Logo
विश्व

राहुल गान्धीद्वारा वायनाडबाट उम्मेदवारी दर्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

नयाँदिल्ली, २१ चैत । भारतमा आगामी लोकसभाका लागि हुन लागेको आमनिर्वाचनका लागि विपक्षी नेता राहुल गान्धीले केरलाको वायनाडबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताका

विस्तृत पढ्नुहोस
गाजामा सक्रिय सहायताकर्मी मारिनु दुःखदः इजरायली सेना प्रमुख

गाजा पट्टी, २१ चैत । इजरायली सेना प्रमुख हर्जी हालेभीले गाजामा इजरायली सेनाले गरेको हवाई हमलाबाट सात जना सहायताकर्मी मारिएको घटनाबाट आफू दुःखित भएको बताएका छन् । सहायताकर्मीको मृत्यु भएकाप्रति

भारतमा बस पल्टिँदा विद्यार्थीसहित चार जनाको मृत्यु

नयाँदिल्ली, २१ चैत । भारतको उत्तर प्रदेश राज्यमा मङ्गलबार स्कुल बस दुर्घटना हुँदा बसमा सवार तीन जना विद्यार्थी सहित चार जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार उत्तर प्रदेशको राजधानी

ताइवानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

टोकियो, २१ चैत । ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधबार ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण ताइवानसँगै चीन, जापान, फिलिपिन्समा सुनामी आउन सक्ने प्रारम्भिक चेतावनी जापानको मौसम पुर्वानुमानसम्बन्धी

ताइवानमा ७.४ म्याग्निच्युडको भूकम्प, जापान र फिलिपिन्समा सुनामीको चेतावनी

काठमाडौं, चैत २१ । ताइवानको पूर्वी तटमा बुधबार ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । भुकम्पपछि टापु र यसका छिमेकी देशहरूमा सुनामीको चेतावनी जारी गरिएको छ । ताइवानको केन्द्रीय मौसम प्रशासनले

स्तानबुलस्थित नाइटक्लबमा आगलागी हुँदा २९ जनाको मृत्यु

काठमार्डौं, चैत २१ । टर्कीको स्तानबुल शहरमा रहेको एउटा नाइटक्लबमा आगलागी हुँदा २९ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । स्तानबुलको एक बहुतल्ले भवनको बेसमेन्टमा रहेको

कजाकस्तानमा बाढीबाट प्रभावित १६ हजारको उद्धार

अल्माटी (कजाकस्तान), २० चैत । तीन दशकयता आएको सबैभन्दा भीषण बाढीपछि १६ हजार व्यक्तिको उद्धार गरिएको कजाकस्तानले मङ्गलबार बताएको छ । मुलुकको मौसम विज्ञान एजेन्सीले विशाल कजाख मैदानमा हिउँ पग्लिएकाले

फिनल्याण्डको विद्यालयमा गोली चल्दा तीन विद्यार्थी घाइते

हेलसिन्की, फिन्ल्याण्ड, २० चैत । फिनल्याण्डको राजधानी हेलसिन्की बाहिर भान्ताको एक विद्यालयमा मङ्गलबार एक नाबालिगले गोली चलाउँदा अन्य तीन विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ । गोली चलाउने नावालिगलाई नियन्त्रणमा

पाकिस्तानमा विद्यार्थीलाई शैक्षिक सामाग्रीको अभाव

बलुचिस्तान (पाकिस्तान) ,२० चैत । पाकिस्तानको बलुचिस्तानका विद्यालयहरूमा पाठ्यपुस्तक लगायत स्टेशनरी शैक्षिक वर्ष सुरु भएको एक महिना बितिसक्दा पनि नपुगेपछि विद्यार्थी तथा उनीहरूका अविभावक आक्रोशित बनेका छन् । ‘द बलुचिस्तान

युक्रेनदेखि एघार सय किलोमिटर टाढा रहेको रूसी क्षेत्रमा ड्रोन आक्रमण

मस्को, २० चैत । युक्रेनबाट एक हजार १०० किलोमिटर भन्दा बढी दूरीमा रहेको तातारस्तानमा रहेको कारखानामा ड्रोन आक्रमण भएको रूसले जनाएको छ । तातारका नेता रुस्तम मिन्निखानोभको सञ्चार शाखाले टेलिग्रामलाई

इजरायली सेना अल शिफा अस्पतालबाट फिर्ता, सहयोगका लागि राष्ट्रसङ्घ अस्पतालमा पुग्ने

संयुक्त राष्ट्रसङ्घ, २० चैत । गाजा शहरको अल शिफा अस्पतालबाट इजरायली सेना फिर्ता भएपछि संयुक्त राष्ट्रसङ्घले आफ्नो सहयोगलाई त्यहाँको लक्ष्य बनाउने तयारी गरेको संयुक्त राष्ट्रसङ्घका एक प्रवक्ताले सोमबार बताएका छन्।

मुख्यमन्त्री केजरीवाल थप १५ दिन न्यायिक हिरासतमा

काठमाडौं, चैत २० । राउज एभेन्यु अदालतले अन्तःशुल्क निति अन्तर्गत सम्पति शुद्धिकरणसम्बन्धी मुद्दामा म्याद थप गर्दै दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाललाई अप्रिल १५ सम्मका लागि न्यायिक हिरासतमा राख्न अनुमति दिएको छ