भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ७ सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ भने पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो भाषणको क्रममा कश्मीर मुद्दा उठाउने
कुनै समय तालिवानलाई सघाएको अमेरिकाले उसलाई ठेगान लगाउने रणनीति आफै बनायो । अफगानिस्तानको सत्तामा पुगेका तालिवानलाई सत्ताबाट हटाउने श्रेय अमेरिकालाई नै जान्छ । अहिले उसले तालिवानसँग पुनः कुराकानीको शुरुवात गरेको
भारत सरकारले काश्मिरको एयरपोर्टबाहिर जान खोज्ने राजनीतिक व्यक्तिहरुलाई प्रवेश गर्न दिएको छैन । एकपछि अर्को नेताहरुलाई एयरपोर्टबाट फर्काउने क्रम चलिरहँदा २४ अगष्टमा कँग्रेस आईका नेता राहुल गान्धी फर्काइए । काश्मिरको
काठमाडौं, ७ भदौ । आचार्य बालकृष्ण अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आएपछि हिजो (शुक्रबार) करिब अपरान्ह ४ बजे उनलाई ऋषिकेशस्थित एम्समा भर्ना गरिएको हो । आचार्यलाई
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग काश्मिरको बारेमा छलफल गरिसकेका थिए । उनले यस मुद्दामा कसैले पनि हिंसा जगाउन नहुने कुरामा जोड दिँदै स्थिरता ल्याउन आग्रह गरेका थिए
महिलालाई यौनदासी बनाएर नियन्त्रणमा राख्ने व्यक्ति पक्राउ परेका छन् । अमेरिकाको उत्तर क्यारोलिनामा महिला र उनको आठ महिनाको बच्चालाई एक महिना भन्दा बढी बन्धक बनाउने व्यक्ति पक्राउ परेका हुन् ।
भारतको प्रतिष्ठित जवाहरलाल नेहरु विश्वविद्यालयको विद्यार्थी युनीयनको चुनावको मिति घोषणा भएको छ । भारतको राजनीतिमा समेत निकै प्रभाव पार्ने उक्त विश्वविद्यालयको चुनाव ६ सेम्टेम्बरमा हुने भएको छ । जेएनयूको चुनाव
काठमाडौं, ७ भदौ । भारतका पूर्वअर्थमन्त्री अरुण जेटलीको आज (शनिबार) दिउँसो निधन भएको छ । शनिबार दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा जेटलीको निधन भएको हो । जेटली १५ दिन अघि
ताइवानले अमेरिकासँग लडाकु विमान खरिद गर्न लागेपछि चीनले कडा चेतावनी दिएको छ । एफ-१६ विमानको विक्रीमा संलग्न अमेरिकी कम्पनीहरूलाई प्रतिबन्ध लगाउने धम्की दिएको छ । ताइवान सित हतियार बेच्न र
अमेरिकाले रुससँग नयाँ आणविक सन्धीमा जोड दिएको छ । उसले दुइपक्षीय सहमति भएमा पाँच बर्ष भन्दा बढीको लागि सन्धी विस्तार गर्न सकिने बताएको छ । रणनीतिक हतियार न्यूनीकरणसम्बन्धी नयाँ सन्धीमा
हङ्गकङ्गकी प्रमुख कार्यकारी क्यारी लामले सरकारले सबै पृष्ठभूमिका मानिसहरूसँग वार्ता गर्न एक समिति बनाउने बताएकी छिन् । उनले २० अगष्टमा यसको जानकारी गराइन् । “मेरा सबै प्रमुख अधिकारीहरू र म
काश्मीरको बारेमा आफ्नो अडान स्पष्ट गर्दै बंगलादेशले धारणा सार्वजनिक गरेको छ । उसले २१ अगष्टमा विज्ञप्तिमार्फत् भारत सरकारको संविधानको धारा ३७० खारेज गर्ने निर्णय (जसले जम्मू कश्मीरलाई विशेष दर्जा दिएको