Logo
विश्व

तालिवानले विरोधीमाथि बदला लिन थाल्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १५ चैत्र । अफगानिस्तानमा बलपूर्वक सत्ता कब्जा गरेको तालिवानको कठोर शासनले उक्त देशलाई फेरि असफलतातर्फ धकेलेको छ । अमेरिकी सेनाले अफगानिस्तान छाड्नु अघि नै

विस्तृत पढ्नुहोस
इमरान खानको पद धरापमा

एजेन्सी, १५ चैत्र । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको पद धरापमा परेको छ । उनीविरुद्ध सोमबार अविश्वासको प्रस्ताव संसदमा टेबल भइसकेको छ । पाकिस्तानका सभामुख कसिम सुरीले अविश्वासको प्रस्ताव छलफलका लागि

मध्य मेक्सिकोमा गोली चल्दा १९ जनाको मृत्यु

काठमाडौं, चैत १५ । मध्य मेक्सिकोमा एक जमघटमा चलाइएको गोली लागि कम्तीमा १९ जनाका मृत्यु भएको छ । स्थानीय महान्यायाधिवक्ता कार्यालयले एक वक्तव्य जारी गरी स्थानीय समय अनुसार बिहान करिब

टर्कीका राष्ट्रपतिले युक्रेनको मध्यस्थतामा मन्त्रिपरिषद् बैठक आयोजना गर्ने

टर्की, १४ चैत । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले सोमबार युक्रेन र रुस बीचको शान्ति वार्तालाई अगाडि बढाउने उपायहरूबारे छलफल गर्न एक घण्टा लामो मन्त्रिपरिषद् बैठकको आयोजना गर्न लागेको यस

युक्रेनले रूससँगको वार्तामा शान्ति खोजिरहेको छः जेलेन्स्की

कीभ, १४ चैत । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनी प्रतिनिधिमण्डलले रुससँगको नयाँ चरणको वार्तामा शान्ति खोजिरहेको राष्ट्रपतिको प्रेस सेवाले सोमबार उल्लेख गरेको छ। ‘हाम्रो लक्ष्य स्पष्ट शान्ति र हाम्रो राज्यमा

ह्वाईट हाउस प्रवक्ता करिनलाई कोरोना सङ्क्रमण

वासिङ्टन, १४ चैत । अमेरिकी राष्ट्रपतिको कार्यालयका प्रवक्ता करिन जेन पिएर्रे पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएकी छिन् । उनलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि आइतबार राती भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्

युक्रेनका स्वास्थ्य संस्थामा ७२ आक्रमण भएको डब्लुएचओको दाबी

न्युयोर्क, १४ चैत । रुसले युक्रेनका स्वास्थ्य संस्थामा ७२ पटक आक्रमण गरेको संयुक्त राष्ट्रसंघीय निकायले जनाएको छ । राष्ट्रसंघ अन्तर्गतको विश्व स्वास्थ्य सङ्गठनले रुसले युक्रेनमा आक्रमण सुरु गरेदेखि अहिलेसम्म स्वास्थ्य

भारतीय विदेशमन्त्री जयशंकर श्रीलङ्का भ्रमणमा

कोलम्बो, १४ चैत । भारतका विदेश मन्त्री एस जयशंकर श्रीलङ्का भ्रमणमा गएका छन् । श्रीलङ्काको राजधानी कोलम्बो आए लगत्तै उहाँले श्रीलङ्काका अर्थ मन्त्री बसिल राजापाक्षसँग भेटवार्ता गरेका हुन् । आर्थिक

इजरायलका प्रधानमन्त्री बन्नेटलाई कोरोना सङ्क्रमण

जेरुसेलम, १४ चैत । इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेटलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ । प्रधानमन्त्रीको कार्यालयले सोमबार दिएको जानकारी अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकनसँगको भेटवार्ता भएलगत्तै उनलाई सङ्क्रमण पुष्टि भएको हो

दुई दिने भारत बन्द आह्वान, बैकिङ युनियनको पनि ऐक्यबद्धता

एजेन्सी, नयाँ दिल्ली, १४ चैत : भारतमा आज र भोलि बन्द आह्वान गरिएको छ । केन्द्रीय सरकारको नीतिको विरोधमा केन्द्रीय ट्रेड युनियनको एउटा संयुक्त फोरमले बन्द आयोजना गरेको हो ।

चिनको सांघाई शहर आजदेखि ‘लकडाउन’

काठमाडौं, चैत १४ । कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि चीनको आर्थिक राजधानी मानिने सांघाई शहरमा लकडाउनको घोषणा गरिएको छ । कोरोनाभाइरसको संक्रमण बढ्न थालेपछि आज बिहानदेखि लागू हुने गरी लकडाउन

एल साल्भाडोरमा एकै दिन ६२ को हत्या

सान साल्भाडोर, १३ चैत । एल साल्भाडोरमा शनिबार एकै दिन ६२ वटा हत्या भएको प्रहरीले जनाएको छ । देशका सांसद्हरूले सामूहिक हिंसामा भएको वृद्धिलाई लिएर आपतकालीन अवस्थाको घोषणा गर्न अध्ययन

Screenshot