एजेन्सी, २० असोज । उत्तर कोरियाले आणविक हतियारको परीक्षण गर्नसक्ने अनुमानहरु हुन थालेको छ । केही दिन अघि जापानको आकाशमाथि मिसाइल प्रहार गरेको उत्तर कोरियाले
एजेन्सी, १८ असोज । उत्तर कोरियाली जापानको आकाशमाथि ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । मिसाइल प्रहार भएर जापानको आकाशमा देखिएपछि त्रास फैलिएको थियो । सबेरै मिसाइल देखिएपछि जापानी सञ्चारमाध्यममा मुख्य
एजेन्सी, १७ असोज । पहिलो चरणमा कुनैपनि उम्मेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि ब्राजिलको राष्ट्रपति निर्वाचन दोस्रो चरणमा धकेलिएको छ । अब वर्तमान राष्ट्रपति जेर बोल्सोनारो र पूर्वराष्ट्रपति लुइज इनासियो
एजेन्सी, १६ असोज । इन्डोनेशियाको फुटबल रङ्गशालामा हुलदंगा मच्चिँदा मृत्यु हुनेको संख्या १७४ पुगेको छ । धेरैजसोको मृत्यु उपचारका क्रममा अस्पतालमा भएको हो । घटनामा एक सयभन्दा बढी घाइते भए
काठमाडौं, असोज १६। इन्डोनेसियाको एक फुटबल खेलमा भागदौड मच्चिँदा कम्तीमा १२७ जनाको मृत्यु भएको छ। अधिकारीहरुले दिएको जानकारीअनुसार प्रहरीले समर्थकमाथि अश्रुग्यास प्रहार गरेपछि भागदौड मच्चिएको हो। यो घटनामा परी थप
एजेन्सी, १६ असोज । इन्डोनेशियाको फुटबल रङ्गशालामा भागदौड मच्चिँदा १२९ भन्दा बढीको मृत्यु भएको छ । पूर्वी जाभा प्रान्तमा फुटबल क्लबहरुबीचको प्रतिष्पर्धामा पराजित टोलीका समर्थकले हुलदंगा गर्न खोज्दा प्रहरीले अश्रुग्याँस
एजेन्सी, १४ असोज । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनल युक्रेनको भूमि आफ्नो देशमा गाभेका छन् । उनले डोनेत्स्क र लुगान्ससहित ४ क्षेत्र गाभेका हुन् । शुक्रबार ग्रान्ड क्रेमलिन प्यालेस सेन्ट जर्ज
एजेन्सी, १३ असोज । बिहारमा गृहकार्य नगरेको भन्दै एक शिक्षकले विद्यार्थीलाई यति धेरै कुटपिट गरेका छन् कि बालकको ज्यान गएको छ । उक्त घटना गयाको हो। प्रहरीका अनुसार बालक बुधबार
एजेन्सी, १२ असोज । साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान अघोषित रुपमा त्यहाँका शासक हुन् । पिता राजा सलमानले उनलाई यति धेरै अधिकार दिएका छन् कि साउदीको शासनको बागडोर हातमा
एजेन्सी, ११ असोज । युपीको औरैयामा शिक्षकको कुटपिटबाट एक दलित विद्यार्थीको मृत्यु भएपछि सोमबार झडप भएको छ । बालकको शव गाउँ पुगेपछि आक्रोशित गाउँलेले प्रहरीको गाडीमा आगजनी गरेका छन् ।
एजेन्सी, ११ असोज । आइतबार भारतको राजधानी दिल्लीको महरौली क्षेत्रमा बलात्कारको आरोपीलाई पीडित युवतीले घरमा थुनेर राखिन् । त्यसपछि पीडितले ११२ डायलमा फोन गरेर उनलाई पक्राउ गरिन् । दक्षिण दिल्लीको
एजेन्सी, १० असोज । हिजाब र धार्मिक कानून विरुद्ध इरानमा महिलाहरु ९ दिनदेखि सडकमा उत्रिएका छन् । यी तीन शब्द ‘जिन, जान, आजादी’ अहिले हरेक सहरमा गुन्जिरहेका छन् । यसको