Logo
विश्व

श्रीलङ्काको केन्द्रीय बैङद्वारा ब्याज दर नियन्त्रण

-रिपोर्टर्स नेपाल/संवाददाता

कोलम्बो, १३ चैत । श्रीलङ्काको केन्द्रीय बैङ्कले स्थायी निक्षेप सुविधा दर (एसडीएफआर) र स्थायी ऋण सुविधा दर (एसएलएफआर) ५० आधार अङ्कले घटाएर क्रमश : ८.५०

विस्तृत पढ्नुहोस
इटालीमा १० प्रतिशत नागरिकमा निरपेक्ष गरिबी

रोम, १३ चैत । सन् २०२३ मा इटालीमा हरेक १० मध्ये एक जना निरपेक्ष गरिबीमा बाँचिरहेका प्रारम्भिक सरकारी तथ्याङ्कले देखाएको छ । इटालीको ‘नेसनल स्टाटिस्टिक्स इन्स्टिच्युट’का अनुसार सन् २०२३ मा

गाजामा तत्काल युद्दविराम गर्न राष्ट्रसंघको आह्वान

काठमाडौं, चैत १३ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले गाजामा तत्काल युद्धविरामको आह्वान गरेको छ । सुरक्षा परिषदमा युद्धविराम प्रस्ताव पारित भएसँगै राष्ट्रसंघले युद्धविरामको आह्वान गरेको हो । अमेरिकाले आफ्नो अडान

जापानी प्रधानमन्त्री किशिदाद्वारा शिखर वार्ताका लागि उत्तर कोरियाली नेता किमसँग आग्रह

सियोल, १२ चैत । जापानका प्रधानमन्त्री फुमियो किशिदाले उत्तर कोरियाली नेता किम जोङ उनसँग शिखर वार्ताका लागि आग्रह गरेको उत्तर कोरियाले जनाएको छ । उत्तर कोरियाली नेता किमकी बहिनीले जापानी

लोकसभा निर्वाचन लड्दै अभिनेत्री कंगना

काठमाडौं, चैत १२। बलिउड अभिनेत्री कंगना रनावत भारतको लोकसभा निर्वाचनमा उम्मेदवार बनेकी छन् । भारतीय जनता पार्टीले कंगनालाई गृहप्रदेश हिमाचल प्रदेशको मंडी लोकसभा निर्वाचनमा टिकट दिएको हो । टिकट पाएपछि

क्रिमियास्थित दुई रूसी जहाजमाथि युक्रेनद्वारा आक्रमण

किएभ (युक्रेन), ११ चैत । क्रिमियाली क्षेत्रमा तैनाथ दुई रूसी सैन्य जहाजमाथि आइतबार राति आक्रमण गरेको युक्रेनले दाबी गरेको छ । सञ्चार केन्द्र र ब्ल्याक सी क्षेत्रका धेरै पूर्वाधारहरूमा सफलतापूर्वक

करिब ८० प्रतिशत अफगानीमा खानेपानीको पहुँच छैन : युएनडिपी

काबुल, ११ चैत । अफगानिस्तानको करिब ७९ प्रतिशत जनसङ्ख्यामा पिउने पानीको पहुँच नभएको संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) अफगानिस्तानको शुक्रबार सार्वजनिक एक प्रतिवेदनले देखाएको छ । प्रतिवेदनमा गम्भीर खडेरीको अवस्था,

जापानी सम्राट नारुहितोले जुनमा बेलायत भ्रमण गर्ने

टोकियो, ११ चैत । जापानका सम्राट् नारुहितो र साम्राज्ञी मासाकोले आगामी जुन महिनाको अन्त्यतिर करिब एक साताका लागि बेलायतको भ्रमण गर्ने भएका छन् । बेलायती राजा चाल्र्स तृतीयले ‘आफू पनि

अपहरणमा परेका दर्जनौँ विद्यार्थी रिहा

अबुजा, नाइजेरिया, ११ चैत । नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा यसै महिनाको शुरुमा बन्दुकधारीले अपहरण गरेको आरोपमा पक्राउ परेका २५० मध्ये १३० भन्दा बढी बालबालिकालाई रिहा गरिएको स्थानीय गभर्नरले आइतबार बताएका छन्

अफ्रिकामा क्षयरोग अन्त्यका लागि डब्ल्यूएचओको आह्वान

नैरोबी, ११ चैत । सन् २०३० सम्ममा क्षयरोग उन्मूलन गर्ने लक्ष्य हासिल गर्न अफ्रिकी देशहरूले हातेमालो गर्दै उच्च प्रभावयुक्त लगानीद्वारा हस्तक्षेप गर्नुपर्ने विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बताएको छ ।

मुख्यमन्त्री केजरीवालको गिरफ्तारीको विरोधमा आम आदमी पार्टीका कार्यकर्ताद्वारा प्रदर्शन

नयाँदिल्ली, ११ चैत । सन् २०२१ नोभेम्बर १७ मा दिल्ली सरकारले राज्यमा नयाँ मदिरा नीति लागू गर्दा अनियमितता गरिएको र इजाजत धारकहरूलाई अनुचित लाभ दिइएको आरोपमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री

केजरीवाललाई २८ मार्चसम्म हिरासतमै राखिने

काठमाडौं, चैत १० । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई मार्च २८ सम्म हिरासतमा पठाइएको छ । उनीमाथि दिल्लीको मदिरा नीतिमा भएको कथित घोटालामा संलग्न रहेको आरोप छ । शुक्रबार रति