Logo
विश्व

दक्षिण अफ्रिकामा संसदीय निर्वाचनका लागि १४ हजारभन्दा बढी उम्मेदवार मैदानमा

-रिपोर्टर्स नेपाल/संवाददाता

जोहानेसबर्ग, १४ चैत । दक्षिण अफ्रिकामा मे २९ मा हुने नेसनल एसेम्ब्ली र नौ वटा प्रान्तीय व्यवस्थापिकाको लागि हुने ८८७ सीटमा प्रतिस्पर्धाका लागि १४ हजार

विस्तृत पढ्नुहोस
हुन्डाईले विद्युतीय सवारी साधन निर्माणमा थप ५० अर्ब डलरभन्दा बढी लगानी गर्ने

सियोल, १४ चैत । हुन्डाईले दक्षिण कोरियामा विद्युतीय कारको बजार प्रवद्र्धनका लागि सन् २०२६ सम्ममा ५० अर्ब डलरभन्दा बढी लगानी गर्ने योजना सार्वजनिक गरेको छ । कियासँगै हुन्डाई बिक्रीका आधारमा

सन् २०३० सम्ममा भारतले ३० प्रतिशत विद्युतीय सवारी साधन बजारमा ल्याउने

नयाँदिल्ली, चैत १३ । भारतले सन् २०३० सम्ममा सवारी साधन बिक्रीको ३० प्रतिशत हिस्सा विद्युतीय सवारी साधनको लागि प्रत्याभूत गर्ने लक्ष्य राखेको ‘केयर एज रेटिङ्स’ले जनाएको छ । भारत सरकारले

राष्ट्रसङ्घका महासचिव गुटेर्रेसद्वारा जोर्डनमा रहेका प्यालेस्टिनी शरणार्थी शिविरको अनुगमन

न्यूयोर्क, १३ चैत । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले जोर्डनमा जारी रमजान एकता भ्रमणका क्रममा प्यालेस्टाइन शरणार्थी शिविर भ्रमण गरेका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसले जोर्डनमा संयुक्त राष्ट्रसङ्घीय राहत

अष्ट्रेलियामा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई बेपत्ता

क्यानबेरा, १३ चैत । दक्षिण अस्ट्रेलियाको तटमा माछा मार्ने डुङ्गा पल्टिएपछि एक जनाको मृत्यु हुनुका साथै दुई जना बेपत्ता भएका छन् । एडिलेडबाट दुई सय किलोमिटर पश्चिममा रहेको स्पिल्सबी टापु

बाल्टिमोरमा पानीजहाजको ठक्करबाट पुलमा आंशिक क्षति, २० भन्दा बढी व्यक्ति फसेको आशङ्का

वासिङ्टन, १३ चैत । अमेरिकी सहर बाल्टिमोरको फ्रान्सिस स्कट कि ब्रिज (पुल) मा जहाज ठोक्किएपछि पुल भत्किएको र उक्त दुर्घटनाका कारण कम्तीमा २० जना पानीमा फसेको मेरिल्याण्ड यातायात प्राधिकरणले मङ्गलबार

फ्लोरिडोमा सामाजिक सञ्जालमा बालबालिकाको पहुँचलाई सीमित गरिने

वासिङ्टन, चैत १३ । संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यका गभर्नर रोन डिसेन्टिसले १४ वर्ष मुनिका बालबालिकालाई आफ्नै सामाजिक सञ्जाल खाताहरू राख्नबाट प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर गरेका छन् । यो कानुनले

श्रीलङ्काको केन्द्रीय बैङद्वारा ब्याज दर नियन्त्रण

कोलम्बो, १३ चैत । श्रीलङ्काको केन्द्रीय बैङ्कले स्थायी निक्षेप सुविधा दर (एसडीएफआर) र स्थायी ऋण सुविधा दर (एसएलएफआर) ५० आधार अङ्कले घटाएर क्रमश : ८.५० प्रतिशत र ९.५० प्रतिशतमा झार्ने

इटालीमा १० प्रतिशत नागरिकमा निरपेक्ष गरिबी

रोम, १३ चैत । सन् २०२३ मा इटालीमा हरेक १० मध्ये एक जना निरपेक्ष गरिबीमा बाँचिरहेका प्रारम्भिक सरकारी तथ्याङ्कले देखाएको छ । इटालीको ‘नेसनल स्टाटिस्टिक्स इन्स्टिच्युट’का अनुसार सन् २०२३ मा

गाजामा तत्काल युद्दविराम गर्न राष्ट्रसंघको आह्वान

काठमाडौं, चैत १३ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले गाजामा तत्काल युद्धविरामको आह्वान गरेको छ । सुरक्षा परिषदमा युद्धविराम प्रस्ताव पारित भएसँगै राष्ट्रसंघले युद्धविरामको आह्वान गरेको हो । अमेरिकाले आफ्नो अडान

जापानी प्रधानमन्त्री किशिदाद्वारा शिखर वार्ताका लागि उत्तर कोरियाली नेता किमसँग आग्रह

सियोल, १२ चैत । जापानका प्रधानमन्त्री फुमियो किशिदाले उत्तर कोरियाली नेता किम जोङ उनसँग शिखर वार्ताका लागि आग्रह गरेको उत्तर कोरियाले जनाएको छ । उत्तर कोरियाली नेता किमकी बहिनीले जापानी

लोकसभा निर्वाचन लड्दै अभिनेत्री कंगना

काठमाडौं, चैत १२। बलिउड अभिनेत्री कंगना रनावत भारतको लोकसभा निर्वाचनमा उम्मेदवार बनेकी छन् । भारतीय जनता पार्टीले कंगनालाई गृहप्रदेश हिमाचल प्रदेशको मंडी लोकसभा निर्वाचनमा टिकट दिएको हो । टिकट पाएपछि