Logo
विश्व

युक्रेनमा ‘युद्ध अपराध’ बारे पुटिनलाई दबाब दिन चीनका राष्ट्रपतिलाई अमेरिकाको आग्रह

-रिपोर्टर्स नेपाल/संवाददाता

चैत ७ , काठमाडौं ।  अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्ध अपराध गरेको विषयमा दबाब दिन चीनका राष्ट्रपति सी जीनपिनलाई आग्रह गरेको छ । रुस

विस्तृत पढ्नुहोस
नाइजेरियामा सात करोड बालबालिका पानीजन्य संक्रमणको खतरामा

। नाइजेरियामा पानीजन्य संक्रमणबाट धेरै बालबालिका समस्यामा पर्नसक्ने देखिएको छ । नाइजेरियामा शुद्ध पिउने पानीको समस्या रहेको भन्दै यहाँका कम्तीमा पनि सात करोड आठ लाख बालबालिका पानीजन्य संक्रमणको उच्च खतरामा

तीन दिने भ्रमणका लागि चिनिया राष्ट्रपति सी रुस जाँदै

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङ सोमबार रुसको राजधानी मस्को जाँदैछन्। रुसले युक्रेन आक्रमण गरेको एक वर्षपछि चिनियाँ राष्ट्रपति सी जिनपिङको रुसको भ्रमणमा निस्कन लागेका हुन्। सी जिनपिङको यो भ्रमणलाई

इक्वेडर भूकम्प : सोह्र जनाको मृत्यु, चार सय घाइते

कुएन्का, ५ चैत । शनिवार मध्याह्नतिर पेरु र इक्वेडरमा भएको शक्तिशाली भूकम्पमा परी १६ जनाले ज्यान गुमाएका छन्भने चार सयभन्दा बढी घाइते भएका छन् । संयुक्त राज्य अमेरिकाको भूगर्भ सर्वेक्षण

घानामा डुङ्गा दुर्घटना पाँचको मृत्यु

आकारा, ५ चैत । दक्षिणी घानाको भोल्टा तालमा शनिबार बिहान एउटा डुङ्गा पल्टिँदा कम्तीमा पाँच जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन् । ग्रेटर अक्रा क्षेत्रको अडानजिकैको अजिजान्याबाट करिब

सडक दुर्घटनामा सत्र जनाको मृत्यु

ढाका, ५ चैत । बङ्गलादेशको दक्षिणी जिल्ला शिवचरमा आज बिहान भएको सडक दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन् । हालै निर्माण गरिएको द्रुतमार्गमा

दक्षिण अफ्रिकामा दादुरा सङ्क्रमित ७६६ जना पुगे

एजेन्सी । दक्षिण अफ्रिकाको राष्ट्रिय सङ्क्रामक रोग संस्थान (एनआईसीडी) ले देशमा हालसम्म प्रयोगशालाबाट पुष्टि भएका दादुराका घटनाहरू बढेर शुक्रबारसम्म ७६६ पुगेको जनाएको छ। “पूर्वी केप बाहेक सबै दक्षिण अफ्रिकी प्रान्तहरूमा

पाकिस्तानको कोहिस्तानमा आगलागी, १० जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको तल्लो कोहिस्तानको पट्टन क्षेत्रमा एक घरमा आगलागी हुँदा एकै परिवारका १० जनाको मृत्यु भएको छ। आगलागीमा एक महिला, उनकी सासु, पाँच छोरी र तीन छोरासहित एकै परिवारका

मालावी : आँधीका कारण मृत्यु हुनेको सङ्ख्या २ सय २५ पुग्यो

एजेन्सी । दक्षिणी मालावीमा आएको ‘फ्रेडी’ नामक चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या बुधबारसम्म २२५ पुगेको छ। विपद् ब्यावस्थापन मामिला विभागका आयुक्त चाल्र्स कालेम्बाले बुधबार गरेको पछिल्लो अपडेटमा ७०७ जना घाइते

विदेशीमाथि लगाइएका भिसा प्रतिबन्ध हट्यो

बेइजिङ, ३० फागुन । चीनले कोभिड–१९ महामारी फैलिएपछि विदेशीमाथि लगाइएको यात्रा प्रतिबन्ध हटाएको छ । भोलि बुधबारदेखि विदेशीहरूलाई भिसा जारी गरिने विदेश मन्त्रालयले बताएको छ । महामारी नियन्त्रण गर्न सरकारले

इरान र बेलारुसबीच सहयोग सम्झौता

तेहरान, ३० फागुन । इरान र बेलारुसबीच पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी सात वटा सम्झौता भएका छन् । दुवै देशले आपसी सहयोगसम्बन्धी मार्गचित्र मस्यौदा गरी व्यापार, कृषि, संस्कृतिलगायत सात वटा सम्झौतामा हस्ताक्षर

विद्रोहीको आक्रमणमा ४० बढीको मृत्यु

एजेन्सी । पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा सहयोगी प्रजातान्त्रिक बल (एडीएफ) विद्रोहीहरूले रातभरि गरेको आक्रमणमा परी ४० भन्दा बढी व्यक्तिको मृत्यु भएको सेनाले बिहीबार जनाएको छ। पूर्वी उत्तरी किभु

Screenshot