एजेन्सी, ४ कात्तिक । पाकिस्तानको निर्वाचन आयोगले तोशेखाना मुद्दामा पूर्व प्रधानमन्त्री इमरान खानलाई अयोग्य घोषित गरेको छ । आयोगको निर्णयसँगै खान चुनाव लड्न नपाउने भएका
एजेन्सी । बेलायती प्रधानमन्त्री लिज ट्रसले विहिबार अचानक राजिनामा दिएपछि नयाँ प्रधानमन्त्री छनौटको प्रकृया शुरु भएको छ । नयाँ प्रधानमन्त्रीको निर्वाचन आगामी २८ अक्टोबरमा हुने बताइएको छ । प्रम छनौटको
काठमाडौं, कात्तिक ३ । भारतीय कांग्रेसको अध्यक्षमा मल्लिकार्जुन खड्गे विजयी भएका छन्। अध्यक्षका अर्का प्रत्यासी शशी थरुरलाई पराजित गर्दै खड्गे अध्यक्षमा निर्वाचित भएका हुन्। अध्यक्ष खड्गेले ७ हजार ८ सय
नयाँ दिल्ली, २ कार्तिक । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस दुई दिने औपचारिक भ्रमणका क्रममा मङ्गलबार राति भारत आईपुगेका विदेश मन्त्रालयका एक अधिकारीले बुधबार बताएका छन् । महासचिव गुटरेशलाई छत्रपति
काठमाडौं, असोज ३१। बढ्दो महँगी र मुद्रास्फितिविरुद्ध फ्रान्सको राजधानी पेरिसमामा दैनिक विशाल प्रदर्शन हुन थालेका छन् । तेल प्रशोधन केन्द्रहरुमा ३ सातादेखि भइरहेको हड्तालका कारण इन्धनको मूल्य अकाशिदा सर्वत्र असर
काठमाडौं, असोज २९ । टर्कीको एक कोइला खानीमा विष्फोट भएको छ। विष्फोटमा करिब २५ जनाको मृत्यु भएको बताइएको छ। शुक्रबार राति भएको विष्फोटमा करिब २८ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले
लसएञ्जल्स । हलिउडको प्रख्यात फ्रेञ्चाइजी ‘ह्यारी पोटर’ मा ‘रुबियस हेग्रिड’को भूमिकामा देखिएका अभिनेता रोबी कोलट्रनको निधन भएको छ । ब्रिटिश सिरिज ‘क्रेकर’ मा समेत उत्कृष्ट अभिनय गरेका रोबीको ७२ वर्षको
काठमाडौं, असोज २७ । संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भत्र्सना गर्दै खेद प्रस्ताव पारित गरेका छन् । नेपालले
एजेन्सी, २६ असोज । मेटाका सीईओ मार्क जुकरबर्गका फेसबुक फलोअर्स अचानक घटेका छन् । यससँगै धेरै प्रयोगकर्ताले आफ्ना फलोअर्स घटेको गुनासो गरिरहेका छन् । मिडिया रिपोर्टका अनुसार यो बर्गका कारण
एजेन्सी, २५ असोज । आर्थिक संकटबाट पार पाउन भन्दै दुई महिलाको बली दिइएको घटना सार्वजनिक भएको छ । यो घटना भारतको केरला राज्यको हो । स्थानीय दम्पत्ति भगभाल सिंह र
काठमाडौं, असोज २५ । गाईलाई राष्ट्रिय जनावर घोषणा गर्न माग गर्दै भारतको सर्वोच्च अदालतमा दायर भएको निवेदन खारेज भएको छ। गाईलाई भारतको राष्ट्रिय जनावर घोषणा गर्न माग गर्दै भारतको गैरसरकारी
एजेन्सी, २४ असोज । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ४८ घण्टाभित्र युक्रेनले केर्च ब्रिज विस्फोटको बदला लिएका छन् । सोमबार बिहानदेखि रुसले युक्रेनमा एकपछि अर्को गरी ७५ वटा मिसाइल आक्रमण गरेको