Logo
विश्व

९९ वर्ष मा योग गुरु नानमलको निधन

एजेन्सी

उनी ९९ वर्ष बाँचिन् । जीवनको अन्तिम क्षणसम्म योग सिकाउँदै थिइन् । उनले सिकाएकामध्ये हजारौं योगगरु भए । तामिल नाडुमा जन्मिएकी भी नानमलले ८ वर्षको

विस्तृत पढ्नुहोस
अमेरिकाले सिरियाको तेल तस्करी गरेको रुसको आरोप

रुसले अमेरिकामाथि सिरियाको तेल तस्करी गरेको आरोप लगाएको छ । अमेरिकी निजी सैन्य कम्पनि र विशेष अपरेशन दस्ताको संलग्नतामा योजनावद्ध तरिकाले तेल तस्करी गरेको रुसको आरोप छ । रुसी रक्षामन्त्रालयका

५५ लाख दियो बालेर विश्व रेकर्ड राख्ने तयारी

काठमाडौं, ९ कार्तिक । छिमेकी देश भारतमा आज नरक चर्तुदशी धुमधामका साथ मनाई रहेका छन् । भारतमा सानो तिहारको रुपमा समेत चिनिने आजको दिनलाई मृत्युका देवता यमराज र धर्मराज चित्रगुप्तको

राष्ट्रपतिको राजिनामा माग्दै चिलीमा दशौँ हजारको प्रदर्शन

सान्टीयागो, ९ कात्तिक। चिलीमा राष्ट्रपतिको राजिनामा माग्र्दै शुक्रबार दशौँ लाख व्यक्तिले सडकका प्रदर्शन गरेका छन् । राष्ट्रपति सेबास्टेन पिनेराले राजिनामा दिनु पर्ने, आर्थिक पुनसंरचना हुनुपर्ने, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने लगायतका माग

इराकमा ३० को मृत्यु, २३ सय घाइते

बग्दाद, ९ कात्तिक : सरकार विरोधी प्रदर्शनका क्रममा इराकमा शुक्रबार कम्तीमा ३० जनाको मृत्यु भएको छ । देशका विभिन्न सहरमा भएको प्रदर्शनमा भएका झडपमा परी अरु २३ सय भन्दा बढी

चिनियाँ र ब्राजिलियन राष्ट्रपति भेटवार्ता

बेइजिङ, ८ कात्तिक : चिनियाँ राष्ट्रपति सि चिनफिङ र ब्राजिलका राष्ट्रपति जेयर मेसिया बोल्सोनारोबीच शुक्रबार बेइजिङमा भेटवार्ता भएको छ । हाल चीनको औपचारिक भ्रमणमा रहेका ब्राजिलका राष्ट्रपति बोल्सोनारो र चिनियाँ

अमेरिकी उपराष्ट्रपतिको भनाइप्रति चीनको आपत्ति

बेइजिङ, ८ कात्तिक : अमेरिकी उपराष्ट्रपति माइक पेन्सले व्यक्त गरेको चीनसँग सम्बन्धित विचारप्रति चीनले आपत्ति जनाएको छ । अमेरिकी उपराष्ट्रपति पेन्सले व्यक्त गर्नुभएको विचार चीनको वास्तविकता र चिनियाँ समाजको वास्तविक

बेलायत छिर्न मानव तस्करलाई ४० लाख, मर्नुअघि लेखिन् यस्तो मार्मिक सन्देश

बेलायत छिर्नकै लागि भियतनामी युवती फाम थी ट्रा माईले ४० लाख नेपाली रुपैयाँ बराबरको अमेरिकी डलर तिरेको खुलेको छ । बेलायत छिर्ने क्रममा माईको लरीको कन्टेनरभित्र मृत्यु भएको हुनसक्ने सम्भावना

रुसी सैनिकले सैनिक साथीहरुमाथि गोली चलाउँदा आठको मृत्यु

रुसी सैनिकले आफ्नै सैनिक साथीहरुमाथि गोली चलाएका छन् । शुक्रबार साँझ भएको घटनामा आठ जना सैनिक मारिएका छन् । घटनामा दुईजना सैनिक अधिकृत समेत मारिएको रुसी रक्षा मन्त्रालयले जनाएको रुसी

पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज सरिफ रिहा

पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज सरिफ रिहा भएका छन् । उनलाई शुक्रबार त्यहाँको अदालतले धरौटीमा रिहा गर्ने फैसला सुनाएको हो । भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिरहेका उनलाई स्वास्थ्यका दृष्टिले रिहा गरिएको

कन्टेनरमा ज्यान गुमाउनुअघि यी युवतीले मेसेज पठाइन्- सास फेर्न सकिनँ, म मर्दैछु

बेलायतमा लरी कन्टेनरमा फेला परेको ३९ जनाको शवमध्ये तीनजना भियतनामी नागरिक भएको पत्ता लागेको छ । बुधबार एकजना भियतनामी युवतीले परिवारलाई मेसेज पठाइन् कि उनी स्वास फेर्न नसक्ने अवस्थामा छिन्

३९ चिनियाँको कन्टेनरमा चीसोमा जमेर मृत्यु भएको हुनसक्ने

बेलायतमा लरी कन्टेनरमा फेला परेको ३९ जनाको शवबारे प्रारम्भिक अनुसन्धानले उनीहरुको मृत्यु ठण्डीले भएको हुनसक्ने बताइएको छ । रेफ्रिजेरेटर भएको कन्टेनरमा तापक्रम माइनस २५ डिग्रीभन्दा कमसम्म हुने व्यवस्था थियो ।