Logo
विश्व

अफगानिस्तानको मस्जिदमा आत्मघाती हमला, ५० जना भन्दा बढीको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ असोज । अफगानिस्तानको कुन्दुज प्रान्तस्थित एक मस्जिदमा प्रार्थनाको समयमा एक जनाको आत्मघाती बम हमलामा परी कम्तीमा ५० जना मारिएको छ भने १०० जनाभन्दा

विस्तृत पढ्नुहोस
जर्मनीका विद्यालय सामान्य अवस्थामा फर्किने

बर्लिन, २३ असोज: जर्मनीका विद्यालयहरु अव चाडै नै सामान्य अवस्थामा फर्किने भएका छन् । देशभरका सवै विद्यालयहरुमा अब पूर्ववत अवस्थामा झै अध्ययन अध्यापनको कार्य हुने सरकारी उच्च अधिकारीहरूले जानकारी दिएका

शान्तिपूर्ण रूपमा ताइवानसँग ‘पुन: एकीकरण’ गर्ने चिनियाँ राष्ट्रपति सीको विश्वास

एजेन्सी, २३ असोज। चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘ताइवानसँगको एकीकरण पूरा हुनुपर्ने’ बताएका छन् । चिनियाँहरूसँग पृथक्तावादको विरोध गर्ने ”गौरवशाली परम्परा” रहेको चेतावनी दिँदै उनले एक भाषणमा बताएका हुन्। राष्ट्रपति सीको

भारत भ्रमण ‘द्विपक्षीय सम्बन्धमा कोसेढुङ्गा’ : डेनिस प्रधानमन्त्री

नयाँ दिल्ली, २३ असोज: डेनमार्कले भारतलाई ‘घनिष्ठ साझेदार’ मानेको उल्लेख गर्दै डेनिस प्रधानमन्त्री मेटे फ्रेडरिकसेनले आफ्नो नयाँ दिल्लीको भ्रमणलाई दुई राष्ट्रबीचको सम्बन्धका लागि कोसेढुङ्गाको रूपमा लिएको शनिबार बताएकी छिन् ।

अमेरिकी डेलिगेट र तालिवानी प्रतिनिधिबीच कतारमा भेटवार्ता हुँदै

एजेन्सी, २३ असोज । अफतानिस्तानबाट अमेरिकाको पतन भएपछि अमेरिकी डेलिगेटले पहिलो पटक तालिवानी प्रतिनिधिलाई भेट्ने भएका छन् । अमेरिकी डेलिगेट र तालिवानी प्रतिनिधिबीच कतारमा भेटवार्ता हुने भएको छ । दुवैदेशका

पत्रकारद्वय रेस्सा र मेराटोभलाई नोबेल शान्ति पुरस्कार

एजेन्सी, २२ असोज । यसवर्षको नोबेल शान्ति पुरस्कार दुईजना पत्रकारलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा भएको छ । फिलिपिन्सकी पत्रकार मारिया रेस्सा र रुसका डिमिट्री मुराटोभलाई संयुक्त रुपमा प्रदान गरिने

पाकिस्तानमा कोरोना सङ्क्रमितको दैनिक सङ्ख्या घट्यो

इस्लामाबाद, २२ असोज: पाकिस्तानमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या एक हजारभन्दा कम भएको शुक्रबार जनाइएको छ । कोरोनाका दैनिक सङ्क्रमित एक हजारभन्दा कम भएको तीन महिनाभन्दा बढी समययता यो पहिलो

मलेसियामा बेरोजगारी दर घट्यो

२२ असोज : मलेसियामा गत अगस्ट महिनामा बेरोजगारी दर घटेको छ । गत जुलाईमा बेरोजगारी दर ४.८ प्रतिशत रहेकोमा अहिले अगस्टमा घटेर ४.६ प्रतिशत पुगेको अधिकारीहरुले जनाएका छन् । उनीहरुले

पाकिस्तानमा भूकम्पबाट एक सयबाट बढी घाइते

२२ असोज : पाकिस्तानको दक्षिणी प्रान्त बलुचिस्तानमा बिहीवार बिहानै गएको भूकम्प परी एक सय भन्दा बढी घाइते भएका पाकिस्तानी सञ्चार माध्यमहरुले शुक्रबार जानकारी दिएका छन् । यद्यपी केही समाचार संस्थाले

विषाक्त मदिराका कारण रुसमा चौधको मृत्यु

२२ असोज : विषाक्त मदिरा सेवनका कारण रुसमा १४ जनाको मृत्यु भएको छ । विषाक्त मदिरा सेवन गरेपछि २२ जना विरामी भएकामा १४ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका

अफगानिस्तानबारे अन्तर्राष्ट्रिय छलफलको आयोजना गर्दै रुस, तालिवानलाई निम्तो दिइने

एजेन्सी, २२ असोज। रुसले अफगानिस्तानको मुद्दाबारे अन्तर्राष्ट्रिय छलफलको आयोजना गर्ने भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विशेष प्रतिनिधि जमिर कबुलोभले आगामी अक्टोबर २० मा उक्त छलफल गर्ने जानकारी दिएका

नाइजेरियामा बन्दुकधारीद्धारा १० गाउँलेको हत्या, ११ जना गम्भीर घाइते

२२ असोज : नाइजेरियाको एक गाउँमा अज्ञात बन्दुकधारीहरुले कम्तीमा पनि १० जना गाउँलेको हत्या गरेका छन् । उनीहरुले एक गाउँमा पसेर अन्धाधुन्ध गोली प्रहार गरेका थिए । त्यसक्रममा कम्तीमा पनि

Screenshot