Logo
जुम्लामा विद्यालय भवन निर्माण

जुम्ला, ९ असोज । जिल्लाको सिंजा क्षेत्रमा गुणस्तरीय शिक्षा विस्तार गर्ने उद्देश्यले दातृ निकायको सहयोगमा पाँचवटा सामुदायिक विद्यालयको भवन निर्माण गरिएको छ । दातृ निकायको तीन करोड ५० लाख ३८६

Published On : २०८१ आश्विन ९, बुधबार १२:२६
मलाई कसरी फसाउन सकिन्छ भनेर रचिँदै गरेको षड्यन्त्रबारे कान्तिपुरले आज Question आउट गरेछ : रवि लामिछाने

काठमाडौं, ९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुरमा छविलाल जोशीको बयान भनेर छापिएको समाचारलाई लिएर कडा टिप्पणी गरेका छन् । कान्तिपुरको नियत नै गलत लेख्ने माफी माग्ने

Published On : २०८१ आश्विन ९, बुधबार १२:१९
मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता

वासिङटन डिसी (अमेरिका), ९ असोज । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन आएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग अमेरिकाका राजनीतिक मामिलासम्बन्धी कार्यवाहक उपविदेश मन्त्री जोन वाससँग न्युयोर्कमा भेटघाट भएको छ

Published On : २०८१ आश्विन ९, बुधबार १२:१६
हेटौँडा कुलेखानी सिस्नेरी हुँदै काठमाडौँ जाने सडक पुनः सञ्चालन

मकवानपुर, ९ असोज । हेटौँडा कुलेखानी सिस्नेरी हुँदै काठमाडौँ जाने सडक पुनः सञ्चालन गरिएको छ । उक्त खण्डको छैमलेमा सडक स्तरोन्नति गर्न सवारी चापका कारण समस्या भएकाले दक्षिणकाली नगरपालिकाको अनुरोधमा

Published On : २०८१ आश्विन ९, बुधबार १२:१४
गैरसंवैधानिक नियमावलीको आधारमा न्यायाधीश नियुक्ति नगर्न न्याय परिषद्लाई बारको चेतावनी

काठमाडौं, ९ असोज । नेपाल बार एशोसिएशनले गैरसंवैधानिक नियमावलीको आधारमा न्यायाधीश नियुक्ति नगर्न भन्दै न्याय परिषद्लाई चेतावनी दिएको छ । आज (मंगलबार) नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले भिडियो सन्देश

Published On : २०८१ आश्विन ९, बुधबार १२:१४
बहिरा विद्यार्थीको भविष्य कोर्दै बहिरा शिक्षिका गौतम

जलेश्वर, ९ भदौ (रासस) । आफू सुस्त श्रवण (बहिरा) भएकाले त्यसको पीडा भोग्दै आएकी सुधा गौतमले समाजमा उदाहरणीय कार्यको प्रशंसा हुन थालेको छ । उनले आफूजस्तै अरु सुस्त श्रवण भएका

Published On : २०८१ आश्विन ९, बुधबार ११:५९
सहकारीको २ अर्ब ठगी गरेर १६ महिनादेखि फरार छन् ढोरपाटनका मेयर नेपाली

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली १६ महिनादेखि फरार छन्। उनीमाथि कास्की र बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोप छ। सहकारीका बचतकर्ताको करिब

Published On : २०८१ आश्विन ९, बुधबार ११:५४
सूर्य थापाले टीओआर बाहिर गएर प्रतिवेदन ल्याए, त्यसको कुनै औचित्य छैनः यज्ञमणि न्यौपाने

काठमाडौं, ९ साउन । अधिवक्ता यज्ञमणि न्यौपानेले सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले टीओआर बाहिर गएर प्रतिवेदन ल्याएको आरोप लगाएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको

Published On : २०८१ आश्विन ९, बुधबार ११:४६
अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री लिफेङबीच भेटवार्ता, नेपाललाई थप सहयोग गर्ने प्रतिबद्धता

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको राजधानीमा बेइजिङमा बुधबार भेटवार्ता भएको छ। सो अवसरमा दुई देशका आफसी हित र सहयोगबारे छलफल भएको छ।

Published On : २०८१ आश्विन ९, बुधबार ११:३३
प्रचण्ड र रवीन्द्रको भेटप्रति बाबुरामको कटाक्ष: आखिर बिरालो म्याउँ गरिछाड्यो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको भेटवार्ताबारे नपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले कडारुपमा टिप्पणी गरेका छन् । मंगलबार प्रचण्ड

Published On : २०८१ आश्विन ९, बुधबार ११:३०
घान्द्रुक जाने सडक दुई महिनापछि खुल्यो

कास्की, ९ असोज । प्रमुख पर्यटकीय गन्तव्य अन्नपूर्ण आधार शिविर (एबिसी)को प्रवेशद्वार घान्द्रुक जाने प्रमुख सडक साढे दुई महिनापछि खुलेको छ । नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडकको अन्नपूर्ण–१० किलुमा गत असार २० गते

Published On : २०८१ आश्विन ९, बुधबार ११:२७
निजीकरण समितिको सदस्यमा एमाले सांसद गिरी मनोनीत

काठमाडौं । निजीकरण समितिमा सदस्यमा पदम गिरी मनोनीत भएका छन् । नेकपा एमालेका पूर्व संसदीय दलका प्रमुख सचेतक तथा पूर्व स्वास्थ्य एवं कानूनमन्त्रीसमेत रहेका गिरीलाई अर्थमन्त्री विष्णु पौडेलले मनोनीत गरेका

Published On : २०८१ आश्विन ९, बुधबार ११:१२