संयुक्त राष्ट्रसंघ, ६ मङ्सिर । लामो समयदेखिको राजनीतिक अस्थिरताका साथै खडेरी र मौसमको प्रतिकुलताका कारण हाइटीमा खाद्य असुरक्षा बढ्दै गएकोमा संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको
काठमाडौं, मंसिर ७ । भारतको महाराष्ट्रमा राजनीतिक घटनाक्रमले नाटकीय रुप लिने क्रममा बाजी भारतीय जनता पार्टी भाजपा ले जितेको छ । लामो रस्साकस्सीपछि महाराष्ट्रको मुख्यमन्त्रीमा भाजपाको विधायक दलका नेता देवेन्द्र
पूर्व अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सीका ठेकेदार र कर्मचारीले एडवर्ड स्नोडेन रुसमा फसेको भन्दै चिन्ता व्यक्त गरेका छन् । २०१३ मा केन्द्रीय खुफिया एजेन्सीको उच्च वर्गीकृत जानकारी सार्वजनिक गराएको हुँदा उनी
विश्वको हरेक देशमा अपराध गरेका दोषीहरुको नाम, ठेगानाहरु सम्पूर्ण रुपमा सार्वजनिक हुनेगर्छ । नाम सावजनिक गरेर दोषीलाई लज्जीत बनाइन्छ । तर न्युजिल्याण्डमा दोषीको नाम सार्वजनिक नगर्ने प्रावधान रेहेको छ ।
श्रीलंकाली राष्ट्रपति निर्वाचनमा गोटाबाया राजापाक्षेको जीतलाई चिनियाँ पक्षले उक्त देश चीनतर्फ ढल्किने शुरुवात भनेको छ । राजापाक्षे ‘प्रो चाइना’का रुपमा हेरिएको भनेको छ । चिनियाँ विदेश मन्त्रालयको धारणा बाहिर ल्याउने
अमेरिकाले भारतलाई एक अर्ब डलर मूल्यको हतियार बेच्ने भएको छ । अमेरिकी रक्षा मन्त्रालयले हतियार बेच्ने जानकारी गराएको हो । अमेरिकाले विक्री गर्न लागेकोमा १३ एम के नौसैनिक बन्दुक प्रणाली,
बेलायती राजकुमार एन्ड्रयुले पद त्याग गर्ने घोषणा गरेका छन् । यौनकाण्डमा मुछिएपछि उनले पद त्याग गर्ने भएका हुन् । राजकुमार एन्ड्रयु यौन दुराचारको अभियोग लागेका अमेरिकी अर्बपति जेफ्री इप्स्टिेनसँग नजिकको
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुमाथि भ्रष्टाचार अभियोग लागेको छ । उनलाई त्यहाँको अदालतका महान्यायाधिवक्ताले अभियोग लगाएका हुन् । नेतान्याहुमाथि धनाढ्य व्यापारीहरुसँग उपहार लिएको अभियोग छ । उनीमाथि घुस लिएको, ढाँटछल गरेको
टोकियो, मङ्सिर ५ । जापानको सुपरमार्केट बजारको व्यापारमा अक्टोबरमा कमी आएको छ ।अघिल्लो बर्षको सोही महिनाको तुलनामा यस बर्षको अक्टोबरमा ४।१ प्रतिशतले कमी आएको ‘जापान चेन स्टोर्स एसोसियसन’ले बिहीबार जनाएको
वैधानिक कागजपत्र विना प्रवेश गर्नेमाथि अमेरिकाले कडा नीति लिन थालेको छ । उसले मंगलबार एक सय ४५ भारतीय र २५ बँगलादेशी नागरिकलाई उनीहरुको देशमा फर्काइदिएको छ । त्यो पनि हात
ब्रिटिश स्पार्टस कार कम्पनि एस्टन मार्टिनले विभिन्न मोडेलका ए क्लास कारहरु निर्माण गर्छन् । कम्पनिको नाम विश्वभर आफ्नो राम्रो कार निर्माण गर्न प्रसिद्ध रहेको छ । यसपालि एस्टन मार्टिनले पहिलापटक
५ मङ्सिर । थाइल्याण्ड र लाओसको सीमा क्षेत्रमा बिहीबार बिहान ६.४ म्याग्नीच्युडको भूकम्प गएको छ ।भूकम्पका कारण त्यस क्षेत्रका बासिन्दा त्रसित भएका अधिकारीहरुले जानकारी दिएका छन् । थाइल्याण्डको मौसम विज्ञान