Logo
बङ्गलादेशका सबै सुपरमार्केटमा प्लाष्टिकको झोला प्रयोगमा प्रतिबन्ध

ढाका, ९ असोज । बङ्गलादेशका सबै सुपरमार्केटमा प्लाष्टिक (पोलिथिन एण्ड पोलिप्रोपाइलिन ब्याग) झोला राख्न प्रतिबन्ध लगाइएको छ । यो निर्णय अक्टोबर १ देखि लागु हुनेछ । सरकारले नोभेम्बर १ देखि

Published On : २०८१ आश्विन ९, बुधबार १३:२४
‘बेहुली फ्रम मेघौली’: बेहुली हुँदाका कथा लेख्नेले आकर्षक पुरस्कार पाउने

काठमाडौं । वडा दशैंको अवसरमार असोज २४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र बेहुली फ्रम मेघौलीको निर्माणपक्षले आकर्षक पुरस्कारसहितको योजना ल्याएको छ । चलचित्रकी नायिका तथा निर्माता स्वस्तिमा खड्काले यसबारेमा जानकारी

Published On : २०८१ आश्विन ९, बुधबार १३:२०
इरानबाट मेरो जीवन ‘ठूलो खतरा’ मा छ : ट्रम्प

वासिङ्टन, ९ असोज । रिपब्लिकन राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पले इरानले उनको जीवनमा ‘ठूलो खतरा’ उत्पन्न गरेको बुधबार बताएका छन् । अमेरिकी गुप्तचर निकायले तेहरानबाट ‘वास्तविक र विशिष्ट’ खतराको चेतावनी दिएको

Published On : २०८१ आश्विन ९, बुधबार १३:१८
एनसेल फाउन्डेसनद्वारा झापाको बिर्तामोडमा निःशुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ

काठमाडौ, ९ असोज । एनसेल फाउन्डेसनले प्रदेशस्तरमा सञ्चालन भईरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु अन्तर्गत गत हप्ता झापाको बिर्तामोड नगरपालिका–५ मा निःशुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ शिविरको आयोजना गरेको छ ।

Published On : २०८१ आश्विन ९, बुधबार १३:०५
लगानी विविधीकरण कोषको मुख्य ‘एजेन्डा’ : कार्यकारी निर्देशक कार्की

काठमाडौँ, ९ असोज (रासस) । वित्तीय क्षेत्रमा लामो अनुभव सम्हालेका पर्वतकुमार कार्की नेपाल राष्ट्र बैङ्कमा तीसवर्षे सेवा पूरा गरी कार्यकारी निर्देशकबाट सेवा निवृत्त भएका हुन्। राष्ट्र बैङ्कबाट सेवा निवृत्त भएपश्चात्

Published On : २०८१ आश्विन ९, बुधबार १३:०१
रवि लामिछानेले अनुसन्धान अवरुद्ध पार्न खोजेको शंकर पोखरेलको आरोप, सफाई नपाई क्लिन-चिटको प्रचार गर्नु गलत

काठमाडौं, ९ असोज । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले रास्वपाका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा क्लिन चिट पाएँ भनेर प्रचार गर्नु गलत भएको बताएका छन् । उनले अनुसन्धानको प्रक्रिया

Published On : २०८१ आश्विन ९, बुधबार १२:४९
सांस्कृतिक मञ्च नेपालद्वारा रैथाने लोकनाच प्रदर्शनी आयोजना

काठमाडौं, ९ असोज । सांस्कृतिक मञ्च नेपालले मौलिक संस्कृति झल्काउने रैथाने लोकनाच प्रदर्शनीको आयोजना गरेको छ । आज (बुधबार) परिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी दिइएको हो ।

Published On : २०८१ आश्विन ९, बुधबार १२:४९
बङ्गलादेशले मौद्रिक नीतिमा कडाइ गर्ने

ढाका, ९ असोज । बङ्गलादेशको केन्द्रीय बैङ्कले मुद्रास्फीति नियन्त्रण गर्न सरकारलाई सहयोग पु¥याउने उद्देश्यले आगामी महिनाको अन्त्यसम्ममा दुई पटक नीतिगत दरमा वृद्धि गर्ने घोषणा गरेको छ । बङ्गलादेश बैङ्कका गभर्नर

Published On : २०८१ आश्विन ९, बुधबार १२:४८
साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, ९ असोज । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका दुई स्थानमा दसैं, तिहार र छठका अवसरमा सुपथ मूल्य जुत्ता पसल सञ्चालनमा ल्याएको छ । सङ्घका

Published On : २०८१ आश्विन ९, बुधबार १२:३०
केपी ओली दुनियाँले पत्याएको नेता हुनुहुन्छ, दुनियाँका नाम चलेका विश्वविद्यालय उहाँको प्रवचन सुन्न चाहन्छन् : शंकर पोखरेल

काठमाडौं, ९ असोज । प्रमुख सत्तारूढ दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाली समाज बुझेको नेतामा आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीमात्रै भएको बताएका छन् । हिजो गृहजिल्ला दाङमा

Published On : २०८१ आश्विन ९, बुधबार १२:२८
जुम्लामा विद्यालय भवन निर्माण

जुम्ला, ९ असोज । जिल्लाको सिंजा क्षेत्रमा गुणस्तरीय शिक्षा विस्तार गर्ने उद्देश्यले दातृ निकायको सहयोगमा पाँचवटा सामुदायिक विद्यालयको भवन निर्माण गरिएको छ । दातृ निकायको तीन करोड ५० लाख ३८६

Published On : २०८१ आश्विन ९, बुधबार १२:२६
मलाई कसरी फसाउन सकिन्छ भनेर रचिँदै गरेको षड्यन्त्रबारे कान्तिपुरले आज Question आउट गरेछ : रवि लामिछाने

काठमाडौं, ९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुरमा छविलाल जोशीको बयान भनेर छापिएको समाचारलाई लिएर कडा टिप्पणी गरेका छन् । कान्तिपुरको नियत नै गलत लेख्ने माफी माग्ने

Published On : २०८१ आश्विन ९, बुधबार १२:१९