Logo
विश्व

अमेरिकासहित १० राजदूतलाई ‘पर्सना नन ग्राटा’ घोषणा गर्न टर्कीका राष्ट्रपतिको निर्देशन

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, ७ कात्तिक। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अमेरिकासहित पश्चिमा मुलुकका १० राजदूतलाई देश निकालाको तयारी गरेका छन् । राष्ट्रपति एर्दोगानले अमेरिका, क्यानडा, फ्रान्स, फिनल्यान्ड,

विस्तृत पढ्नुहोस
६० करोड टाउकोको मूल्य तोकिएका ‘ड्रग लर्ड’ यसरी पक्राउ परे

एजेन्सी, ७ कात्तिक । कोलम्बियामा ‘ड्रग लर्ड’ डारियो एन्टोनिओ उसुगूलाई पक्राउ गर्न त्यहाँको सेना, प्रहरी र हवाई फौजलाई लामो समय लाग्यो । उनी रहेको स्थानबारे सूचना दिनेले मात्र ८ लाख

अमेरिकी पूर्व-राष्ट्रपति केनेडी हत्यासँग सम्बन्धित थप कागजातहरू सार्वजिनक गर्न केही समय लाग्ने

एजेन्सी, ६ कात्तिक। ह्वाइट हाउसले शुक्रबार अमेरिकी पूर्वराष्ट्रपति जोन एफ केनेडीको हत्यासँग सम्बन्धित लामो वर्गीकृत कागजातहरू जारी गर्न ढिलाइ गर्ने बताएको छ। राष्ट्रपति जो बाइडेनले जनाएअनुसार उक्त घटना सँग सम्बन्धित

भारतमा १२ पदयात्री मारिए

एजेन्सी, ६ कात्तिक: हिमाञ्चल प्रदेश र उत्तराखण्डको बीचमा हिउँमा फसेर दुई छुट्टाछुट्टै टोलीका कम्तीमा १२ पदयात्रीको मृत्यु भएको अधिकारीहरूले शनिबार बताएका छन्। उद्धार टोलीले शव निकालेर बेपत्ताहरुको खोजी कार्य तीब्र

साउदी अरेबियाले सन् २०६० सम्ममा शून्य कार्बन उत्सर्जन गर्ने

विश्वको सबैभन्दा ठूलो तेल निर्यातकर्ता साउदी अरेबियाले २०६० सम्ममा शून्य कार्बन उत्सर्जन हासिल गर्ने लक्ष्य राखेको छ । COP26 (कोप २६) ग्लोबल क्लाइमेट शिखर सम्मेलन हुनुभन्दा केही दिन अघि शनिबार

अमेरिकी सेनद्वारा ड्रोन आक्रमणमा अल-कायदाका नेता मारिएको दाबी

एजेन्सी, ६ कात्तिक। अमेरिकी सेनाले अल कायदाका वरिष्ठ नेता अब्दुल हमीद अल मतारको हत्या गरेको छ। शुक्रबार सिरियास्थित ड्रोन हमलामार्फत सेनाले वरिष्ठ नेता अब्दुलको हत्या गरेको पेन्टागनले पुष्टि गरेको हो।।

भारतीय गृहमन्त्री अमित शाह जम्मू काश्मिरको भ्रमणमा

एजेन्सी, ६ कात्तिक । भारतका गृहमन्त्री अमित शाह जम्मू काश्मिरको भ्रमणमा गएका छन् । उनी तीनदिने भ्रमणका लागि जम्मू काश्मिर पुगेका हुन् । उनलाई श्रीनगर बिमानस्थलमा लेफटिनेन्ट जनरल मनोज सिन्हाले

अमेरिकालाई चीनको चेतावनीः ताइवान मुद्दामा वैदेशिक हस्तक्षेप मान्य हुँदैन

एजेन्सी, ६ कात्तिक । चीनले अमेरिकालाई अक्षित गर्दै ताइवान मुद्दामा बैदेशिक हस्तक्षेप मान्य नहुने भेतावनी दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले हिजो (शुक्रबार) पत्रकार सम्मेलनमा ‘ताइवान चीनको

भारतमा १६,३२६ नयाँ सङ्क्रमित थप

६ कार्तिक: भारतमा कोभिड १९ सङ्क्रमितको सङ्ख्या शनिबार ३४,१५९,५६२ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १६,३२६ नयाँ सङ्क्रमितहरू फेला परेका छन् । संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार शुक्रबार

उत्तर चीनको रासायनिक कारखानाभट्टीमा विष्फोट, ४ को मृत्यु ३ घाइते

६ कार्तिक: उत्तरी चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रको एउटा रासायनिक कारखानामा शुक्रबार बेलुका विष्फोट हुँदा चार जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। उक्त विष्फोट राति

एक हप्तामा हजारौं अफगानीलाई मानवीय सहायता सहयोग

काबुल, ५ कात्तिक: अफगानिस्तानभर अक्टोबर ११देखि १७ सम्म एक हप्ताभित्र हजारौँ अफगानीले मानवीय सहायता प्राप्त गरेका मानवीय सहायता मामिला हेर्ने संयुक्त राष्ट्रसंघीय निकायले शुक्रबार जानकारी गराएको छ । उत्तरपूर्वमा हालै

रुसको गोली निर्माण उद्योगमा विष्फोट हुँदा १६ जनाको मृत्यु

एजेन्सी, ५ कात्तिक । रुसमा गोली निर्माण गर्ने उद्योगमा बिष्फोट हुँदा १६ जनाको मृत्यु भएको छ । मध्य रुसस्थित् र्याजन क्षेत्रमा रहेको उक्त गोली निर्माण उद्योगमा बिष्फोटपछि भिषण आगलागी भएको

Screenshot