Logo
अर्जुन लामा हत्या प्रकरण: अग्नि सापकोटाविरुद्धको मुद्दा पेशीमा, आउला त निर्णय ?

काठमाडौं । पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दा आज पनि पेशीमा चढेको छ । बुधबार प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासमा सापकोटाको मुद्दा पेशीमा चढेको हो

Published On : २०८१ आश्विन ९, बुधबार ११:०४
गाउँ फर्कनेलाई छ महिनाको खाद्यान्न खर्चसहित थप एक लाख अनुदान

पर्वत, ९ असोज । आफू बसेको गाउँठाउँ छाडी अन्यत्र गएकाहरू पुरानै स्थानमा फर्किएमा महाशिला गाउँपालिकाले एक लाख अनुदान र ६ महिनालाई पुग्ने खाद्यान्नको खर्च प्रदान गर्ने भएको छ । गाउँलेहरू

Published On : २०८१ आश्विन ९, बुधबार ११:००
सहकारी ठगी प्रकरणमा राजनीतिक मोलतोलका आधारमा रविलाई उन्मुक्ति दिनेगरी प्रतिवेदन ल्याइयोः रामनारायण बिडारी

काठमाडौं, ९ असोज । नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको प्रतिवेदनले रवि लामिछानेको बचाउ गरेको टिप्पणी गरेका

Published On : २०८१ आश्विन ९, बुधबार १०:४६
तनहुँ मालपोतद्वारा ३६ करोड राजस्व सङ्कलन

तनहुँ, ९ असोज । मालपोत कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा ३६ करोड राजस्व सङ्कलन गरेको छ । यो आव २०७९/८० को तुलनामा छ करोडले बढी हो । गत आवमा ३०

Published On : २०८१ आश्विन ९, बुधबार १०:४२
सहयोगका निम्ति सरकारको ध्यानाकर्षण गराउन धरानका जनप्रतिनिधि काठमाडौँमा

धरान (सुनसरी), ९ असोज । सुनसरी निर्वाचन क्षेत्र नं १ का जनप्रतिनिधि सम्मिलित एक प्रतिनिधिमण्डल धरानको भौतिक पूर्वाधार, सडक, खानेपानी, विपद् व्यवस्थापन र जनसरोकारका विषयमा सङ्घीय सरकारका उच्च अधिकारीको ध्यानाकर्षण

Published On : २०८१ आश्विन ९, बुधबार १०:३७
आफ्नो टिप्पणी खुमलटारबाट खण्डित भएपछि रवीन्द्रले भने- संघीय लोकतान्त्रिक गणतन्त्रका नायक प्रचण्ड नै हुन्

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले आफ्नो भनाइ खण्डन गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले थप स्ष्टीकरण दिएका छन्। प्रचण्ड र मिश्रबीच मंगलबार

Published On : २०८१ आश्विन ९, बुधबार १०:३२
बाबुको हत्या अभियोग छोरा पक्राउ

सिराहा, ९ असोज । आफ्ना बाबुको हत्या अभियोगमा औरही गाउँपालिका–३ खजनपुरका शैलेन्द्रकुमार यादवलाई प्रहरीले हिरासतमा लिएको छ । निजमाथि ६५ वर्षीय पिता भालेश्वर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोग लागेको

Published On : २०८१ आश्विन ९, बुधबार १०:२६
परराष्ट्रमन्त्रीद्वारा दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग बेग्लाबेग्लै भेटवार्ता

काठमाडौँ, ९ असोज । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुने क्रममा न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले मङ्गलबार दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गरेकी छिन् ।

Published On : २०८१ आश्विन ९, बुधबार १०:२०
स्थानीय तह उपनिर्वाचनका लागि आयोगले गर्‍यो दल दर्ता आह्वान

काठमाडौं । आसन्न स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान भएको छ । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता आह्वान गरेको हो। निर्वाचन आयोगले बुधबार सूचना प्रकाशित

Published On : २०८१ आश्विन ९, बुधबार १०:१७
मोटरबोट चलेपछि स्थानीयको आम्दानी बढ्यो

घोराही (दाङ), ९ असोज । घोराही उपमहानगरपालिका–१६ बाहुनडाँडामा रहेको गगटे तालमा स्थानीय वेदबहादुर ओलीले मोटरबोट सञ्चालन गरेसँगै स्थानीयको आम्दानी बढेको छ । बोटिङ गर्न आउनेले स्थानीय उत्पादन, परिकार खपत गरेपछि

Published On : २०८१ आश्विन ९, बुधबार १०:१२
प्रचण्डले राजाको प्रशंसा गरेको रवीन्द्र मिश्रको दाबीबारे खुमलटारको खण्डन: मिश्र सर, सस्तो ‘अ’ राजनैतिक प्रचारमा नलागेको भए राम्रो हुन्थ्यो कि !

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटको सन्दर्भलाई लिएर राप्रपाका नेता रविन्द्र मिश्रले गरेको टिप्पणीप्रति प्रचण्डको सचिवालयले खण्डन गरेको छ । अध्यक्ष प्रचण्डका स्वीकीय सचिव रमेश

Published On : २०८१ आश्विन ९, बुधबार १०:०९
बागलुङमा बन्यो पाँच शय्याको अस्पताल भवन

बलेवा (बागलुङ), ९ असोज । काठेखोला गाउँपालिका–६ बिहुँमा अस्पताल सञ्चालन गर्नेगरी निर्माण भएको स्वास्थ्यचौकी भवन सम्बन्धित निकायलाई हस्तान्तरण भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजनाले काठेखोला गाउँपालिका–६ का

Published On : २०८१ आश्विन ९, बुधबार १०:०५