Logo
विश्व

सुशान्त सिंहको निधनको २ वर्ष पुरा, ६७७ दिनसम्म अनुसन्धान गर्दा निष्कर्ष निस्केन

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, ३१ जेठ । स्व.अभिनेता सुशान्त राजपुतको मृत्यु भएको २ वर्ष पुरा भएको छ । घटनाको छानबिन गर्न सीबीआई, एनसीबी र ईडी लागेपनि सत्य अझै

विस्तृत पढ्नुहोस
सम्पत्ति शुद्धीकरण प्रकरणमा राहुलसँग १० घन्टा सोधपुछ

एजेन्सी, नयाँ दिल्ली, ३१ जेठ । भारतमा नेसनल हेराल्ड अखबारसँग जोडिएको सम्पत्ति शुद्धीकरण प्रकरणमा कांग्रेस नेता राहुल गान्धीसँग सोमबार १० घण्टाभन्दा बढी समयसम्म सोधपुछ गरिएको छ । थप सोधपुछका लागि

पाकिस्तानमा विदेशी मुद्रा संचिती घट्न थालेपछि…

एजेन्सी, ३० जेठ । पाकिस्तानमा विदेशी मुद्राको संचिती घट्न थालेको छ । अमेरिकी डलरको तुलनामा पाकिस्तानी रुपी अहिलेसम्मकै कमजोर भएको छ । विदेशी मुद्रा संचिती घटेसँगै आर्थिक संकट गहिरिन थालेको

बुद्धको अस्तु मँगोलियामा लगियो

एजेन्सी, ३० जेठ । भगवान गौतम बुद्धको पवित्र अस्तु भारतबाट मँगोलिया लगिएको छ । सोमबार मँगोलियाको राजधानी उलानबटारमा अस्तु पुर्याइएको हो । बुद्धको अस्तु लगिदा भारतका कानूनमन्त्री किरण रिजिजू पनि

अमेरिकी जर्नेल नेपाल हुँदै चीनबाट किन आयो कडा चेतावनी

काठमाडौं, ३० जेठ । प्रशान्त क्षेत्र हेर्ने अमेरिकी सैन्य कमाण्डर चाल्र्स ए फ्लिन नेपालको चार दिने भ्रमण पूरा गरी फर्किएका छन् । उनी भारत हुँदै नेपाल आएका थिए । भारत

भाईले दिदीको चितामा हाम फाले, घटनाको अनुसन्धान गर्दै प्रहरी

एजेन्सी, ३० जेठ । भारतको मध्य प्रदेशको सागरनजिकै रहेको मझगुवान गाउँमा एक युवकले काकाको छोरी (दिदी)को चितामा हामफालेर आत्महत्या गरेका छन् । इनारमा डुबेर दिदीको ज्यान गएको खबर पाएसँगै युवक

६५ घण्टादेखि इनारमा फसेका बालकलाई केरा र फलफूल खुवाइयो

एजेन्सी, ३० जेठ । भारतको छत्तीसगढको जंजगीर जिल्लाको पिह्रिद गाउँमा इनारमा खसेका १० वर्षीय राहुलको उद्धारमा सफलता हात लाग्न सकेको छैन् । शुक्रबार बिहान १० बजेबाट बच्चा बोरवेलमा खसेको ६५

इडी कार्यालयद्धारा राहुल गान्धीसँग सोधपुछ, कार्यालय बाहिर कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप

एजेन्सी, ३० जेठ । नेशनल हेराल्डको विषयममा ईडी कार्यालयका तीन अधिकारीहरूले राहुल गान्धीसँग सोधपुछ गरिरहेका छन् । राहुलसँग पैदलयात्रा गरेर कांग्रेस मुख्यालयबाट निस्किएका कांग्रेस नेताहरू एक किलोमिटर अगाडि नै रोकिएपछि

चीनमा युवतीलाई पुरुषको समूहले निर्घात कुटेको भिडियो भाइरल

एजेन्सी, २९ जेठ । चीनमा एकजना युवतीलाई पुरुषहरुको एक समूहले निर्घात कुटपिट गरेको भिडियो भाइरल भएको छ । हेबी प्रान्तको टाङसाङमा ती युवतीमाथि निर्घात कुटपिट भएको हो । १० जूनमा

मानिसभन्दा विकसित प्राणी ब्रम्हाण्डको कुनै कुनामा रहेको विश्वास

एजेन्सी, २९ जेठ । मानिसभन्दा प्राविधिक रुपमा बढी विकसित प्राणी अर्को लोकमा रहेको विश्वास गरिएको छ । रुसी स्पेस एजेन्सीका प्रमुख डिमिट्रि रोगोजिनले ब्रम्हाण्डको अर्को कुनै क्षेत्रमा त्यस्तो प्राणी रहेकोमा

कुबेतलाई गोबर बेच्दै भारत

एजेन्सी, २९ जेठ । गाईको गोबरको महत्व कति छ भन्ने परम्परा देखि सुन्दै आइएको छ । गोबरको गुइँठा बनाएर इन्धनका लागि प्रयोग हुने देखि बालीमा मलका लागि पनि प्रयोग हुन्छ

रुसमाथि अमेरिकी प्रतिबन्धले विश्व अर्थतन्त्र कमजोर हुने भन्दै चीनको विरोध

एजेन्सी, २९ जेठ । चीनले रुसमाथिको प्रतिबन्धको निन्दा गर्दै आएको छ । चीनमाथि बढ्दो दबाबको बीचमा युक्रेनमाथि आक्रमण गरिरहेको रुसमाथिको अमेरिकाले लगाएको प्रतिबन्धको निन्दा गरेको हो । चिनियाँ विदेश मन्त्रालयका