Logo
विश्व

फिलिपिन्समा एक हप्तामा ७२ जनाको पानीमा डुबेर मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

मनिला, २७ चैत । फिलिपिन्समा यस महिनाको सुरुदेखि अहिलेसम्म डुबेर कम्तीमा ७२ जनाको मृत्यु भएको प्रहरीले सोमबार जनाएको छ ।क्याथोलिक बहुल राष्ट्रमा राजधानी मनिलालगायतका शहरबाट

विस्तृत पढ्नुहोस
भारतमा मात्र बाघको सङ्ख्या तीन हजारभन्दा बढी

एजेन्सी । भारतमा बाघको सङ्ख्या तीन हजारभन्दा बढी पुगेको अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसीएन) ले जनाएको छ। बाघको सङ्ख्या बढ्नुलाई भारतले लोपोन्मुख प्रजातिको संरक्षणको प्रयासमा सरकार सफल भएको बताएको छ।

अमेरिका र दक्षिण कोरियाले आणविक युद्धतर्फ धकेलेको उत्तर कोरियाको आरोप

एजेन्सी । कोरियाली प्रायद्वीपलाई अमेरिका र दक्षिण कोरियाले आणविक युद्धतर्फ धकेलेको उत्तर कोरियाले आरोप लगाएको छ। अमेरिका र दक्षिण कोरियाले गरेका संयुक्त सैन्य अभ्यासलाई लिएर प्योङयाङले उक्त आरोप लगाएको हो।

वैशाख १२ गतेदेखि केदारनाथ मन्दिर खुल्ने

काठमाडौं, २२ चैत्र । आगामी वैशाख १२ गतेदेखि केदारनाथ धाम भक्तजनका लागि खुला गरिने भएको छ। उत्तराखण्ड राज्यको पर्यटन विभागका अनुसार तीर्थयात्रीको सुविधालाई दृष्टिगत गरी भारतीय रेलवे र पर्यटन निगमलाई

सिक्किममा गएको हिमपहिरोमा तीन नेपालीसहित ७ जनाको मृत्यु

काठमाडौं, चैत २२ । भारतको सिक्किममा गएको हिमपहिरोमा परेर तीन जना नेपालीसहित सात जनाको मृत्यु भएको छ । मंगलबार गएको हिमपहिरोमा १३ जना घाइते भएका छन् । हिमपहिरोमा तीन जना

३४ आरोप लागेका अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प पक्राउ

काठमाडौं, चैत २२ । अमेरिकाकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । बीबीसीका अनुसार उनलाई पक्राउ गरेर प्रहरी हिरासतमा राखिएको छ । पक्राउ परेपछि ट्रम्पलाई हतकडी भने लगाइएन । ट्रममाथि

अमेरिकी सभामुख ताइवानी राष्ट्रपतिलाई बुधबार भेट्दै

काठमाडौं,२१ चैत । चीनको चेतावनीका बाबजुद अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थीले ताइवानका राष्ट्रपति साई इङ वेनसँग बुधबार भेटवार्ता गर्ने भएका छन् । ग्वाटेमाला र बेलिजको भ्रमण पूरा गरी स्वदेश फर्कने

तल्लो अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्दै राहुल गान्धी

एजेन्सी । गुजरातको एक अदालतबाट मानहानी मुद्दामा दोषी ठहरिनु भएका भारतीय काङ्ग्रेसका नेता राहुल गान्धीले तल्लो न्यायलयको निर्णयविरुद्ध माथिल्लो अदालतमा पुनरावेदन गर्ने भएका छन्। गुजरातको ‘सेसन कोर्ट’ ले नेता गान्धीलाई

गीत बजाएपछि रेडियो स्टेशन बन्द

अफगानिस्तान । अफगानिस्तानको उत्तरपूर्वमा रहेको रेडियो स्टेशन तालिवान प्रशासनले बन्द गराएको छ। महिलाद्वारा सञ्चालित उक्त रेडियो स्टेशनले पवित्र रमजान महिनामा गीत बजाएकाले प्रसारण बन्द गरिएको तालिवानका एक अधिकरीले बताएका छन्।

उत्तराखण्ड : केदारनाथ, बद्रीनाथमा भारी हिमपात जारी

एजेन्सी । भारतको उत्तराखण्डमा शुक्रबार बिहानैदेखि पहाडी क्षेत्रमा हिमपात भएको छ भने मैदानी क्षेत्रमा पानी परिरहेको परिरहेको छ। केदारनाथ धाममा भारी हिमपातका कारण केदारनाथ धार्मिक यात्राको तयारी पनि प्रभावित भएको

भुटानका राजा जिग्मे वाङचुकले तीन–दिने भारत भ्रमण गर्नुहुने

एजेन्सी । भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुकले यही अप्रिल ३ देखि ५ गतेसम्म भारतको राजकीय भ्रमण गर्ने भएका छन्। भ्रमणमा उनका साथमा परराष्ट्र तथा बाह्य व्यापारमन्त्री डा टाण्डी दोर्जी

कराँचीमा भएको भागदौडमा नौं जना महिलाको मृत्यु

एजेन्सी । कराचीस्थित एक कारखानामा खाद्यान्न वितरण गर्ने क्रममा शुक्रबार भएको भागदौडमा १२ जनाको मृत्यु भएको छ। मृतकहरूमा नौजना महिला रहेका छन् भने तीनजना बालबालिका रहेका छन्। नि:शुल्क खाद्यान्न वितरण

Screenshot