Logo
विश्व

बेलायती राजकुमारीलाई क्यान्सर

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, चैत १० । बेलायती राजकुमारी केट मिडलटनलाई क्यान्सर रोग लागेको छ । उनले यसको उपचार भइरहेको उल्लेख गर्दै प्रारम्भिक चरणमा रहेको उल्लेख गरेकी छिन

विस्तृत पढ्नुहोस
मस्कोमा आतंकवादी हमला, ४० को मृत्यु

काठमाडौं, चैत १० । रुसको राजधानी मस्कोको बाहिरी भागमा मानिसहरुले खचाखच भएको एक कन्सर्टमा बन्दुकधारीले आक्रमण गर्दा ४० जनाको मृत्यु भएको छ । क्रोकस सिटी हलमा भएको सो आक्रमणमा सय

युक्रेनको ऊर्जा पूर्वाधार रूसी आक्रमणको निशानामा

किएभ, ९ चैत । रूसले शुक्रबार बिहान युक्रेनको ऊर्जा पूर्वाधारमा आक्रमण गरी धेरै क्षेत्रहरूको विद्युत सुविधाहरूलाई क्षति पु¥याएको युक्रेनी अधिकारीहरूले बताएका छन् । युक्रेनी स्वामित्वमा रहेको ऊर्जा कम्पनी युक्रेनेर्गोका प्रमुख

जेलमा ‘उचित हेरचाह’ नगरेको आरोपमा नल्भानीकी आमाले दायर गर्न खोजेको मुद्दा अस्वीकार

मस्को, ९ चैत । रूसी अदालतले दिवंगत रूसी विपक्षी नेता अलेक्सी नाभाल्नीकी आमा ल्युडमिला नाभाल्नायाको मुद्दा दर्ता गर्न अस्वीकार गरेको छ । क्रेमलिनका कट्टर आलोचक रहेका नभाल्नीले जेलमा पर्याप्त चिकित्सा

ईयूद्वारा रूसी खाद्यान्न आयातमा कर वृद्धि गर्ने तयारी

ब्रसेल्स, ९ चैत । युरोपेली सङ्घ (ईयू) ले युक्रेनविरुद्धको युद्धमा रूसले प्रयोग गर्ने राजस्व सङ्कलनलाई रोक्न खाद्यान्न र त्यससँग सम्बन्धित आयातमा ‘निषेधात्मक कर’ लगाउने भएको छ । युरोपेली आयोगको यो

जलवायु परिवर्तनका कारण आल्प्सको पर्यावरणीय अवस्थामा असर

इङ्ल्याण्ड, चैत ९ । जलवायु परिवर्तनका कारण मध्य युरोपमा रहेको हिम शृङ्खला आल्प्समा हिउँको सतह घट्नु र वनस्पतिको ढाँचामा आएको परिवर्तनले उच्च पर्वतीय क्षेत्रको जैविक विविधता र पर्यावरणीय अवस्थामा चिन्ताजनक

राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा गाजा युद्धविरामबारे मतदान हुँदै

संयुक्त राज्य अमेरिका, ९ चैत । गाजामा युद्धविरामका लागि पटक–पटक गरिएको आह्वानलाई अवरुद्ध गर्दै आएको संयुक्त राज्य अमेरिकाले ‘तत्काल युद्धविराम’ को आवश्यकताबारे शुक्रबार संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा प्रस्तावको मस्यौदा पेश

भारतीय प्रधानमन्त्री मोदी दुई दिने भ्रमणका लागि भुटान प्रस्थान

नयाँदिल्ली, ९ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भुटानको दुई दिने राजकीय भ्रमणका लागि शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन् । भ्रमणको क्रममा प्रधानमन्त्री मोदीले भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुक

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले जेलबाटै सरकार चलाउने

काठमाडौं, चैत ९ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । प्रवर्तन निर्देशनालय (ईडी) ले दिल्लीमा रक्सी नीतिमा भएको अनियमितताको आरोपमा मुख्यमन्त्री केजरिवाललाइ विहिबार साँझ पक्राउ गरेको भारतीय

दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ, यस्तो छ कारण

काठमाडौं, चैत ९ । भारतको राजधानी दिल्लीका मुख्यमन्त्री तथा आम आद्‌मी पार्टी (आप)का अध्यक्ष अरविन्द केजरीवाल पक्राउ परेका छन्। भारतको वित्तीय अपराध अनुसन्धान निकायले केजरीवाललाई पक्राउ गरेको उनको पार्टीले जनाएको

भियतनामको कार्यवाहक राष्ट्रपतिमा जुआन नियुक्त

हनोई, ८ चैत । बिहीबार भियतनामका उपराष्ट्रपति भो थि एन्ह जुआनलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । भियतनामका राष्ट्रपति भो भान थुहाङले राजीनामा दिएको एक दिनपछि जुहानलाई

दक्षिण कोरियाली ट्याङ्कर जापान नजिकै पल्टिँदा सातजना बेपत्ता : एनएचके

टोकियो, ७ चैत । जापानी समुद्रमा ११ जना चालकदलका सदस्यसहित चलिरहेको दक्षिण कोरियाली रासायनिक ट्याङ्कर समुद्रमा पल्टिँदा सात जना बेपत्ता भएको जापानी टेलिभिजन एनएचकेले बुधबार जनाएको छ । दुई कोरियाली,