षण बढ्दो छ । परम्परागत शैलीमा मत्स्यपालन गरेका कृषकलाई व्यवसायउन्मुख बनाउनका लागि जिल्ला कृषि विकास कार्यालयले प्राविधिक तथा आर्थिक सहयोग गरेपछि
काठमाडौँ, ४ जेठ । नेपाल विद्युत प्राधिकरणले आफू मातहत स्थापना भएका विभिन्न दश वटा कम्पनीको सञ्चालक तोकेको छ । जलविद्युत आयोजना निर्माण तथा विद्युत व्यापार गर्न स्थापना भएका ती कम्पनीमा
चितवन, ४ जेठ । देशभर आफ्नो पहुँच विस्तार गर्दै गएको रेडियो नेपालको प्रसारण जिल्लावासीले भूकम्प गएयता सुन्न पाएका छैनन् । सरकारको स्वामित्वको रेडियो भएकाले सरकारी गतिविधिसहित आधिकारिक समाचारका लागि दुई
काठमाडौँ, ३ जेठ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भारतबाट नेपालको विभिन्न नाका हुँदै अवैध तरिकाले प्रतिबन्धित भारतीय नोट ल्याएका १५ जनालाई पक्राउ गरेको छ । ब्युरोबाट खटिएको टोलीले भारतमा
चितवन, ३ जेठ । निर्वाचनका कारण १० दिनका लागि दिउँसो यातायात सञ्चालन गर्न दिइएको नारायणगढ–मुग्लिन सडकमा भोलिदेखि पुनः सडक बन्द गरेर काम थालिने भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर
काठमाडौँ, २ जेठ । स्थानीय तहको निर्वाचनको मत गणना भइरहेका केही स्थानमा विद्युत् आपूर्तिमा समस्या देखिएको भन्दै गुनासो आएपछि नेपाल विद्युत् प्राधिकरणले विशेष सजगता अपनाएको छ । दिउँसोको समयमा केही
सल्यान २ जेठ। सल्यानको दार्मा गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका तर्फबाट अध्यक्षमा निमबहादुर केसी र उपाध्यक्षमा टीका शर्मा वली विजयी भएका हुन् । निमबहादुरले ३ हजार
कालीकोट, २ जेठ । टेलिफोन सेवा अवरुद्ध हुँदा यस जिल्लाका दुई गाउँपालिकामा निर्वाचन सम्पन्न भएपनि त्यहाँको अवस्था थाहापाउन सकिएको छैन । जिल्लाको अति विकट मानिएका पलाँता र पचाल झरना गाउँपालिकामा