Logo
Uncategorized

लुक्लामा हवाई चाप उच्च

-रिपोर्टर्स नेपाल/संवाददाता

सोलुखुम्बु, कात्तिक १८ । पर्यटक बढेपछि सोलुखुम्बुको पर्यटकीय क्षेत्रमा पर्ने तेन्जिङ हिलारी (लुक्ला) विमानस्थलमा जहाजको उडान अवतरण बढेको छ । यो विमानस्थलमा अहिले दैनिक हवाईजहाजका

विस्तृत पढ्नुहोस
दुई राष्ट्रिय अध्यक्षको साख दाउमा

सप्तरी, कात्तिक १८ । दुई दलका दुई जना राष्ट्रिय अध्यक्षसहित सत्ता गठबन्धनको साझा उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको सप्तरी निर्वाचन क्षेत्र नम्बर २ यतीबेला निकै चर्चामा छ। यस क्षेत्रमा मत माग्न

भायानेटले आईपीओ जारी गर्ने

काठमाडौं, १७ कात्तिक । भायानेट कम्युनिकेशन प्रालि पब्लिक लिमिटेडमा रुपान्तरण भएको छ । कम्पनीले आफ्नो नाम बदलेर भायानेट कम्युनिकेसन लिमिटेड राखेको छ । लिमिटेडमा रुपान्तरण भएसँगै कम्पनीले चाँडै धितोपत्रको प्रारम्भिक

नेप्से दोहोरो अंकले घट्यो

काठमाडौं, १७ कात्तिक । साताको कारोबारको पाँचौ दिन शेयर बजारमा आज दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसुचक १६ दशमलव १४ अंकले घटेर १९२२ दशमलव १६ विन्दुमा पुगेको हो

किसानलाई धान भित्र्याउन चटारो, उम्मेदवारलाई भोट माग्न हतारो

बागलुङ, कात्तिक १७ । आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनले गाउँ सहरमा राजनीतिक सरमर्गी बढाएको छ। राजनीतिक दलका नेता र उम्मेदवार यतिबेला मतदाता रिझाउँदै गाउँ–गाउँ, बस्तीबस्ती र

यस्तो छ अक्षय कुमारको फिटनेसको राज

एजेन्सी, १६ कात्तिक । बलिउड खेलाडी अक्षय कुमार आफ्नो फिटनेस र उत्कृष्ट स्टाइलका कारण निकै चर्चामा छन् । कामको शिलशिलाको क्रममा उनको तस्बिर र भिडियोहरू प्रायः सामाजिक सञ्जालमा देखा पर्छन्।

विश्वकप क्रिकेटमा आज चार टोलीबीच प्रतिस्पर्धा हुँदै

एजेन्सी । अस्ट्रेलियामा जारी आठौँ संस्करणको आइसिसी टी–२० विश्वकपमा आज दुई खेल हुँदै छन् । आज हुने पहिलो खेलमा जिम्बाब्वे र नेदरल्याण्ड्स खेल्दै छन् । यी दुई टोलीबीचको खेल बिहान

जव ७२ जना यात्रु बोक्ने बुद्ध एयर एक जना मात्रै यात्रु बोकेर विराटनगर उड्यो…

काठमाडौं, कात्तिक १६ । नजिकिदो निर्वाचन र तिहार सकेर राजधानी भित्रिनेको बढ्दो संख्याले व्यस्त रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले दैनिक एक सयको हाराहारीमा आन्तरिक र बाह्य उडानहरु हुँदै आएका छन्

राप्रपाको चुनावी एजेन्डाः ‘राजा ल्याउने, प्रदेश संरचना खारेज गर्ने’

काठमाडौं, कात्तिक १५ । ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजा ल्याउने तथा प्रदेश संरचना खारेज गर्ने चुनावी एजेन्डासहितको घोषणापत्र ल्याएको छ । राप्रपाले

आयात प्रतिबन्ध खोल्न विश्व बैंकको सुझाव

काठमाडौं, कात्तिक १५ । विश्व बैंकले नेपालको अवस्था श्रीलंकाको जस्तो नभएको भन्दै केही वस्तुको आयातमा लगाएको प्रतिबन्ध हटाउन सुझाव दिएको छ । सरकारले विदेशी विनिमय सञ्चितिमा दबाब परेको भन्दै गत

विदेशी मुद्रा सटहीदर आज कति ?

काठमाडौं, १४ कात्तिक । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ६६ पैसा र विक्रिदर १३२ रुपैयाँ २६ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर

प्रकाश सपुतलाई पुत्र लाभ

काठमाडौं, कात्तिक १३ । गायक प्रकाश सपुतलाइ दोस्रो सन्तानको रूपमा पुत्र लाभ भएको छ । उनकी पत्नी विन्दू बोहराले शनिबार राजधानीको एक अस्पतालमा पुत्रलाई जन्म दिएकी हुन् । उनीहरूको पहिलो