Logo
भिडियो

पाँच दलीय गठबन्धन सजिलै टुट्दैन : बस्नेत (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २० माघ । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले सत्ता गठबन्धन नै तोडेर भएपनि एमसीसी पास गराउँछु भनेर प्रधानमन्त्री शेरबहादुर

विस्तृत पढ्नुहोस
अहिलेको परिस्थितिमा प्रधानमन्त्री पाँच दलीय गठबन्धनलाई सँगै लिएर निर्वाचनमा जान तयार हुनुहुन्छ : बानियाँ (भिडिओसहित)

काठमाडौं, १९ माघ । नेपाली कांग्रेसका बाग्मती प्रदेशका सभापति एवम् संसदीय दलका नेता ईन्द्र बानियाँले प्रधानमन्त्री शेरबहादुर देउवा स्थानीय तहको निर्वाचन समयमै गराउन प्रतिबद्ध रहेको सुनाएका छन् । उनले अब

एमसीसी पारित भयो भने अमेरिकी सेना नेपाल आउँछ भन्नु हावादारी कुरा हो : प्रा.डा. लोकराज बराल (भिडिओसहित)

काठमाडौैं, १९ माघ । परराष्ट्रविद् प्रा.डा. लोकराज बरालले अमेरिकी सहयोग सम्झौता (एमसीसी) राष्ट्रघाती भनेर राजनीतिकरण गरिएको टिप्पणी गरेका छन् । उनले नेताहरुले जनतामा अनावश्यक भ्रम छर्ने काम गरेको सुनाए ।

प्रधानमन्त्री देउवाले जनतालाई नसोधी एमसीसी पारित गराउन सक्नुहुन्न : जगन्नाथ खतिवडा (भिडिओसहित)

काठमाडौं, १९ माघ । नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता एवम् उपमहासचिव जगन्नाथ खतिवडाले आजको अवस्थामा आफूहरु एमसीसी पास गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् । उनले अब एमसीसी संसद्मा भएका

प्रचण्ड र माधव नेपाललाई कांग्रेस प्रवेश गर्न ईश्वर पोखरेलको सुझाव (भिडिओसहित)

काठमाडौं, १८ माघ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो पार्टी चुनावको लागि सधैं तयारी अवस्थामा रहेको स्पष्ट पारेका छन् । उनले हिम्मत र तागत भए पाँच दलीय

मन्त्री रेणु यादवको विषयमा टिभीमै जसपाका नेता थापा र जनमत पार्टीका महासचिव सिंहबीच चर्काचर्की (भिडिओसहित)

काठमाडौं, १७ माघ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालका नेता अर्जुन थापा र सिके राउत नेतृत्वको जनमत पार्टीका महासचिव चन्दन सिंहबीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको विषयलाई

माधव नेपालले पाप पखाल्ने समय खोजेका छन्, उहाँ नर्कको बाटो हिँडिरहनुभएको छ : सूर्य थापा (भिडिओसहित)

काठमाडौं, १७ माघ । नेकपा (एमाले) का प्रभावशाली नेता सूर्य थापाले सरकारले अझैपनि निर्वाचन नगर्ने जालझेल गर्न खोजिरहेको टिप्पणी गरेका छन् । उनले पाँच दलीय गठबन्धनमा आवद्ध नेताहरुले प्रधानमन्त्री शेरबहादुर

प्रचण्ड र माधव नेपालको हालत बाटो भुलेको यात्रीजस्तो छ : महेश बस्नेत (भिडिओसहित)

काठमाडौं, १६ माघ । नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले आफूहरुले आन्दोलन सिर्जना गर्न लागेको अवस्था र चौतर्फी दबाबका कारण सरकारले जेठमै स्थानीय तहको निर्वाचन गर्न लागेको

गोविन्द शाहको दाबी : सरकार चुनावबाट भाग्दैन, सरकारले संविधानबमोजिम स्थानीय तहको निर्वाचन गराउँछ (भिडिओसहित)

काठमाडौं, १५ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द शाहले सरकारले संविधानअनुसार समयमै चुनाव गराउने दाबी गरेका छन् । उनले सरकार चुनावबाट कुनैपनि हालतमा पछि नहट्ने स्पष्ट पारेका छन् ।

मन्त्री श्रेष्ठको दाबी : सरकार चुनावबाट डराएको छैन, संविधानको सिमाभित्र रहेर चुनाव गराउँछ (भिडिओसहित)

काठमाडौं, १५ माघ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले सरकार चुनावबाट डराएको भन्नु गलत भएको टिप्पणी गरेका छन् । उनले सरकारले संविधानको सिमाभित्र रहेर चुनाव गराउने विश्वास दिलाएका

हामी निर्वाचन चाहन्छौं, सार्ने कुरा गरेको होईन : सोमप्रसाद पाण्डे (भिडिओसहित)

काठमाडौं, १४ माघ । नेकपा (एकीकृत समाजदाी) का प्रभावशाली नेता तथा सांसद सोमप्रसाद पाण्डेले चुनाव रोक्ने विषयमा आफूहरुको कुनै आशय नभएको बताएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको

नेपाल-भारत सम्बन्ध यसअघि अलिक उत्ताउलो थियो, कांग्रेसको सरकार आएपछि राम्रो छ : राणा (भिडिओसहित)

काठमाडौं, १३ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री उदयशमशेर जबराले नेपाल भारत सम्बन्ध आजको दिनमा राम्रो रहेको बताएका छन् । उनले सम्बन्धमा उतारचढाव भएपनि अहिले दुई देशबीच सुमधुर

Screenshot