साउदी अरब र इरानबीच युद्धको खतरा बढेको छ । गत शनिबार तेल प्रशोधन केन्द्रमा भएको ड्रोन हमलामा इरानको भूमिका रहेको आरोप साउदीले लगाएपछि युद्धको खतरा
रिपोर्टर्स नेपाल । अहिले विश्वबजार एक्कासी प्रभावित भएको छ । पेट्रोलियम पद्धार्थको रातारात मूल्य वृद्धि हुँदा यसो भएको हो । यो वृद्धि ३० वर्षपछिको किर्तिमान हो । यसका पछाडि एउटा
रुसले उत्तर कोरियाका दुई डुंगा नियन्त्रणमा लिएको छ । माछा मार्दै रुसको समुन्द्री क्षेत्रमा प्रवेश गरेको भन्दै डुंगा नियन्त्रणमा लिएको हो । रुसको समुन्द्री क्षेत्रमा प्रवेश गरेको डुंगामा ८० जना
साउदी अरबले पत्रकार जमल खसोगीको हत्या भएको भनिएको भवन विक्री गरेको छ । इस्तानबुलमा रहेको कुटनीतिक मिसनको भवन तीन गुणा कम मूल्यमा विक्री गरेको हो । टर्कीको मिडियाले भवन विक्री
यीनी कुनैबेला बैंकिङ क्षेत्रमा थिए । राम्रो आर्जन गर्थे । विस्तारै व्यवसायमा लागे । तर, दश वर्ष अघि घरवारविहिनको अवस्थामा पुगे । आजकाल उनी सडकमा सुत्छन् । अमेरिकाको प्रतिष्ठित याले
पाकिस्तान नियन्त्रित काश्मिरमा भारतले फेरि दाबी प्रस्तुत गरेको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले उक्त भूभाग भारतको रहेको दाबी गर्दै त्यसका लागि कुनैपनि दिन शक्तिको प्रयोग गर्ने चेतावनी दिए ।
भारत र चीनबीच काश्मिर मुख्य छलफलको विषय नहुने भएको छ । चिनियाँ विदेशमन्त्रालयले मङ्गलबार पत्रकारको प्रश्नमा काश्मिरको विषय मुख्य नहुने स्पष्ट पारको हो । भारतका प्रधानममन्त्री नरेन्द्र मोदी र चिनियाँ
सियोल, ३१ भदौ । दक्षिण कोरियामा पहिलो पटक स्वाइन फ्लू भेटिएको छ । मंगलबार यहाँका स्वास्थ्य अधिकारीहरुले सो कुरा पुष्टी गरेका छन् । सुँगुरबाट सर्ने यो रोगका कारण चीनदेखि उत्तर
भारतले आकाशबाट आकाशमै मार हान्न सक्ने क्षेप्यास्त्र परीक्षण गरेको छ । आज उडिसामा विमानबाट उक्त क्षेप्यास्त्र परीक्षण गरेको हो । ७० किलोमिटरको दुरीसम्म तारो हान्न सक्ने क्षेप्यास्त्र प्रतिघन्टा ५५ सय
रुसले आफ्नो उन्नत हतियार साउदी अरबलाई बेच्ने निर्णय गरेको छ । साउदी अरबको नेताहरु इच्छुक छन् भने रुसले हतियार दिने निर्णय गरेको जनाएको छ । रुसले साउदीलाई संरक्षण गर्ने र
मुसलमानहरुको पवित्र तीर्थस्थल मक्का मदिना रहेको साउदी अरब यस्तो देश हो जहाँ अन्य कुनै धर्मालम्बीहरुका लागि स्थान छैन । त्यहाँ मुसलमानको मस्जिदबाहेक बनाउन निषेध छ । यस अर्थमा मात्र साउदी
खाडीका शक्तिशाली देशहरु साउदी अरेबिया र इरानबीच तनाव बढेको छ । साउदी अरेबियाको दुईवटा तेल प्रशोधन केन्द्रमा भएको हमलामा इरानमाथि औंला ठड्याइएपछि तनाव बढेको हो । साउदीको नजिकको मित्र अमेरिकाले इरानको