Logo
विश्व

सन् २०२३ मा दुई लाख श्रीलङ्काली रोजगारीका लागि विदेश पलायन

-रिपोर्टर्स नेपाल/संवाददाता

कोलम्बो, १८ भदौ । श्रीलङ्काको वैदेशिक रोजगार विभागमा दर्ता भई यस वर्ष हालसम्म दुई लाखभन्दा बढी श्रीलङ्काली वैदेशिक रोजगारीमा गएका छन् । सन् २०२२ मा

विस्तृत पढ्नुहोस
इरानको कोइला खानीमा विस्फोट हुदाँ छ जनाको मृत्यु

तेहरान, १८ भदौ । इरानको उत्तरी क्षेत्रमा रहेको एक कोइला खानीमा भएको विस्फोटमा परी छ जना श्रमिकको मृत्यु भएको छ । उत्तरी शहर दाम्घानमा ४०० मिटर गहिराइमा रहेको सुरुङमा विस्फोट

नासाको स्पेसएक्स क्रू–६ छ महिनापछि पृथ्वीमा फर्कियो

लस एन्जलस, १८ भदौ । अमेरिकाको राष्ट्रिय हवाई यातायात तथा अन्तरिक्ष प्रशासन (नासा) ले स्पेसएक्स ड्रागन अन्तरिक्षयानमा सवार आफ्नो स्पेसएक्स क्रू–६ का अन्तरिक्ष यात्रीहरु सोमबार बिहानै दक्षिणपूर्वी अमेरिकी राज्य फ्लोरिडाको

चीनसँगको फलदायी वार्ता भएको आईएमएफ प्रमुखको भनाइ

बेङजिङ, १८ भदौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रमुखले सोमबार चीनको भ्रमण सम्पन्न गर्ने क्रममा चीनका उच्च अधिकारीसँग भएको ‘फलदायी र ठोस’ वार्ताको प्रशंसा गरेकी छिन् । महामारीबाट समग्र

पाकिस्तानी महिलाले छैटौँ तलाबाट नवजात शिशु फ्याँकेपछि…

कराँची, १७ भदौ । एक जना पाकिस्तानी महिलाले आफ्नै नवजात शिशुलाई छैटौँ तलाबाट फ्याँकेकी छन् । कराँचीको लियाकताबाद क्षेत्रमा रहेको एउटा बहुतले भवनको छैटौँ तलाबाट ती महिलाले आफ्नै सन्तानलाई फ्याँकेको

रुसी सेनामा दुई लाख असी हजारको भर्ती

मस्को, १७ भदौ । रुसका पूर्वराष्ट्रपति तथा सुरक्षा परिषद्का अध्यक्ष दिमित्री मेदभदेवले बितेका आठ महिनामा रूसी सेनामा दुई लाख ८० हजार मानिसलाई भर्ती गरिएको बताएकाछन् । सुदूरपूर्वी टापु सखालिनको भ्रमणमा

सबै देशबाट राजदूत फिर्ता बोलाउन निर्देशन

अबुजा, १७ भदौ । पश्चिम अफ्रिकी देश नाइजेरियाले विदेशमा रहेका आफ्ना सबै राजदूतहरूलाई फिर्ता बोलाएको छ । राष्ट्रपति बोला टिनुबुले कूटनीतिक सेवा र गैर–कूटनीतिक सेवाबाट विश्वका विभिन्न मुलुकमा नियुक्त भएका

भारतको ओडिसामा चट्याङ लागेर दश जनाको मृत्यु

भुवनेश्वर, १७ भदौ । उडिसाका छ वटा जिल्लामा शनिबार चट्याङ लागेर दश जनाको मृत्युभएको छभने अन्य तीन जना घाइते भएका छन् । राज्यको जगतसिंहपुर, ढेनकनाल, अङ्गुल र बौद्ध जिल्लामा एक–एक,

सडक दुर्घटनामा छ जनाको मृत्यु

पिलिभित (उत्तर प्रदेश), १७ भदौ । उत्तर प्रदेशको पिलिभित जिल्लाको राष्ट्रिय राजमार्गमा रोकिराखेको पिकअफ भ्यानमा द्रुतगतिमा रहेको कार ठोक्किँदा तीन जना महिलासहित चारजनाको मृत्युभएको छ । दुर्घटनामा घाइतेभएका दुईजनाको अवस्था

भारतले सूर्यको अनुसन्धानका लागि आज त्यसतर्फ अन्तरिक्ष यान पठाउँदै

काठमाडौं, भदौ १६ । भारतले सूर्यको अनुसन्धानका लागि अन्तरिक्ष यान पठाउने भएको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक खोजी यान अवतरण गराउने पहिलो राष्ट्र बन्न सफल भएको एक सातापछि नै

साउदी अरबमा पूर्वशिक्षकलाई मृत्युदण्ड

रियाद, १५ भदौ । साउदी अरबको एक अदालतले एक जना पूर्वशिक्षकलाई फाँसीको फैसला सुनाएको छ । सामाजिक सञ्जालमा भ्रष्टाचार नियन्त्रणमा सरकार निष्क्रिय रहेको तथा मानवअधिकार उल्लङ्घनका घटनमा प्रतिक्रियाविहीन बनेको टिप्पणी

विद्रोहीले थापेको धरापमा पाँच सैनिक मारिए

मनिला, १५ भदौ । सन्दिग्ध विद्रोहीले थापेको विद्युतीय धरापमा परी फिलिपिन्समा पाँच जना सैनिकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । राजधानी मनिलाको दक्षिणपूर्वमा रहेको क्वेजोन