Logo
सिस्नेरी–दक्षिणकाली सडकखण्ड आजदेखि १२ दिन बन्द रहने

काठमाडौं, असोज ८ । सिस्नेरी–दक्षिणकाली सडकखण्डमा आजदेखि १२ दिन यातायात सञ्चालनमा रोक लगाइएको छ ।बागमती प्रदेशको राजधानी हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौं जोड्ने छोटो दूरीको सिस्नेरी–दक्षिणकाली खण्डअन्तर्गत पर्ने दक्षिणकाली–छैमले खण्ड कालोपत्र

Published On : २०८१ आश्विन ८, मंगलवार १०:४०
पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उपयोगविहीन

नवलपरासी, ८ असोज । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–५ बुद्धचोकस्थित पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उपयोगविहीन भएको छ । लुम्बिनी प्रदेश सरकारको ‘एक जिल्ला, एक अस्पताल’ नीतिअनुसार १३ करोड ६६ लाख लागतमा

Published On : २०८१ आश्विन ८, मंगलवार १०:३७
सिस्नेरी–दक्षिणकाली सडकखण्ड आजदेखि असोज १९ सम्म बन्द

मकवानपुर, ८ असोज । सिस्नेरी–दक्षिणकाली सडकखण्डमा आजदेखि १२ दिन यातायात सञ्चालनमा रोक लगाइएको छ । बागमती प्रदेशको राजधानी हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने छोटो दूरीको सिस्नेरी–दक्षिणकाली खण्डअन्तर्गत पर्ने दक्षिणकाली–छैमले खण्ड

Published On : २०८१ आश्विन ८, मंगलवार १०:२९
बत्ती कात्ने सीप सिकाउँदै सामुदायिक विद्यालय

घोराही (दाङ), ८ असोज । सामुदायिक विद्यालयका विद्यार्थीलाई जीवनोपयोगी सीप दिन थालिएको छ । दाङको घोराही उपमहानगरपालिका–१५ स्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीले बत्ती कात्ने, ब्यूटीपार्लरअन्तर्गत थ्रेडिङ गर्ने, दुनाटपरी बनाउनेजस्ता सीप

Published On : २०८१ आश्विन ८, मंगलवार १०:२८
ठोरी गाउँपालिकामा नयाँ कुष्ठरोगी भेटिएन

वीरगञ्ज (पर्सा), ८ असोज । जिल्लामा आर्थिक वर्ष २०८०/८१ मा एक सय १० जना नयाँ कुष्ठरोगी देखापरेका छन् । स्वास्थ्य कार्यालयका अनुसार सो आव जिल्लाका १३ पालिकामा एक सय १०

Published On : २०८१ आश्विन ८, मंगलवार १०:२५
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

भद्रपुर (झापा), ८ असोज । झापाको विर्तामोडमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत विर्तामोड नगरपालिका–६ कुमारी चोकस्थित प्र१–०१–०१३प २८०९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री विर्तामोड नगरपालिका–६

Published On : २०८१ आश्विन ८, मंगलवार १०:२२
रामलीला मञ्चनमा युवा पुस्ता जोडिँदै

राँझा (बाँके), ८ असोज । नेपालगञ्जमा ऐतिहासिक संस्कृतिको रूपमा रहेको रामलीलामा नयाँ पुस्ताको साथ खोज्न थालिएको छ । नयाँ पुस्तालाई रामलीला मञ्चनप्रति आकर्षण बढाउन जिम्मेवारी दिएको रामलीला सञ्चालक समितिका अध्यक्ष

Published On : २०८१ आश्विन ८, मंगलवार १०:२१
लागुऔषध नियन्त्रण गर्न प्रशासनको सक्रियता

गुलरिया (बर्दिया), ८ असोज । जिल्लामा लागुऔषध कारोबार एवं सेवनकर्ताको सङ्ख्या बढेपछि जिल्ला प्रशासन कार्यालयले सिमानामा सचेतनासँगै ‘अपरेशन’ सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी

Published On : २०८१ आश्विन ८, मंगलवार १०:१७
गाउँपालिकाद्वारा विपन्न नागरिकको निःशुल्क बीमा

म्याग्दी (बेनी), ८ असोज । जिल्लाको मालिका गाउँपालिकाले पालिकाभित्रका विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्न थालेको छ । विपन्न नागरिकको स्वास्थ्योपचारमा सहयोग गर्न गाउँपालिकाले चालु आर्थिक वर्षमा ‘विपन्न नागरिकको स्वास्थ्य

Published On : २०८१ आश्विन ८, मंगलवार १०:११
सामुदायिक विद्यालयमा निःशुल्क प्राविधिक शिक्षा

तुलसीपुर (दाङ), ८ असोज । तुलसीपुर उपमहानगरपालिका–६ स्थित माध्यमिक विद्यालय तुलसीपुर सेन्टरले निःशुल्क रुपमा तीन वटा विषयको प्राविधिक शिक्षा दिने भएको छ । सूचना प्रविधिको २४ महिने, इलेक्ट्रिक २४ महिने

Published On : २०८१ आश्विन ८, मंगलवार १०:०९
गुल्मीको निहुरो  बुटवलदेखि काठमाडौंसम्म

गुल्मी, असोज ८ । जिल्लाका केही विपन्न परिवारका मानिस निहुरो बिक्री गरेर घरमा नुनतेलको जोहो गरिरहेका छन्। भान्सामा तरकारी र अचारका रूपमा निहुरो खाने गरिन्छ। उनिउँ प्रजातिको यो वनस्पति डाँठे,

Published On : २०८१ आश्विन ८, मंगलवार १०:०८
‘शून्य होम डेलिभरी’ अभियानमा माछापुच्छ्रे गाउँपालिका

कास्की, ८ असोज । जिल्लाको माछापुच्छ्रे गाउँपालिकाले सुरक्षित प्रसूतिका लागि स्वास्थ्य संस्थामा जान प्रोत्साहित गर्दै ‘शून्य होम डेलिभरी’ अभियान सञ्चालन गरेको छ । पालिकाले गर्भवतीको स्वास्थ्यमा हुनसक्ने जोखिमलाई न्यून गर्न

Published On : २०८१ आश्विन ८, मंगलवार १०:०६