काठमाडौं, चैत १० । बेलायती राजकुमारी केट मिडलटनलाई क्यान्सर रोग लागेको छ । उनले यसको उपचार भइरहेको उल्लेख गर्दै प्रारम्भिक चरणमा रहेको उल्लेख गरेकी छिन
काठमाडौं, चैत १० । रुसको राजधानी मस्कोको बाहिरी भागमा मानिसहरुले खचाखच भएको एक कन्सर्टमा बन्दुकधारीले आक्रमण गर्दा ४० जनाको मृत्यु भएको छ । क्रोकस सिटी हलमा भएको सो आक्रमणमा सय
किएभ, ९ चैत । रूसले शुक्रबार बिहान युक्रेनको ऊर्जा पूर्वाधारमा आक्रमण गरी धेरै क्षेत्रहरूको विद्युत सुविधाहरूलाई क्षति पु¥याएको युक्रेनी अधिकारीहरूले बताएका छन् । युक्रेनी स्वामित्वमा रहेको ऊर्जा कम्पनी युक्रेनेर्गोका प्रमुख
मस्को, ९ चैत । रूसी अदालतले दिवंगत रूसी विपक्षी नेता अलेक्सी नाभाल्नीकी आमा ल्युडमिला नाभाल्नायाको मुद्दा दर्ता गर्न अस्वीकार गरेको छ । क्रेमलिनका कट्टर आलोचक रहेका नभाल्नीले जेलमा पर्याप्त चिकित्सा
ब्रसेल्स, ९ चैत । युरोपेली सङ्घ (ईयू) ले युक्रेनविरुद्धको युद्धमा रूसले प्रयोग गर्ने राजस्व सङ्कलनलाई रोक्न खाद्यान्न र त्यससँग सम्बन्धित आयातमा ‘निषेधात्मक कर’ लगाउने भएको छ । युरोपेली आयोगको यो
इङ्ल्याण्ड, चैत ९ । जलवायु परिवर्तनका कारण मध्य युरोपमा रहेको हिम शृङ्खला आल्प्समा हिउँको सतह घट्नु र वनस्पतिको ढाँचामा आएको परिवर्तनले उच्च पर्वतीय क्षेत्रको जैविक विविधता र पर्यावरणीय अवस्थामा चिन्ताजनक
संयुक्त राज्य अमेरिका, ९ चैत । गाजामा युद्धविरामका लागि पटक–पटक गरिएको आह्वानलाई अवरुद्ध गर्दै आएको संयुक्त राज्य अमेरिकाले ‘तत्काल युद्धविराम’ को आवश्यकताबारे शुक्रबार संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा प्रस्तावको मस्यौदा पेश
नयाँदिल्ली, ९ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भुटानको दुई दिने राजकीय भ्रमणका लागि शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन् । भ्रमणको क्रममा प्रधानमन्त्री मोदीले भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुक
काठमाडौं, चैत ९ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । प्रवर्तन निर्देशनालय (ईडी) ले दिल्लीमा रक्सी नीतिमा भएको अनियमितताको आरोपमा मुख्यमन्त्री केजरिवाललाइ विहिबार साँझ पक्राउ गरेको भारतीय
काठमाडौं, चैत ९ । भारतको राजधानी दिल्लीका मुख्यमन्त्री तथा आम आद्मी पार्टी (आप)का अध्यक्ष अरविन्द केजरीवाल पक्राउ परेका छन्। भारतको वित्तीय अपराध अनुसन्धान निकायले केजरीवाललाई पक्राउ गरेको उनको पार्टीले जनाएको
हनोई, ८ चैत । बिहीबार भियतनामका उपराष्ट्रपति भो थि एन्ह जुआनलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । भियतनामका राष्ट्रपति भो भान थुहाङले राजीनामा दिएको एक दिनपछि जुहानलाई
टोकियो, ७ चैत । जापानी समुद्रमा ११ जना चालकदलका सदस्यसहित चलिरहेको दक्षिण कोरियाली रासायनिक ट्याङ्कर समुद्रमा पल्टिँदा सात जना बेपत्ता भएको जापानी टेलिभिजन एनएचकेले बुधबार जनाएको छ । दुई कोरियाली,