Logo
विश्व

टिलर्सनको उत्तराधिकारीमा पोम्पेओलाई खटाइने : ट्रम्प

वासिङटन, संयुक्त राज्य अमेरिका, ३० फागुन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनलाई पदबाट हटाइएको घोषणा गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले अमेरिकी

विस्तृत पढ्नुहोस
प्योङयाङसँग वार्ताका लागि थप शर्त राख्नु हुँदैन : अमेरिकी गुप्तचर अधिकारी

वासिङ्टन, संयुक्त राज्य अमेरिका, २९ फागुन  : अमेरिकी गुप्तचर निकाय सिआइएका निर्देशक माइक पोम्पेओले उत्तर कोरियाली नेता किम जङ अनलाई भेट्ने राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णयको बचाउ गर्दै सोमबार उहाँले वार्ताका

न्युयोर्कमा भएको हेलिकोप्टर दुर्घटनामा दुइको मृत्यु, तीन घाइते

न्युयोर्क, २८ फागुन: अमेरिकी सहर न्युयोर्कको पूर्वतर्फ आइतबार भएको हेलिकोप्टर दुर्घटनामा पर्दा त्यसमा सवार दुई जनाको ज्यान गएको समाचार छ । सो दुर्घटनामा परी अरु तीन जना घाइते भएका छन्

चिनियाँ राष्ट्रपतिलाई अनिश्चितकालसम्म सत्तामा रहने बाटो खुला

बेइजिङ (चीन), २७ फागुन : चीनको ‘नेशनल पिपुल्स कंग्रेस’ले दुई कार्यकालमात्रै राष्ट्रपति रहने पाउने देशको संवैधानिक व्यवस्था अन्त्य गर्ने संविधान संशोधनलाई आइतबार अनुमोदन गरेको छ । सन् २०२३ सम्म रहेको

उत्तर कोरियासँगको वार्तामा अभूतपूर्व प्रगति हुने राष्ट्रपति ट्रम्पको भनाई

मुन टाउनसिप, संयुक्त राज्य अमेरिका, २७ फागुन : संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेतासँग हुन गइरहेको वार्ता अभूतपूर्वरुपमा सफल हुने भविश्यवाणी गर्नुभएको छ । उहाँले भन्नुभयो– मैले

अमेरिकासँग जुनसुकै मुद्दामा कुरागर्न तयार छौँ : पुटिन

मस्को, २७ फागुन  : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देश संयुक्त राज्य अमेरिकासँग जुनसुकै मुद्दामा पनि छलफल गर्न तयार रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो– हामी जुनसुकै मुद्दामा पनि कुराकानी

उत्तर कोरियासँगको वार्तामा ‘कुटनीतिक खतरा’ : क्लिन्टन

द हेग, नेदरल्याण्ड, २६ फागुन / अमेरिकी डिमोक्रेटिक पार्टीका नेता तथा पूर्व अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टनले ट्रम्प प्रशासनले प्योङयाङसँग आणविक निशस्त्रीकरणका बिषयमा वार्ता गर्दाको खतरा महशुस नगरेको बताउनुभएको छ

भारतको सर्वोच्च अदालतद्धारा ‘इच्छामरण’लाई सशर्त मान्यता

नयाँदिल्ली, २६ फागुन : भारतको सर्वोच्च अदालतले ‘इच्छा मरण’लाई सशर्त मान्यता दिने फैसला शुक्रबार सुनाएको छ । आफ्नो उपचार नगराउन पाउने र आफ्नो उपचार कसरी गराउने भन्ने अधिकार विरामीको भएकाले

राष्ट्रपति ट्रम्प उत्तर कोरियाली नेतासँग वार्ता गर्न तयार

वासिङ्टन, २५ फागुन : पछिल्लो समयमा अणुअस्त्रको जथाभावी परीक्षण र दक्षिण कोरियासँगको सत्रुताका कारण निकै विवादमा रहेको उत्तर कोरिया संयुक्तराज्य अमेरिकासँग पनि शान्तिवार्ता लागि इच्छुक रहेको पाइएको छ । उत्तर

साउदीमा महिलाहरूको ऐतिहासिक पदयात्रा

रियाद, २५ फागुन  । साउदी अरबका महिलाहरूले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बिहीबार ऐतिहासिक पदयात्रा निकालेका छन् । देशको जेद्दाहमा निकालिएको पदयात्रामा २५ सयभन्दा बढी महिला सहभागी भएको विभिन्न सञ्चार माध्यमले

वार्तागर्न उत्तर कोरिया र अमेरिकालाई चीनको आग्रह

बेइजिङ, २४ फागुन : चिनियाँ विदेशमन्त्री वाङ यिले उत्तर कोरिया र अमेरिकालाई वार्तागर्न आग्रह गर्नुभएको छ । बिहीबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सो आग्रह गर्नुभएको बताइएको छ । चिनियाँ

नाइजेरियामा भएको हिंसामा २४ जनाको मृत्यु

अबुजा, २४ फागुन : नाइजेरियाको उत्तर मध्य प्रदेश बेनौ राज्यमा पछिल्लो समयमा भएका हिंसात्मक घटनाहरूमा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार पशुचौपायासम्बन्धी