Logo
विश्व

भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या सात महिनापछिकै सवैभन्दा कम

-रिपोर्टर्स नेपाल/संवाददाता

२४ असोज : भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा पुनःकमी आएको छ । दैनिक सङ्क्रमितको यो संख्या २१४ दिनपछिको सबभन्दा कम भएको केन्दीय स्वास्थ्य मन्त्रालयले आइतबार

विस्तृत पढ्नुहोस
रुसको टाटरस्तानमा विमान दुर्घटना, १६ को मृत्यु

एजेन्सी, २४ असोज। रुसको टाटरस्तानमा आइतबार एल–४१० विमान दुर्घटना भएको स्पुत्नीक समाचार समितिले जनाएको छ । यस दुर्घटनामा परी १६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य सात घाइते भएका छन् । घाइतेहरुलाई

अफगानिस्तानमा तालिवान शासन सुरु भएपछिको ठूलो हिंसात्मक आक्रमण

२४ असोज : अफगानिस्तानमा गत महिना तालिवानहरुले विद्रोह गरेर शासन सत्ता आफ्ना हातमा लिएपछि दुई दिनअघि सबैभन्दा ठूलो हिंसात्मक हमला भएको छ । काबुलमा भएको सो हिंसात्मक विस्फोटमा परी कम्तीमा

तालिवानद्वारा अमेरिकालाई अफगान वित्तीय सम्पत्ति नरोक्न आग्रह

२४ असोज: अगस्टमा काबुल कब्जा गरेपछि कतारमा भएको पहिलो इन–पर्सन बैठकका क्रममा तालिवानले अफगानिस्तानको केन्द्रीय बैंकको सञ्चितिमा फ्रिज नगर्न संयुक्त राज्य अमेरिकालाई आग्रह गरेका छन् । विदेश मन्त्री मुट्टाकीलाई उद्धृत

अमेरिकामा कोरोनाका कारण बढेको बेरोजगारी दर घट्दैछ

२४ असोज : कोरोना भाइरसले क्षति पुर्याएको अमेरिकामा पछिल्ला समयमा भने केही सकारात्मक अवस्था देखिएको छ । त्यहाँ पछिल्लो समयमा आर्थिक क्रियाकलापहरु चलायमान भएसँगै रोजगारीका अवसरहरु सिर्जना हुने र यसबाट

रहेनन् पाकिस्तानी परमाणु वैज्ञानिक अब्दुल कादिर खान

एजेन्सी, २४ असोज। पाकिस्तानलाई परमाणु शक्ति राष्ट्र बनाउन नेतृत्व गरेका परमाणु वैज्ञानिक अब्दुल कादिर खानको निधन भएको छ । खानको ८५ वर्षको उमेरमा आइतबार बिहान उपचारको क्रममा निधन भएको हो

महामारीले क्षति पुर्याएको आर्थिक क्षेत्रलाई सहुलियत दिने जापानी प्रधानमन्त्रीको प्रतिबद्धता

२४ असोज : जापानी प्रधानमन्त्री फुमिओ किसीदाले जापानको आर्थिक विकासमा आफूले गति दिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले जापानमा कोरोना भाइरसको महामारीका कारण उत्पन्न भएको आर्थिक मन्दीको अवस्थामा आफूले

हत्या आरोपमा भारतका गृहराज्यमन्त्रीका छोरालाई १४ दिन कैद सजाय

एजेन्सी, २४ असोज। भारतका गृहराज्यमन्त्री अजय मिश्रका छोरा आशिष मिश्रलाई अदालतले १४ दिन कैद सजाय तोकेको छ।  उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको थियो । उनलाई हत्याको आरोपमा आज अदालतले

चीनलाई चेतावनी दिदैँ ताइवानकी राष्ट्रपतिले भनिन्–‘हामी बेइजिङको दबाबमा झुक्ने छैनौँ’

एजेन्सी, २४ असोज। ताइवानकी राष्ट्रपति साई इङ्ग विनले चिनियाँ दबाबको अगाडि नझुक्ने बताएकी छिन् । ताइवानले आफ्नो प्रजातान्त्रिक प्रद्दती नछाड्ने समेत उनले स्पष्ट पारिन् । चीनका राष्ट्रपति सि जीन फिङले

‘चीनसँग नझुक्ने’ ताइवानी राष्ट्रपतिको दृढता

एजेन्सी, २४ असोज । चीनका राष्ट्रपति सी चिनफिङले पुनः एकीकरण भन्दै आक्रमण गर्ने संकेत गरेपछि ताइवानका राष्ट्रपति साइ इङ वेनले कुनै हालतमा नझुक्ने बताएकी छिन् । ताइवानको राष्ट्रिय दिवसमा वेनले

सत्ता कब्जा गरेपछि पहिलोपटक तालिवान र अमेरिकाबीच दोहामा वार्ता

एजेन्सी, २४ असोज। तालिवान र अमेरिकाबीच कतारको दोहामा भेटवार्ता भएको छ। अफगानिस्तानमा सत्ता कब्जा गरेपछि तालिवान र अमेरिकाबीच पहिलोपटक भेटवार्ता भएको जनाइएको हो। तालिवानका अन्तिरिम विदेशमन्त्री आमिर खान मुत्ताकीको भनाईलाई

भ्रष्टाचारको आरोप लागेपछि अस्ट्रियाका चान्सलरले दिए राजीनामा

एजेन्सी, २४ असोज। अस्ट्रियाका चान्सलर सबास्चियन क्रुजले राजीनामा दिएका छन् । भ्रष्टाचारको आरोप लागेपछि उनले राजीनामा दिएका हुन्। उनले आफ्नो स्थानमा विदेशमन्त्री अलेक्जान्डर स्कालेनबर्गलाई चान्सलर प्रस्ताव गरेका छन् । ओभीपी

Screenshot