मोरेलिया, मेक्सिको, १४ कात्तिक । पश्चिमी मेक्सिकोमा मङ्गलबार राति एक पत्रकारको गोली हानी हत्या गरिएको स्थानीय अभियोजकको कार्यालयले जानकारी गराएको छ । स्थानीय रेडियो स्टेसन
कोलम्बो, १४ कात्तिक । भिसाको सर्तहरु उल्लङघन गरेको आरोपमा मङ्गलबार साँझ पश्चिमी प्रान्तबाट छ जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको श्रीलङ्का प्रहरीले बुधबार जनाएको छ । उनीहरुलाई बन्दारनायके अन्तर्राष्ट्रिय विमानस्थल नजिकको
बेरुत, लेबनान, १५ कात्तिक । लेबनानमाथि इजरायलको आक्रमणबाट भागेका सिरियालीहरूले स्वदेशमा दमनको सामना गर्ने देखिएको ह्युमन राइट्स वाचले बुधबार जनाएको छ। युद्धका कारण तीन लाख ५५ हजारभन्दा बढी सिरियालीहरू एक
मड्रिड, स्पेन, १४ कात्तिक । मुसलधारे वर्षाका कारण मङ्गलबार दक्षिणपूर्वी स्पेनका सडक र शहरहरूमा बाढी पस्दा कम्तीमा ५१ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । बाढीका कारण कम्तीमा ५१ जनाको
ओटावा, १४ कात्तिक । क्यानडाको आवासीय विद्यालयबाट आदिवासी बालबालिकाको मृत्यु र बेपत्ता भएको घटनाको थप अनुसन्धान गर्न स्वतन्त्र आयोग गठन गर्नुपर्ने एक प्रतिवेदनले जनाएको छ । सन् २०२१ मा सयौं
न्यूयोर्क, अमेरिका, १४ कात्तिक । इतिहासमै पहिलोपटक हिन्दू पर्व दीपावली मनाउनका लागि न्युयोर्क सहरका विद्यालयहरू नोभेम्बर १ मा बन्द हुने भएका छन् । “यस वर्षको दीपावली विशेष छ। न्युयोर्क सहरको
संयुक्त राष्ट्रसङ्घ, १४ कात्तिक । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई प्यालेस्टिनी शरणार्थीलाई सहयोग गर्ने राष्ट्रसङ्घीय एजेन्सी (युएनडब्लुए) लाई प्रतिवन्ध लगाउने कानुनको विरोध गर्दै पत्राचार गरेका छन्
टोकियो, १४ कात्तिक । जापानका प्रधानमन्त्री शिगेरु इशिबाको पार्टीले १५ वर्षयताकै सबैभन्दा खराब चुनावी नतिजा भोगेपछि बुधबार गरिएको नयाँ सर्वेक्षणले सत्तारुढ गठबन्धनप्रतिको समर्थन अझ कम भएको देखाएको छ। योमिउरी शिम्बुन
बेइजिङ, १४ कात्तिक । चीनमा निर्मित विद्युतीय कारमा युरोपेली सङ्घ (इयू) को भारी नयाँ करसँग सहमत वा स्वीकार नगरेको चीनले बताएको छ । बेइजिङको वाणिज्य मन्त्रालयका एक प्रवक्ताले भने, “चीन
काठमाडौं, कार्तिक १४ । इजरायलले उत्तरी गाजाको बेट लाहिया शहरमा गरेको हवाई हमलामा ९३ जना मृत्यु भएको छ । पाँच तल्ले आवासीय भवनलाई लक्षित गरी गरिएको आक्रमणलाई अमेरिकाले समेत भयानक
जकार्ता, १३ कात्तिक । इन्डोनेसिया र रूसले अर्को महिना आफ्नो पहिलो संयुक्त सैन्य अभ्यास गर्ने जकार्ताको सेनाले मङ्गलबार जनाएको छ । यस क्षेत्रको सबैभन्दा ठूलो अर्थतन्त्र इन्डोनेसियाले युक्रेन द्वन्द्व वा
पेशावर (पाकिस्तान), १३ कात्तिक । आतङ्कवादीहरूले मङ्गलबार पोलियो खोप टोलीको सुरक्षामा खटिएका एक पाकिस्तानी प्रहरीको गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ। मुलुकको रोग विरुद्धको लामो अभियानमा भएको यो पछिल्लो