चीन विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको देश हो । तिव्र आर्थिक वृद्धि गरिरहेको चीनले संयुक्त राज्य अमेरिकालाई केही वर्षभित्र उछिनेर विश्वकै नम्बर एक अर्थतन्त्र हुने
८ कात्तिक । अफगानिस्तानमा अफगान सेनाले उत्तरी प्रान्त तलुकानको दर्काद जिल्ला पुनःनियन्त्रण्मा लिएको अफगान सेनाले शुक्रबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । विशेष सुरक्षाबलको एक समूहले दर्काद जिल्लालाई पुनः नियन्त्रणमा
ला पाज, ८ कात्तिक । बोलिभियाका राष्ट्रपति इभो मोरालेसले आइतबार सम्पन्न राष्ट्रपतिको निर्वाचनमा आफू पुनः विजयी भएको दाबी गरेको छ । राष्ट्रपतिको दाबीपछि बोलिभियाका विपक्षी दलहरुले आमहडताल आह्वान गर्नुका साथै
टोकियो, ८ कात्तिक । जापानी प्रहरीले शुक्रबार १८ लाख अमेरिकी डलरभन्दा बढीको चोरी भएको हीराको खोजीलाई तिब्र बनाएको छ । यो हीरा राजधानी टोकियो बाहिर आयोजित गरगहना व्यापार प्रदर्शनीका क्रममा
त्रिपोली, ८ कात्तिक – संयुक्तराष्ट्रबाट मान्यताप्राप्त सरकारी फौजको कारबाहीमा दक्षिणी त्रिपोलीमा कम्तीमा १६ जना विद्रोही लडाकू मारिएका छन् । हफ्तार समूहमा आबद्ध ती लडाकूहरुले आफूलाई मुलुकको वैधानिक सेना मान्ने गरेका
विश्वभर आजपनि बेलायतमा लरी कन्टेनरमा भेटिएको ३९ चिनियाँ नागरिकको शवको खबर प्राथमिकतामा परेको छ । ३१ पुरुष र आठ महिलाको शव चिनियाँ नागरिकको भएको समाचार चीनको टुवीटर जस्तै सिना वेइबोमा
बेलायतमा ट्रक कन्टेनरमा मृत फेला परेको ३९ जना शव चिनियाँ नागरिकको भएको खुलेसँगै चीनले उनीहरुको परिचय खोज्न थालेको छ । बेलायतस्थित चिनियाँ राजदूतावासले बेलायती प्रहरीसँग सम्पर्क गरेर जानकारी लिइरहेको उल्लेख
भारतमा महाराष्ट्र र हरियाणा राज्यको विधानसभा चुनावको मतगणना अन्तिम चरणमा पुग्दा हस्तीहरुले चुनाव हारेका छन् । चुनावमा सत्तारुढ भारतीय जनता पार्टीको गठबन्धनले फेरि सरकार बनाउने अवस्था बनेको छ । गठबन्धनले
बेलायतमा ट्रक कन्टेनरमा फेला परेको ३९ जनाको शव चिनियाँ नागरिकको भएको पुष्टि भएको छ । एसेक्समा कन्टेनरमा फेला परेकोमा ३८ जना पाका र एकजना किशोरावस्थाको शव चिनियाँ नागरिकको भएको अन्तर्राष्ट्रिय
फेनी बङ्गलादेश, ७ काात्तिक : बङ्गलादेशको एक अदालतले १६ जनालाई बिहीबार मृत्युदण्डको सजाय सुनाएको छ ।उनीहरुलाई एक छात्रा जीवितै जलाएको अभियोगमा दोषी ठहर गरिएको थियो । गत अप्रिल महिनामा फेनी
७ कात्तिक : अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानीले कार्यवाहक विदेशमन्त्री सलउद्दीन रब्बानीले आफ्नो पदबाट राजीनामा स्वीकृत गरेका छन् । राष्ट्रपति घानीले अफगानिस्तानको संविधानको धारा ६४ बमोजिम रब्बानीको राजीनामा स्वीकृत गरेको
मेक्सिको, ७ कात्तिक : मेक्सिकोको पश्चिमी राज्य मिचोआकानमा बुधबार एउटा सानो विमान दुर्घटनामा परेको छ । यस दुर्घटनामा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएको छ ।