Logo
विश्व

बेइजिङ शीतकालीन ओलम्पिकअघि अमेरिकाले चीनमा हुने सबै उडानमा प्रतिबन्ध लगाउने

-रिपोर्टर्स नेपाल/संवाददाता

वासिङ्टन [अमेरिका], १ माघ: बेइजिङले सन् २०२२ को शीतकालीन ओलम्पिक अगाडि कोरोनाभाइरस संक्रमणलाई देखाउँदै अन्य प्रतिबन्धात्मक प्रयास गरेकाले अमेरिकाले जनवरी १९ देखि चीनका लागि हुने

विस्तृत पढ्नुहोस
स्वास्थ्य मापदण्ड सम्बन्धी राष्ट्रपति बाइडेनको आदेश अदालतबाट खारेज

एजेन्सी, ३० पुस। अमेरिकामा कोरोना खोपलाई अनिवार्य गराउने राष्ट्रपति जो बाइडेनको प्रयासमा धक्का लागेको छ । ओमिक्रोन भेरिएन्टले कोरोना महामारी बढाईरहेको बेला राष्ट्रपतिको आदेशमा जारी भएका केही स्वास्थ्य मापदण्डलाई अदालतले

चीनमा २.९२ अर्ब भन्दा बढीलाई कोरोनाविरुद्ध खोपको डोज दिइयो

३० पुस : चिनियाँ मुख्य भूमिमा बिहीबारसम्म २.९२ अर्बभन्दा बढी कोभिड–१९ खोपको डोज दिइएको राष्ट्रिय स्वास्थ्य आयोगको तथ्यांकले शुक्रबार जनाएको छ । सन् २०१९ को डिसेम्बर महिनाबाट चीनको हुबे प्राप्तको

जोकोभिच भिसाको कदमले अष्ट्रेलियाको ‘बलिदान’ लाई जोगाउँछ: मोरिसन

सिड्नी, ३० पुस: अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले सरकारले नोभाक जोकोभिकको भिसा शुक्रबार रद्द गरेको बताएका छन् । उनले कोभिड महामारिको विरुद्ध यो कदम सही रहेको पुष्टि गरेका छन् । “अष्ट्रेलियालीहरूले

भारतमा ओमिक्रोन सङ्क्रमितको संख्या साढे पाँच हजार भन्दा बढी

३० पुस: भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप दुई लाख ६४ हजार २०२ जना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । यसैसँगै भारतमा

बग्दादस्थित अमेरिकी दूतावास परिसरमा रकेट आक्रमण

बगदाद [इराक], ३० पुस: बगदादमा रहेको अमेरिकी दूतावासलाई बिहीबार संदिग्ध आतङ्कवादी समूहहरूले लक्षित गरी रकेट आक्रमण गरेको छ। रकेट आक्रमणमा एक महिला र एक युवती घाइते भएका छन् । दूतावासले

चीनभित्रै सङ्क्रमण भएकाहरुको संख्या बढ्न थाल्यो

३० पुस : चीनमा देशभित्रै सङक्रमित भएकाहरुको संख्या बढ्न थालेको त्यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।चीन पनि पछिल्लो समयमा कोरोनाभाइरस सङ्क्रमणको प्रकोप बढ्न थालेको बताइएको थियो । त्यसपछि उत्तरी चीनको

तालिवान सत्ता कब्जापछि अफगानिस्तानमा बल्ल खुल्यो एटीएम सेवा

काबुल [अफगानिस्तान], ३० पुस: तालिवानले सत्ता कब्जामा लिएपछि पहिलो पटक अफगानिस्तानमा शनिबारदेखि एटीएम सेवाहरू सञ्चालन हुन लागेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। दा अफगानिस्तान बैंक (डीएबी), अफगानिस्तानको केन्द्रीय बैंकले बिहीबार विज्ञप्तिमार्फत्

राष्ट्रसंघद्वारा आर्थिक पतनबाट बच्न अफगानिस्तान केन्द्रीय बैंकलाई सहयोग गर्न आग्रह

न्यूयोर्क [अमेरिका], ३० पुस: संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार अन्तरराष्ट्रिय समुदायलाई अफगानिस्तानको केन्द्रीय बैंकलाई तुरुन्तै सहायता प्रदान गर्न र देशको अर्थतन्त्रमा तरलता रोक्न थप सहयोग गर्न आह्वान गरेका छन्

बेलायतमा आइसोलेसनको समय पाँच दिनमात्र

३० पुस : बेलायतमा कुनै नागरिक कोभिड सङ्क्रमित भएपछि बस्नुपर्ने सेल्फ आइसोलेसनको समय पाँच दिनमा छोट्याइएको छ । यसअघि सात दिन रहेकामा त्यसमा कटौती गरेर कोभिड पोजेटिभ देखिएको व्यक्तिले अब

तालिवानद्वारा पहिलोपटक बजेट सार्वजनिक

एजेन्सी, ३० पुस। अफगानिस्तानमा तालिवानले सत्ताकब्जा गरेपछि पहिलोपटक बजेट सार्वजनिक गरेको छ ।तालिवान सरकारले बुधबार सन् २०२२ को पहिलो चौमासिक खर्च ५३ अर्ब ९० करोड अफगानी (५० करोड ८० लाख

श्रीलंकाका जेल प्रमुखलाई मृत्युदण्डको सजाय

एजेन्सी, ३० पुस। एक श्रीलंकन जेल प्रमुखलाई त्यहाँको अदालतले मृत्युदण्डको सजाय सुनाएको छ। कारागारमा २७ कैदीको ज्यान जानेगरी घटना घटाएको भन्दै कारागार आयुक्त एमिल लमहेवाजलाई श्रीलंकाको कोलम्बो उच्चले मृत्युदण्डको सजाय