Logo
विश्व

पाकिस्तानमा चिनियाँ कम्पनीहरु चिन्तित

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १९ असोज । चीन-पाकिस्तान आर्थिक कोरिडोरको निर्माणमा भइरहेको ढिलाइले चिनियाँ कम्पनीहरु चिन्तित भएको विषय पाकिस्तानी संसद्ंलाई जानकारी गराइएको छ। योजना र विकासमा सिनेट स्थायी

विस्तृत पढ्नुहोस
भारतमा कोभिडका थप १८ हजार ३४६ भन्दा बढी सङ्क्रमित

१९ असोज : भारतमा कोरोनाभाइरसबाट थप १८ हजार ३४६ जना सङ्क्रमित भएका छन् । सङ्क्रमितको यो संख्या छ महिनायताको नै कम भएको केन्दीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।

अफगानिस्तानका केही विस्थापितहरु घर फर्किन थाले

१९ असोज : अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गर्ने क्रममा भएका हिंसाहरुबाट विस्थापित भएका कतिपय नागरिकहरु घर फर्किन थालेका छन् । यसैक्रममा सोमबार मात्र अफगानिस्तानको उत्तरी शहर बादखसानका करिब ६०० जना

बेलायतमा संक्रमितको संख्या बढ्दै, एकैदिन ३५ हजारभन्दा बढीमा संक्रमण

१९ असोज : बेलायतमा पछिल्ला केही दिनमा कोरोना भाइरसको सङ्क्रमण झन् बढेको देखिएको छ । त्यहाँका स्वास्थ्य अधिकारीहरुले सरकारी प्रयासका बाबजुत पनि त्यहाँ कोरोनाबाट हुने सङ्क्रमण दैनिक कमी नआएको बताइएको

सयभन्दा बढी सङ्गीतकारहरूले अफगानिस्तान छाडे

१९ असोज: तालिवानले देश कब्जा गरेपछि काबुलबाट एक सयभन्दा बढी सङ्गीतका विद्यार्थी र शिक्षकहरूले अफगानिस्तान छाडेका छन्। अफगानिस्तानको शीर्ष म्यूजिकल इन्स्टिच्युटका १०१ सदस्यहरू सोमबार साँझ दोहा आइपुगेका छन् । उक्त

लखिमपुर खेरी भ्रमण गर्न मोदीलाई प्रियंकाको चूनौती

एजेन्सी, १९ असोज । भारतीय काँग्रेस आईकी महासचिव प्रियंका गान्धी वाड्राले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लखनउ भ्रमण गर्न चूनौती दिएकी छिन् । उनले ट्वीटरमार्फत एक भिडियो जारी गर्दै उक्त क्षेत्रमा

जापानका नवनियुक्त प्रधानमन्त्रीलाई विश्वका नेताहरुको बधाई

१९ असोज: जापानको प्रधानमन्त्रीमा फुमिओ किशिदा नियुक्त भएकामा विश्वका नेताहरुले उनलाई बधाई ज्ञापन गरेका छन् । उनी सोमबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। नवनियुक्त प्रधानमन्त्री किशिदालाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बधाई

‘ट्याक्स हेभन’ मुलुकमा भारतीय चर्चित क्रिकेटर तेन्दुलकरकाे पनि लगानी रहेको खुलासा

एजेन्सी, १९ असोज। अन्वेषण पत्रकारहरुको अन्तर्राष्ट्रिय कन्सोर्टियम (आईसीआईजे) ले अक्टोबर ३ मा जारी गरेको ‘प्यान्डोरा पेपर्स’ खुलासामा भारतीय चर्चित क्रिकेटर सचिन तेन्दुलकर पनि मुछिएका छन् । विश्वभरका १४० भन्दा बढी

मलेसियाको समुन्द्री क्षेत्रमा चिनियाँ युद्वपोत, दुवै देशबीच चर्कियो विवाद

एजेन्सी, १९ असोज । मलेसियाको समून्द्री क्षेत्रमा चिनियाँ युद्वपोत देखा परेपछि मलेसियाली सरकाले आपत्ती जनाएको छ । मलेसियाको समून्द्री क्षेत्रमा चिनियाँ गतिविधि देखिएपछि मलेसियाका लागि चिनियाँ राजदूतलाई मेलेसियाली सरकारले सोमबार

अष्ट्रेलियाले २०२२ सम्म बाह्य पर्यटक नभित्र्याउँने

१९ असोज: अष्ट्रेलियाले अर्को वर्ष (२०२२) सम्म बाह्य पर्यटकहरूलाई नभित्र्याउने भएको छ। प्रधानमन्त्री स्कट मोरिसनले मङ्गलबार बताएअनुसार कुशल आप्रवासीहरू र विद्यार्थीहरूलाई अष्ट्रेलिया प्रवेशमा भने उच्च प्राथमिकता दिइनेछ । अष्ट्रेलियाले आजसम्म

मुद्दाको सुनुवाइले म्यानमारकी नेत्री सुकीको स्वास्थ्यमा असर : वकिल

१८ असोज : म्यानमारकी निष्कासित नेत्री आङ सान सुकीको स्वास्थ्यको कारण बारम्बार अदालत उपस्थित हुदाँ पीडा भएको उनको वकिलले बताएका छन् । देश अशान्तिमा फसेको भन्दै ‘कू’ गरेका सैनिक सरकारले

उडान भर्ने क्रममा यात्रुवाहक विमानमा चरा ठोकिएपछि…

एजेन्सी, १८ असोज। अमेरिकाको न्यू जर्सीस्थित रहेको एट्लान्टिक सिटी अन्तर्राष्ट्रिय विमानस्थलमा एक विमानको एउटा इन्जिनमा उडान भर्ने क्रममा चरा ठोकिएपछि इन्जिमा आगो लागेको छ । शनिबार स्पिरिट एयरलाइन्सको फ्लाइट ३०४४