Logo
विश्व

सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २६ फागुन । चीनका राष्ट्रपति सी जिनपिङ तेस्रो पटक राष्ट्रपति बनेका छन्। चिनपिङले शुक्रबार औपचारिकरुपमा चीनको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन्। चीनमा कुनै नेतालगातार

विस्तृत पढ्नुहोस
भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन

काठमाडा, फागुन २५ । भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन भएको छ । उनको ६६ वर्षको उमेरमा बुधबार निधन भएको अभिनेता अनुपम खेरले पुष्टि गरेका छन् । सन् १९६५

ग्रीसमा रेल दुर्घटनाको विरोधमा ५० हजारभन्दा बढी प्रदर्शन

एजेन्सी । देशको सबैभन्दा खराब रेल दुर्घटनाप्रति आक्रोश व्यक्त गर्दै ग्रीसमा बुधबार ५० हजारभन्दा बढी प्रदर्शनकारी सडकमा उत्रिएका छन्। साथै, मजदुरहरूले प्रधानमन्त्रीको राजीनामा माग गर्दै सामूहिक हडताल गरेका छन्। गत

न्यूयोर्कमा भएको भागदौडमा दुई जनाको मृत्यु, आठ घाइते

एजेन्सी । न्युयोर्कको रोचेस्टरमा आइतबार राति एक कन्सर्टपछि भएको भागदौडमा परेर दुई जनाको मृत्यु भएको छ। सो स्थानमा कन्सर्ट सकिएपछि भागदौड भएको थियो। सो भागदौडमा परेर अरु आठ जना घाइते

पाकिस्तानबाट तीन हजार अफगान शरणार्थी फर्किए

काबुल, २३ फागुन । छिमेकी राष्ट्र पाकिस्तानबाट सोमबार जम्मा ३ हजार अफगान शरणार्थीहरू अफगानिस्तान फर्किएका छन् । अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयले मङ्गलबार जारी गरेको विज्ञप्तिमा सो कुराको

इराकमा बम विस्फोटमा मृत्यु

बग्दाद , २३ फागुन । इराकमा सोमबार राति भएका बम विस्फोटमा परेर पाँच जनाको ज्यान गएको र अरु केही घाइते भएका बताइएको छ । इराकको पूर्वी प्रान्त दियालामा सो बम

आफ्नो राज्याभिषेकमा बेलायतका राजाले बोलाए अमेरिका गएका छोरा बुहारीलाई

एजेन्सि । बेलायतका राजा चार्ल्सले अमेरिका गएका छोराबुहारीलाई आफ्नो राज्याभिषेकमा बोलाएका छन्। समाचार संस्था रोयटर्सका अनुसार बेलायत छोडेर अमेरिकामा बसिरहेका चार्ल्सका कान्छा छोरा ह्यारी र बुहारी मेघनलाई आगामी मे महिनामा

बंगलादेशको रोहिंग्या शरणार्थी शिविरमा भीषण आगलागी

एजेन्सी । बंगलादेशको कक्स बजारमा रहेको रोहिंग्या शरणार्थीहरूको शिविरमा भीषण आगलागी भएको छ।अलजजिराका अनुसार आइतबार दिउँसो कक्स बजारमा रहेको रोहिंग्या शरणार्थी शिविरमा आगलागी भएको हो। आगलागीबाट १२ हजार शरणार्थीहरू छानाविहीन

चीनको आर्थिक वृद्धिको लक्ष्य पाँच प्रतिशत

एजेन्सी । चीनले यो वर्षको आर्थिक वृद्धिको लक्ष्य पाँच प्रतिशत निर्धारण गरेको छ। अर्थतन्त्रको पुनरुत्थान गर्दै उपभोक्तालाई राहत दिने विषयलाई अर्थतन्त्रको केन्द्रमा राखिएको छ। चीनको राष्ट्रिय व्यवस्थापिकाको जारी बैठकमा प्रस्तुत

बम विस्फोटमा पर्दा पाकिस्तानमा २ जनाको मृत्यु, ३ घाइते

एजेन्सी । पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तमा आइतबार भएको बम विस्फोटमा परी दुई जनाको मृत्यु हुनाका साथै अन्य तीन जना घाइते भएका छन्। विस्फोटक पदार्थले भरिएको मोटरसाइकल शान्ति मिलिशियाका सदस्यको

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई पक्राउ गर्ने प्रहरीको प्रयास विफल

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले समय अगावै निर्वाचनका लागि सरकारलाई दबाब दिइरहेका बेला प्रहरीले पक्राउ गर्ने प्रयास गरेको छ। गत फेब्रुअरी २८ मा भ्रष्टाचारको मुद्दामा खान अदालतमा उपस्थित नभएपछि

चौध अपहरितको उद्धार

लागोस २१ फागुन । नाइजेरियाको उत्तरी राज्य कादुनामा अपहरणमा परेका १४ जनाको उद्धार गरिएको समाचारमा जनाइएको छ । सो राज्यमा यहाँका सशस्त्र समूहले १४ जना सर्वसाधारण नागरिकलाई अपहरण गरी लगेका

Screenshot