Logo
विश्व

इमरान खानको सरकार ढल्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, २७ चैत्र । पाकिस्तानका प्रधानमन्त्री इमरान खान नेतृत्वको सरकार ढलेको छ । संसदमा उनीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले पारित भएसँगै सरकार ढलेको हो । ३४२

विस्तृत पढ्नुहोस
चीनको सांघाईमा एकैदिन २० हजारमा कोरोना संक्रमण, लकडाउनले खाद्यान्‍न अभाव

एजेन्सी, २६ चैत्र । चीनको सबैभन्दा ठूलो सहर सांघाईमा पछिल्लो २४ घण्टामा २० हजारलाई कोरोना भाइरसको संक्रमण देखिएको छ। बीबीसीका अनुसार सांघाईमा हालसम्मकै सबैभन्दा बढी संक्रमित फेला परेका हुन्। चीन

अरबौं डलर देशबाहिर लगेको भन्दै श्रीलंकाको राजापाक्षे परिवारमाथि देशलाई लुटेको आरोप

एजेन्सी, २६ चैत्र । यतिबेला श्रीलंका विश्वभर चासोमा परेको छ । कुनैबेलाको समृद्ध श्रीलंका गृहयुद्धमा भन्दा पनि ठूलो संकटमा फसेको छ । श्रीलंका टाट पल्टेको अवस्थामा छ । विदेशी मुद्रा

पाकिस्तानमा आर्थिक संकट, बैंकहरुमा ब्याजदर १२ प्रतिशत नाघ्यो

एजेन्सी, २६ चैत्र । पाकिस्तानमा आर्थिक संकट बढ्दै गएको छ । स्टेट बैंक अफ पाकिस्तानले ब्याजदर बढाएर साँढे १२.२५ प्रतिशत पुर्याएको छ । गत हप्ता एशियाली विकास बैंकले पाकिस्तानको आर्थिक

रुस प्रतिबन्धित देशहरुको सूचीमा पहिलो (कुन देशको स्थान कति सूचीसहित)

एजेन्सी, २६ चैत्र । रुस सबैभन्दा प्रतिबन्धित देशहरुको सूचीमा पहिलो नम्बरमा परेको छ । रुसमाथि ६ हजारभन्दा बढी विश्वव्यापी प्रतिबन्धहरु छ । यो इरान, भेनेजुएला, म्यानमा र क्युबासमेतमाथि लगाइएको प्रतिबन्धहरु

युक्रेनले आफ्ना नागरिकलाई भन्यो-तत्काल लुहान्स्क खाली गर्नू

किभ, २६ चैत । रुसी सेनाले पूर्वी युक्रेनमा गोलाबारी तीब्र पारेसँगै युक्रेन सरकारले सर्वसाधारणलाई लुहान्स्कबाट सुरक्षित क्षेत्रमा जान अनुरोध गरेको छ । सो क्षेत्रमा ठूलो संख्यामा रुसी फौज परिचालन भएका छन्

युरोपेली युनियनले किभबाटै कूटनीतिक गतिविधि पुनः सुरु गर्ने

किभ–युक्रेनमा रुसी आक्रमणपछि अस्थायी रूपमा पोल्याण्डबाट गर्दै आएको आफ्ना कूटनीतिक कार्य पुनः राजधानी किभबाट गर्ने युरोपेली युनियनले जनाएको छ । ईयूको पछिल्लो कदमले युक्रेनी सरकारसँग ईयूको अन्तरक्रियालाई बढाउने र युक्रेनी

अमेरिकामा विद्यालय बाहिर गोली चल्दा एक जनाको मृत्यु, १२ घाइते

न्युयोर्क, २६ चैत । अमेरिकाको न्युयोर्कमा भएको गोली प्रहार सम्बन्धी घटनामा परी कम्तीमा एक जनाको मृत्यु भएको छ । घटनामा परी अरु दुई जना घाइते समेत भएको सरकारी अधिकारीहरूले शुक्रबार

रुसले रेलवे स्टेशनमा मिसाइल प्रहार गर्दा ३५ जनाको मृत्यु, १०० भन्दा बढी घाइते

एजेन्सी, २५ चैत्र । रुस युक्रेन युद्ध भएको ४३ दिन बितिसकेको छ । यसैबीच रुसले पूर्वी युक्रेनको रेलवे स्टेशनमा क्रुज मिसाइल आक्रमण गरेको छ । आक्रमणमा कम्तीमा ३५ जनाको मृत्यु

राष्ट्रसंघको मानवअधिकार परिषदबाट रुस निलम्बित

एएनआई, २५ चैत । रुसलाई संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदबाट निलम्बन गरिएको छ । राष्ट्रसंघीय महासभामा मतदान हुँदा रुसका विरुद्धमा पर्याप्त मत परेकाले परिषदबाट रुस निलम्बित भएको हो । रुसले युक्रेनमाथी

युक्रेनको रेल स्टेसनमा रकेट आक्रमण, कम्तीमा ३० जनाको मृत्यु

क्रमातोस्क, २५ चैत । युक्रेनको पूर्वी क्षेत्रमा रहेको रेल स्टेसनमा शुक्रबार रकेट आक्रमण भएको छ । आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको प्रत्यक्षदर्शीहरूले सञ्चारकर्मीहरूलाई जानकारी दिएका छन् । देशको

युक्रेन सङ्कटका कारण खाद्य पदार्थको मूल्य अहिलेसम्मकै उच्चः एफएओ

एएफपी, २५ चैत । रुसले युक्रेनमा आक्रमण गरेपछि सुरु भएको युद्धका कारण विश्व बजारमा खाद्य पदार्थको मूल्य बढेर अहिलेसम्मकै सबैभन्दा धेरै भएको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको खाद्य तथा कृषि

Screenshot