Logo
Uncategorized

स्थानिय चुनावमा सेनालाई ब्यारेकबाट निकालिने

काठमाडौं ८ बैशाख । स्थानिय तहको चुनावी सुरक्षाका लागि सरकारले सेना परिचालन गर्ने सरकारले निर्णय गरेको छ । सेनालाई अन्तिम घेरामा राखेर परिचालन गर्ने विषयमा

विस्तृत पढ्नुहोस
साना उद्योगको प्रोत्साहन गर्न सरकार तयार : अर्थमन्त्री महरा

१३औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम् प्रविधि प्रदर्शनी–२०७४ काठमाडाँै, ७ वैशाख । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले साना उद्योगलाई प्रोत्साहन गर्नका लागि सरकार तयार रहेको बताउनुभएको छ । घरेलु

आगामी दशवर्षभित्र दश लाख रोजगारी सिर्जना गरिने : मन्त्री जोशी

काठमाडौँ, ७ वैशाख । औद्योगिक क्षेत्रमा विदेशी लगानी आकर्षित गरी १० वर्षभित्र उद्योग क्षेत्रबाट १० लाख व्यक्तिका लागि रोजगारी सिर्जना गर्ने महत्वाकाङ्क्षी योजना उद्योग मन्त्रालयले सार्वजनिक गरेको छ । मन्त्रालयले

जलविद्युत् गाउँ नारच्याङ, १० वटा जलविद्युत् आयोजना निर्माण

म्याग्दी, ७ वैशाख । कृषि, पर्यटन र जलविद्युत्मा प्रचुर सम्भावना बोकेको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा १० वटा जलविद्युत् आयोजना निर्माण प्रक्रिया थालिएको छ । राउन्ड अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने नारच्याङ जलविद्युत् गाउँ

हरवा चरवा ऋण मिनहासहित खारेजीको माँग

काठमाडौं, ७ बैशाख । हरवा, चरवा अधिकार मञ्च र बाँधा श्रम सञ्जाल नेपालले अन्यायपूर्ण श्रम सम्बन्धको रुपमा रहेको हरवा चरवा प्रथा ऋण मिनहासहित तत्काल खारेजीको माँग गरेको छ । बिहीबार

बालुवाटार बैठकमा क–कसले के भने ?

काठमाडौं ७ बैशाख । मधेसी मोर्चा सहमतिमा नआए पनि ३१ वैशाखमै स्थानीय तहको निर्वाचन गर्न प्रमुख पाँच दल सहमत भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बोलाएको बैठकमा पाँच दल घोषित

गच्छदारले प्रचण्डलाई दिए यस्तो सुझाव

काठमाडौं, ६ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको प्रमुख पाँच दलको बैठकमा सहभागी मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारले वर्तमान राजनीतिक समस्याको गाँठो फुकाउनको लागि नयाँ

टेलिफोन टावर बनाउनेलाई भोट

जाजरकोट, ६ वैशाख । साविकको रग्दा गाविस– ४ रोलीका बासिन्दा आसन्न स्थानीय तहको निर्वाचनमा राजीतिभन्दा टाढा रहेर आफ्नो क्षेत्रमा टेलिफोन सेवा उपलब्ध गराउने दललाई भोट दिन एकजुट भएका छन् ।

राष्ट्रपति भण्डारीलाई गुजरातमा स्वागत

राजकोट (भारत), ६ वैशाख । भारतको पाँचदिने राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी आज गुजरात राज्यको राजकोट पुग्नुभएको छ । राजकोट विमानस्थलमा उहाँलाई गुजरात राज्यका गृहमन्त्री प्रदीप जाडेजाले स्वागत गर्नुभयो

सुरक्षाको पूर्ण प्रत्याभूति हुनेछ, ढुक्क भएर काम गर्नुस्: प्रमुख निर्वाचन आयुक्त डा यादव

काठमाडौँ, ६ वैशाख । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले उच्च मनोबल लिएर निर्वाचनको जिम्मेवारी पूरा गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिनुभएको छ । निर्वाचन आयोग परिसरमा निर्वाचन अधिकृतका लागि सञ्चालन

सगरमाथा आरोहणमा अहिलेसम्मकै बढी आरोही

सोलुखुम्बु, ६ वैशाख । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सबैभन्दा बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका सूचना अधिकारी दुर्गादत्त ढकालका अनुसार मङ्गलबारसम्ममा सगरमाथा आरोहणका लागि ३९ समूहका

कृषि तथा बन विज्ञान विश्वविद्यालयको विशेष बैठक सम्पन्न

काठमाडौं, ५ बैशाख । कृषि तथा बन विज्ञान विश्वविद्यालयको विशेष बैठक मंगलबार काठमाडौंमा सम्पन्न भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको