Logo
प्रचण्डले राजाको प्रशंसा गरेको रवीन्द्र मिश्रको दाबीबारे खुमलटारको खण्डन: मिश्र सर, सस्तो ‘अ’ राजनैतिक प्रचारमा नलागेको भए राम्रो हुन्थ्यो कि !

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटको सन्दर्भलाई लिएर राप्रपाका नेता रविन्द्र मिश्रले गरेको टिप्पणीप्रति प्रचण्डको सचिवालयले खण्डन गरेको छ । अध्यक्ष प्रचण्डका स्वीकीय सचिव रमेश

Published On : २०८१ आश्विन ९, बुधबार १०:०९
बागलुङमा बन्यो पाँच शय्याको अस्पताल भवन

बलेवा (बागलुङ), ९ असोज । काठेखोला गाउँपालिका–६ बिहुँमा अस्पताल सञ्चालन गर्नेगरी निर्माण भएको स्वास्थ्यचौकी भवन सम्बन्धित निकायलाई हस्तान्तरण भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजनाले काठेखोला गाउँपालिका–६ का

Published On : २०८१ आश्विन ९, बुधबार १०:०५
एफसी यू–२० एसियन कप छनोट : आज नेपाल र उज्वेकिस्तान भिड्दै

काठमाडौं, असोज ९ । एफसी यू–२० एसियन कप छनोटअन्तर्गत नेपालले आज तेस्रो खेलमा उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। न्यू ताइपेइ सिटीमा हुने खेल अपरान्ह्र ३ बजे सुरु हुने छ। समूह बी मा

Published On : २०८१ आश्विन ९, बुधबार १०:००
बागलुङमा सात सय ९८ जनामा डेङ्गु सङ्क्रमण

गलकोट (बागलुङ), ९ असोज । बागलुङमा साउनयता सात सय ९८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । यो तथ्याङ्क जिल्लाको सरकारी अस्पताल तथा निजी प्रयोगशालामा गरिएको डेङ्गु परीक्षणको हो ।

Published On : २०८१ आश्विन ९, बुधबार ०९:५९
विदेशी नागरिकको सामान लुटेको अभियोगमा तीन जना पक्राउ

काभ्रेपलाञ्चोक, ९ असोज। बनेपा नगरपालिका–६ गोसाइँस्थानमा लुटपाटको अभियोगमा तीन जनालाई पक्राउ गरिएको छ । धुलिखेल अस्पतालमा ‘इन्टर्नसीप’ गर्न आएका इटाली र जर्मनीका नागरिकका सामान लुटेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो

Published On : २०८१ आश्विन ९, बुधबार ०९:५७
नेपालमा गर्व गर्न लायक अनेकन धार्मिक र सांस्कृतिक रीतिरिवाज छन्ः देउवा

काठमाडौं, ९ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विविधताले भरिएको नेपाली समाजमा गर्व गर्न लायक अनेकन धार्मिक सांस्कृतिक रीतिरिवाज र परम्परा रहेको बताएका छन् । बुधबार जितिया पर्वका अवसरमा

Published On : २०८१ आश्विन ९, बुधबार ०८:३४
श्रीलंकाका नवनिर्वाचित राष्ट्रपतिद्वारा संसद विघटन, नोभेम्बरमा निर्वाचनको घोषणा

काठमाडौं, ९ असोज । श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा देशानायकेले तत्काल आम निर्वाचन गराउने भन्दै संसद विघटन गरेका छन । श्रीलंकाको २ सय २५ सदस्यीय संसदमा राष्ट्रपति अनुराको नेसनल पिपुल्स

Published On : २०८१ आश्विन ९, बुधबार ०८:२९
दसैँअघि तीन हजार ८५६ किलोमिटर सडक खाल्डोरहित बनाउने लक्ष्य

काठमाडौं, ९ असोज । दसैँ सुरु हुन ठ्याक्कै एक साता बाँकी छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दसैँमा मात्रै १५ लाखदेखि १८ लाख मानिसले काठमाडौँ छाड्ने अनुमान गरेको छ

Published On : २०८१ आश्विन ९, बुधबार ०८:२४
अन्नपूर्ण क्षेत्रमा सिसा र प्लाष्टिकका बोतलमा प्रतिबन्ध

गण्डकी, असोज । पदयात्राका लागि प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रलाई फोहरमुक्त बनाउन समुदायस्तरमा सरसफाइ अभियान सुरु भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को अगुवाइमा त्यस क्षेत्रका पदमार्ग र पर्यटकीय गन्तव्यस्थलमा

Published On : २०८१ आश्विन ९, बुधबार ०८:१९
‘नियत सफा राखौँ, आचारण सुधारौँ’

लुम्बिनी, ९ असोज । लुम्बिनी प्रदेश सरकारले तयार पारेको भ्रष्टाचार नियन्त्रणसम्बन्धी पाँच वर्षे रणनीतिक योजनाको मस्यौदामा ११ वटा विषयलाई प्राथमिकता दिइएको छ । भ्रष्टाचार नियन्त्रणका लागि प्रदेश सरकारले निर्धारण गरेका

Published On : २०८१ आश्विन ९, बुधबार ०८:१२
कोरला नाकामा सञ्चार सुविधा विस्तार

म्याग्दी, ९ असोज । चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना कोरलामा नेपाल टेलिकमले सेवा विस्तार गरेको छ ।बागलुङस्थित नेपाल टेलिकमका प्रमुख सन्तोष बरालका अनुसार कोरला नाकामा टु जी र फोर जी

Published On : २०८१ आश्विन ९, बुधबार ०८:०८
वर्षाका कारण नेपाल र ओमानबीचको खेल रद्द

काठमाडौं, असोज ९ । आइसीसि विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपाल र ओमानबीचको खेल रद्द भएको छ। क्यानडाको किङ्ग्स सिटीमा मङ्गलवारका लागि तय भएको खेल वर्षाका कारण रद्द भएको हो।

Published On : २०८१ आश्विन ९, बुधबार ०६:५३