Logo
Uncategorized

भरतपुरमा रेणु दाहाललाई भोट हाल्न कांग्रेस कार्यकर्ता तयार छैनन्, जबर्जस्ती गठबन्धन र बहुलट्ठी भागबन्डा अस्वीकार्य

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३० चैत । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले स्थानीय तहमा जबर्जस्ती गठबन्धन र बहुलट्ठी भागबन्डाले आफ्नो पार्टीलाई ठूलो घाटा लाग्ने बताएका छन् । नेपाली

विस्तृत पढ्नुहोस
माओवादी केन्द्रको चुनावी प्रचारमा कुलमान घिसिङको तस्बिर

काठमाडौं, चैत ३० । नेकपा (माओवादी केन्द्र) ले चुनावी प्रचारमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर राखिएको छ। बुधबार माओवादी केन्द्रका नेताहरुले फेसबुकमा कुलमानको तस्बिर राख्दै माओवादी केन्द्रलाई

जसपा नेता यादवको असहमति, “गाउँपालिका र नगरपालिकामा माथिबाट भागबन्डा लाद्नु प्रत्युत्पादक हुन्छ”

काठमाडौं, ३० चैत । कृषि मन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का नेता महिन्द्र राय यादवले महानगर र उपमहानगरपालिका बाहेक अरुमा केन्द्रबाट गठबन्धन गर्न नमिल्ने बताएका छन् । नेपाली रेडियो

सुनिल–झरनाको प्रश्नः आज हामीलाई झम्टिने चितुवाले भोलि तपाईलाई बांकी राख्छ त ?

काठमाडौं, २९ चैत्र । ‘ए मेरो हजुर ४’का निर्माता सुनिल कुमार थापा र निर्देशक झरना थापाले कुनै पनि हालतमा फिल्म रिलिजको मिति नसर्ने बताएका छन् । आज झरना र सुनिलले

वर्षमान पुनलाई अहिलेको गठबन्धन मन परेको छैन, एमालेसँग तालमेल गर्ने चाहना पूरा नभएकाले गभर्नर निलम्बनको विरोध गरिरहेका छन्ः अर्थमन्त्री जनार्दन शर्मा

काठमाडौं, २९ चैत । अर्थमन्त्री जनार्दन शर्माले पूर्व अर्थमन्त्री एवं माओवादी केन्द्रका नेता वर्षमान पुनले नेकपा एमालेसँग तालमेलमा जान चाहेकाले गभर्नर निलम्बनको विरोध गरेको आरोप लगाएका छन् । प्राइम टाइम्स

वीरगन्ज जसपाले माग्नै पर्दैन, पहिले पनि जितेको हो, अब पनि जित्छः उपेन्द्र यादव

काठमाडौं, २९ चैत । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहको निर्वाचनको मनोनयन दर्ता अगाडि गठबन्धनका उम्मेदवार तय हुने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को

आजदेखि मेलम्चीको पानी काठमाडौं आउने

काठमाडौं, चैत २९ । मेलम्चीको खानेपानी आयोजनाबाट काठमाडौँ उपत्यकामा नङ्गलबारदेखि पुनः पानी पठाइने भएको छ। नगलबार बिहान सिन्धुपाल्चोकस्थित मेलम्ची आयोजनाको मुख्य द्वार ३८ नम्बरको ढोका खोलो सुरुङमा पानी पठाएर आयोजना

२१ दिनका लागि को बन्ला सशस्त्रको आइजीपी ?

काठमाडौं, २८ चैत्र । सशस्त्र प्रहरीका आइजीपी शैलेन्द्र खनाल आजबाट ४ वर्षे कार्यकाल पूरा गरी घर जाँदैछन् । ३० वर्ष कार्यकाल पूरा हुन २१ दिन बाँकी भएपनि सशस्त्र प्रहरी नियमावली

गभर्नर निलम्बनको राजनीतीकरण गरेर डोरी झुन्डाउने र पिङ खेल्ने काम नहोस्ः पूर्व गभर्नर

काठमाडौं, २८ चैत । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले गभर्नर निलम्बनजस्तो नितान्त प्राविधिक र प्रशासनिक कामलाई अनावश्यक राजनीतिककरण गर्न नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को

मन्त्रीजीको लहडमा प्रमाणबिना गभर्नरलाई कारबाही गर्न पाइँदैनः डा. गोविन्दराज पोखरेल

काठमाडौं, २८ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलले मुलुकको अर्थतन्त्र सुधारका लागि सबै मिलेर संयमित रुपमा अघि बढ्नुपर्ने औंल्याएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम

माओवादी केन्द्रका नेता देव गुरुङलाई पत्रकार धमलाको प्रश्न, “स्थानीय तहको चुनाव गर्नुहुन्छ कि सार्नका लागि अपिल निकाल्दै हुनुहुन्छ ?”

काठमाडौं, २८ चैत । नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले स्थानीय तहमा गठबन्धनका लागि भरेसम्म निर्देशन, परिपत्र वा वक्तव्य आउन सक्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को

स्थानीय तहको पाँच वर्षः महिला उपप्रमुखको भूमिका सङ्कुचित

काठमाडौं, चैत २८ । स्थानीय तहको पहिलो निर्वाचनको कार्यकाल अन्तिम क्षणमा आइपुग्दासम्म स्थानीय तहका उपप्रमुखहरू आफ्नै भूमिकाप्रति पूर्ण रूपमा सन्तुष्ट हुन सकेका छैनन् । संविधान र कानुनले स्थानीय तहका उपप्रमुखलाई निश्चित