हनोई , ४ पुस । भियतनामी अर्थतन्त्रले अझै पनि सङ्कटको सामना गरिरहेको अवस्थामा आफ्नो योजनाबद्ध लगानीलाई पूर्ण रूपमा कार्यान्वयन गर्न र समग्र मागलाई समर्थन गर्न
एजेन्सी । संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को बैठकले डेमोक्रेटिक रिपब्लिक अफ कंगोबाट शान्ति सेना फिर्ता गर्ने निर्णय गरेको छ । सुरक्षा परिषद्को बैठकले सर्वसम्मत रुपमा कंगोबाट शान्ति सेना फिर्ता गर्ने
गाजा पट्टी (प्यालेिस्टनी अधिनस्थ क्षेत्र), ४ पुस । गाजा क्षेत्रमा युद्धविराम वार्ताका लागि हमासका प्रमुख बुधबार इजिप्ट जाने भएको छ । इजरायलले थप बन्धकहरूको बदलामा अर्को विरामको लागि सहमत हुन
काठमाडौं, पुस ४ । गत साता धुवाँको डिब्बा छाडिएको घटनाको विरोधमा बहसको माग गरेको भन्दै विपक्षी दलका आधाभन्दा बढी सांसदलाई भारतको संसद्को जारी अधिवेशनमा रोक लगाइएको छ । निलम्बित एक
संयुक्त राष्ट्रसङ्घ, ३ पुस । संयुक्त राष्ट्रसङ्घको महासभाले सोमबार ’सिंथेटिक ड्रग्स’ले उत्पन्न गरेको विश्वव्यापी जनस्वास्थ्य र सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्नका लागि कदम चाल्न आह्वान गर्ने प्रस्ताव पारित गरेको छ ।
ढाका, ३ पुस । बङ्गलादेशको राजधानी ढाकामा मङ्गलबार रेलको डिब्बामा आगजनी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । सो घटना बिहान ०५ बजेतिर भएको हो । प्रतिपक्षी दलले आगामी
उलान बातोर, ३ पुस । मङ्गोलियाको राजधानी उलान बातोरमा मङ्गलबार बिहान एउटा अपार्टमेन्टमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले जनाए अनुसार बिहान ७:०२ बजे
इस्तानबुल , ३ पुस । टर्कीको सुरक्षा बलद्वारा गत नोभेम्बरमा उत्तर पश्चिमी प्रान्त एडिर्नेमा १ हजार २०९ जना अवैध आप्रवासीहरूलाई पक्राउ गरिएको सरकारी टेलिभिजन टिआरटिले सोमबार उल्लेख गरेको छ ।
संयुक्त राष्ट्रसङ्घ, ३ पुस । अन्तरराष्ट्रिय समुदायले इरानको आणविक कार्यक्रममा संयुक्त बृहत् कार्य योजना (जेसीपीओए) पुनःस्थापित गर्नका लागि सबै उपलब्ध कूटनीतिक उपायहरू अवलम्बन गर्नुपर्ने संयुक्त राष्ट्रसंघका राजनीतिक प्रमुखले सोमबार सुरक्षा
काठमाडौं,३ पुस । उत्तर–पश्चिम चीनको गान्सु प्रान्तमा सोमबार राति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ११६ पुगेको छ भने २२० जना घाइते भएका छन्। चिनियाँ अधिकारीका अनुसार गान्सु प्रान्तमा मध्यराति
काठमाडौं, पुस ३ । पटक-पटक संसद् अवरुद्ध गरेको भन्दै भारतमा ७८ सांसद् निलम्बित भएका छन् । विभिन्न विपक्षी दलका ७८ जना संघीय सांसदलाई ‘पटक-पटक संसद्को कार्यवाही अवरुद्ध गरेको भन्दै जारी
काठमाडौं, पुस ३ । चीनको उत्तर पश्चिमी क्षेत्रमा गएराति आएको भूकम्पमा परी कम्तिमा १११ जनाको मृत्यु भएको छ । २ सय २० भन्दा बढी घाइते भएका छन् । गान्सु प्रान्तमा