Logo
विश्व

हत्या आरोपमा भारतका गृहराज्यमन्त्रीका छोरा पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, २४ असोज । भारतका गृहराज्यमन्त्री अजय मिश्रका छोरा आशिष मिश्र पक्राउ परेका छन् । उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । उत्तर प्रदेशको

विस्तृत पढ्नुहोस
साउदी विमानस्थलमा ड्रोन हमला, १० जना घाइते

रियाद, २३ असोज: साउदी शहर जेद्दाहको नागरिक विमानस्थलमा ड्रोन हमलामा १० जना घाइते भएका छन् । यमनको इरान समर्थित हुथी विद्रोहीलाई उक्त घटनाको दोषी ठहराइएको छ।साउदी समाचार एजेन्सी एसपीएले यमन

इरानका प्रथम राष्ट्रपति बनिसाद्रको निधन

२३ असोज: इरानका प्रथम राष्ट्रपति अबोलहसान बनिसाद्रको ८८ वर्षको उमेरमा शनिबार निधन भएको ईरानको सरकारी सञ्चारमाध्यमले जनाएका छन्। इरानमा १९७९ क्रान्तिपछि बनिसाद्र २५ जनवरी १९८० मा देशको पहिलो राष्ट्रपति चुनिएका

भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या सात महिनापछिकै सबैभन्दा कम

नयाँ दिल्ली, २३ असोज: भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा पुनः कमी आएको छ । अघिल्लो दिन २१ हजार नयाँ सङ्क्रमित थपिएकोमा पछिल्लो २४ घण्टामा १९ हजार ७४० जना नयाँ सङ्क्रमित

राजनैतिक सङ्कट अन्त्यका लागि अफगान नागरिक समाजको आह्वान

अफगानिस्तान, २३ असोज: अफगान नागरिक समाजका प्रतिनिधिहरूले पार्टीहरूलाई लडाइँ रोक्न र वार्ता तालिकामा फर्कन आह्वान गरेका छन् । मध्य अफगानिस्तानमा संयुक्त राष्ट्र सङ्घको सहकार्यमा सञ्चालिते कार्यक्रमको श्रृङ्खलामा खासगरी पन्जशीर, परवान

बेलायत र खाडी राष्ट्रबीचमा व्यापार सम्झौताका लागि छलफल

मानामा, २३ असोज: बेलायत र गल्फ कोअपरेसन काउन्सिल अन्तर्गतका देशहरूबीचमा व्यापार सम्झौता गर्नका लागि छलफल सुरु भएको छ । अहिलेको छलफल प्रारम्भिक मात्रै भएको बहराइनका अधिकारीहरूले जानकारी दिएका छन् ।

गुडिरहेको रेलमा सामूहिक बलात्कार

एजेन्सी, २३ असोज । रेल गुडिरहेको थियो । एउटा समूह रेलमा पस्यो । उनीहरु चोरी गर्न थाले । उक्त समूहले महिलामाथि बलात्कार गरे । २० वर्षीय महिलामाथि ४ जनाले शुक्रबार

चीनले ताइवानमाथि आक्रमण गर्ने संकेत

एजेन्सी, २३ असोज । चीनले ताइवानमाथि आक्रमण गर्ने संकेत गरेको छ । चिनियाँ राष्ट्रपति सी चिनिफङले चीनको एकीकरण गर्ने भन्दै त्यस्तो संकेत गरेका हुन् । सन् १९११ को क्रान्तिको ११०औं

अमेरिका र चीनका प्रमुख व्यापार प्रतिनिधिबीच वार्ता

वासिङटन, २३ असोज: अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन ताई र चिनियाँ उपप्रधानमन्त्री लिउ हेबीच वासिङ्टनले आफूमाथि अन्याय मानेका चिनियाँ व्यावसायिक अभ्यासबारे छलफल गरेका छन् । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा

अफगानिस्तानको मस्जिदमा आत्मघाती हमला, ५० जना भन्दा बढीको मृत्यु

काठमाडौं, २३ असोज । अफगानिस्तानको कुन्दुज प्रान्तस्थित एक मस्जिदमा प्रार्थनाको समयमा एक जनाको आत्मघाती बम हमलामा परी कम्तीमा ५० जना मारिएको छ भने १०० जनाभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले

जर्मनीका विद्यालय सामान्य अवस्थामा फर्किने

बर्लिन, २३ असोज: जर्मनीका विद्यालयहरु अव चाडै नै सामान्य अवस्थामा फर्किने भएका छन् । देशभरका सवै विद्यालयहरुमा अब पूर्ववत अवस्थामा झै अध्ययन अध्यापनको कार्य हुने सरकारी उच्च अधिकारीहरूले जानकारी दिएका

शान्तिपूर्ण रूपमा ताइवानसँग ‘पुन: एकीकरण’ गर्ने चिनियाँ राष्ट्रपति सीको विश्वास

एजेन्सी, २३ असोज। चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘ताइवानसँगको एकीकरण पूरा हुनुपर्ने’ बताएका छन् । चिनियाँहरूसँग पृथक्तावादको विरोध गर्ने ”गौरवशाली परम्परा” रहेको चेतावनी दिँदै उनले एक भाषणमा बताएका हुन्। राष्ट्रपति सीको

Screenshot