Logo
भिडियो

रमेश लेखकलाई ऋषि धमलाको प्रश्न : के कारणले तपाईँहरु एक्लै चुनावमा जान चाहनुभएन ? (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १६ चैत्र । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री रमेश लेखकले पार्टीले स्थानीय तहको निर्वाचनमा राम्रो नतिजा हाँसिल गर्ने बताएका छन् । उनले आफ्नो

विस्तृत पढ्नुहोस
सुस्मिताले हत्या अघि लेखेका ती डायरी (भिडियोमा)

काठमाडौं, १५ चैत्र । सुस्मिता थापा क्षेत्रीका धेरै सपना थिए । राम्रो अध्ययन गरेर स्थापित हुने । पतिको मृत्युले धेरै सपनाहरु छिन्नभिन्न पारे । समयकालमा सँगाल्दै फेरि अध्ययन बढाउने अठोट

नेपालमा महिला उद्यमशीलता बढ्नुपर्छः प्रमिला आचार्य (भिडियोसहित)

काठमाडौं, १५ चैत । दक्षिण एसियाली महिला विकास मञ्चकी अध्यक्ष प्रमिला आचार्य रिजालले नेपालमा महिला उद्यमशीलताको विकास हुन नसकेको भन्दै दुःख व्यक्त गरेकी छिन् । हिजो राति प्राइम टाइम्स टेलिभिजनको

ईमानदार मन्त्री आले फ्याक्ट बोल्छन्ः मेटमणी चौधरी (भिडियोसहित)

काठमाडौं, १५ चैत । नेकपा (एकिकृत समाजवादी) पार्टीका नेता मेटमणी चौधरीले संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्री प्रेमबहादुर आले इमानदार भएको भन्दै फ्याक्ट बोल्ने मन्त्रीको रुपमा चित्रीत गरेका छन् ।

महेन्द्र पाण्डेलाई ऋषि धमलाको प्रश्न : ‘तपाईँ आज किन चीनको प्रवक्ताको रुपमा बोल्दै हुनुहुन्छ ?’ (भिडिओसहित)

काठमाडौं, १२ चैत्र । पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नेपालले चीनसँग समस्या छ भनेर कसैले भन्यो र देखाउने कोशिस गर्यो भने त्यो गलत हुने बताएका छन् । उनले हुम्लामा चीनले नेपालको

प्रचण्ड र ओली फेरी मिल्ने ज्योतिषी कोइराला भविष्यवाणी (भिडियोसहित)

काठमाडौ, १० चैत । ज्योतिषी गोपाल कोइरालाले आगामी निर्वाचनमा प्रचण्ड र केपी ओली मिल्न सक्ने भविष्यवाणी गरेका छन् । हिजो राति प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘जनाता जान्न चाहन्छन्’मा पत्रकार ऋषि

ट्राफिक नियन्त्रण निर्ममतापुर्वक गरिएन भने समस्या हुन्छः मन्त्री झाक्री

नेपालको लोकतान्त्रिक आन्दोलनमा एमाले मुख्य शक्ति होः अध्यक्ष ओली

काठमाडौं, ९ चैत :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको लोकतान्त्रिक आन्दोलनको मुख्य शक्ति एमाले भएको दाबी गरेका छन् । एमालेको बुधबारको केन्द्रीय कमिटि बैठकमा बोल्दै उनले एमालेको विषयमा

एमसीसीले नेपालको विकासमा कायापलट हुन्छ भन्ने मलाई लाग्दैन्, ओलीको बोली जनताको बोली हो : महासेठ (भिडिओसहित)

काठमाडौं, ८ चैत्र । नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले आफ्नो पार्टीका उपाध्यक्ष विष्णु पौडेलसहितका नेताहरुको चीन भ्रमण कुनै रहस्यमयी नभएको बताएका छन् । उनले विष्णु पौडेल

बीआरआई नेपालको हितमा छ : पूर्व राजदूत कार्की (भिडिओसहित)

काठमाडौं, ७ चैत्र । पूर्व राजदूत टंक कार्कीले चीनका विदेशमन्त्री नेपाल भ्रमणमा आउनु सामान्य भएको बताए । उनले चिनियाँ विदेशमन्त्रीको अब हुने नेपाल भ्रमण सफल हुने विश्वास दिलाए। उनले नेपालको

कामको समानुपातिक वितरणलाई कडारुपमा कार्यान्वयन गराउँछुः रवी सिंह (भिडियोसहित)

काठमाडौं, ६ चैत । नेपाल निर्माण व्यावसायी महासंघका अध्यक्ष रवी सिंहले कामको समानुपातिक वितरणको एजेण्डाले आफु दोस्रो पटक अध्यक्षमा विजय भएको भन्दै उक्त एजेण्डालाई कडारुपमा कार्यान्वयन गर्ने दाबी गरेका छन्

अहिलेपनि हामी एक्लै चुनाव लडेर ४५ प्रतिशतभन्दा बढि जित्छौं : विष्णु रिमाल (भिडिओसहित)

काठमाडौं, ४ चैत्र । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले आफ्नो पार्टीले एक्लै निर्वाचन लड्ने बताएका छन् । उनले एमालेरहित बनाउनेहरुलाई एक्लै चुनाव लड्न चेतावनी दिएका छन् । उनले विप्लव