बेइजिङ, १६ कात्तिक । संयुक्त राज्य अमेरिकाले उत्तर कोरियाका आठ हजार सैनिक युक्रेनसँगको युद्धका लागि तालिम प्राप्त र तयार रहेको रुसको सीमा क्षेत्रमा पुगेको चेतावनी
लस भेगास, १६ कात्तिक । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले २१ औँ शताब्दीको अमेरिकामा महिला विरोधी भावनाको कुनै स्थान नरहेको भन्दै अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेका छन् । अमेरिकाको
नयाँदिल्ली, भारत, १६ कात्तिक । भारतको राजधानी नयाँदिल्लीमा हिन्दूधर्मावलम्बीको महान् चाड दीपावलीका अवसरमा आतिशबाजीमा लगाइएको प्रतिबन्धको बाबजुद प्रदुषण नियन्त्रणभन्दा बाहिर रहेको अधिकारीहरूले बताएका छन् । भारतको सर्वोच्च अदालतले गत महिना
न्युयोर्क, १५ कात्तिक । केही हप्तासम्म जारी रहनसक्ने परिणामको रिक्तताको सामना गर्दै अमेरिकी टिभी नेटवर्कहरूले गल्ती र दुष्प्रचारबाट बच्न अभूतपूर्व दबाबको पृष्ठभूमिमा प्रसारण भर्न तयारी गरिरहेका छन् । सन् २०२०
हनोई, १५ कात्तिक । मध्य भियतनाममा ट्रामी आँधीका कारण आएको आकस्मिक बाढीले पाँच जनाको मृत्यु हुनुका साथै सयौँ घर क्षतिग्रस्त भएको र बालीनाली नष्ट भएको प्रकोप अधिकारीहरूले बिहीबार बताएका छन्
किएभ, १५ कात्तिक । युक्रेनी सहर खार्किभमा बुधबार भएको रूसी आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै ३४ जना घाइते भएको स्थानीय गभर्नरले बताएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका
वासिङ्टन, १५ कात्तिक । नाममा के छ र ? कमला ह्यारिसका लागि यो आफ्नो अधिकार स्थापित गर्ने, अप्रत्यक्ष रूपमा आफ्नो पहिचानको उत्सव मनाउने र उनका ह्वाइट हाउस प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पका
वासिङ्टन, १५ कात्तिक । धेरैजसो अमेरिकीले चुनाव दिनतर्फ बढ्दा धेरै भावनाहरू महसुस गरिरहेका छन्, तर उत्साह तीमध्ये एक होइन । एपी–एनओआरसी सेन्टर फर पब्लिक अफेयर्स रिसर्चको नयाँ सर्वेक्षणअनुसार करिब १०
काठमाण्डौं, कार्तिक १५ । उत्तर कोरियाले बिहीबार आफ्नो परमाणु निवारण बढाउन सबैभन्दा नयाँ र शक्तिशाली क्षेप्यास्त्रहरू मध्ये एकको परीक्षण गरेको बताएको छ । यो उत्तर कोरियाली नेता किम जोङलाई रुसमा
सोल, १५ कात्तिक । उत्तर कोरियाले बिहीबार आफ्नो परमाणु निवारण बढाउन सबैभन्दा नयाँ र शक्तिशाली क्षेप्यास्त्रहरू मध्ये एकको परीक्षण गरेको बताएको छ । यो उत्तर कोरियाली नेता किम जोङलाई रुसमा
इस्लामावाद, १४ कात्तिक । एसियाली विकास बैङ्क (एडीबी)ले मङ्गलबार पाकिस्तानमा जलवायु र प्रकोप व्यवस्थापन प्रयासलाई सहयोग गर्न ५० करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । जलवायु र विपद् व्यवस्थापन
नयाँदिल्ली १४ कात्तिक । दिपावलीको पुर्व सन्ध्यामा प्रदुषित धुवाँले राजधानीलाई ढाकेको छ भने हावाको गुणस्तर निरन्तर खराब बन्दै ३०० एक्यूआईभन्दा बढी रेकर्ड गरिएको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डले रिपोर्ट गरेको छ