Logo
त्रिविमा सबै तहका विद्यार्थीलाई मौका परीक्षाको अवसर, एआई प्रयोग गरे परीक्षा रद्द

काठमाडौं, असोज ८ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले समय सीमा कटेर परीक्षा दिन नपाएका विद्यार्थीहरूका लागि मौका परीक्षा सञ्चालन गर्ने भएको छ । त्रिविले मंगलबार एक सूचना जारी गर्दै मानविकी

Published On : २०८१ आश्विन ८, मंगलवार ०९:५९
आज श्रीलङ्काका लागि प्रस्तावित राजदूत भट्टराईको सम्बन्धमा निर्णय हुँदै

काठमाडौं, असोज ८ । संसदीय सुनुवाइ समितिको पैतालिसौं बैठक आज बस्दै छ। विकास आर्थिक मामिला तथा सुशासन समितिको हलमा बस्ने बैठक अबको केहीबेरमा सुरु हुँदैछ। बैठकमा श्रीलङ्काका लागि प्रस्तावित नेपाली

Published On : २०८१ आश्विन ८, मंगलवार ०९:४४
आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

वालिङ, असोज ८ । गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्नेगरी कालीगण्डकी नदीमा पुल निर्माणाधीन पुल अन्तिम चरणमा पुगेको छ । विसं २०७५ मा पुल निर्माणका लागि निर्माण कम्पनीले स्याङ्जा र पाल्पालाई

Published On : २०८१ आश्विन ८, मंगलवार ०८:५६
बेनी अस्पतालमा बिहान सातदेखि बेलुका आठ बजेसम्म बहिरङ्ग सेवा

म्याग्दी, असोज ८ । म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा बहिरङ्ग(ओपिडी)सेवाको समयावधि विस्तारपछि अस्पतालमा स्वास्थ्य सेवा लिन आउने बिरामीको सङ्ख्या बढेको छ । म्याग्दीका साथै बागलुङ, पर्वत र मुस्ताङका सेवाग्राहीले

Published On : २०८१ आश्विन ८, मंगलवार ०८:५३
मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु

महोत्तरी, असोज ८ । मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्वअन्तर्गत निर्जल र निराहार उपवास सुरु भएको छ । यो उपवास आज बिहान ४ बजेदेखि ३६ घण्टासम्म बस्ने परम्परा छ । सन्तानको

Published On : २०८१ आश्विन ८, मंगलवार ०८:३०
लगातार तीन खेलमा हार बेहोरेको नेपाल आज ओमानसँग खेल्दै

काठमाडौं, असोज ८ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार राति पौने ९ बजे क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा सुरु

Published On : २०८१ आश्विन ८, मंगलवार ०८:१४
दसैं, तिहार र छठको अवसरमा भाटभटेनीमा छुटैछुट

काठमाडौं, असोज ८ । भाटभटेनी सुपरमार्केटले दसैं, तिहार तथा छठ पर्वको अवसर पारेर देशभरि रहेका सबै स्टोरबाट विभिन्न सामग्री खरिदमा भारी छुट प्रदान गर्ने भएको छ । यो योजना असोज

Published On : २०८१ आश्विन ८, मंगलवार ०८:१०
धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति

म्याग्दी,असोज ८ । यस वर्षको शरद्याममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि १४ जनाले अनुमति लिएका छन् । विश्वको सातौं अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका-४ मा पर्दछ । एउटा समूहका

Published On : २०८१ आश्विन ८, मंगलवार ०७:४१
सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था

खोटाङ, असोज ८ । सार्वजनिक सवारीसाधनले यात्रुबाट बढी भाडा लिने गरेको जनगुनासो आएपछि अनिवार्य टिकटको व्यवस्था गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा बढी शुल्क तिर्नुपर्ने गुनासो

Published On : २०८१ आश्विन ८, मंगलवार ०७:३९
नेपाल सीसायुक्त पेट्रोल प्रतिबन्ध गर्ने पहिलो देशः प्रधानमन्त्री ओली

न्यूयोर्क, असोज ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले सीसायुक्त पेट्रोलको प्रयोगमा प्रतिबन्ध लगाएर विश्व जगतमै अग्रणी देशको स्थान हासिल गरेको बताएका छन् । युएसआइडी र युनिसेफद्वारा आयोजित ‘लिड फ्रि

Published On : २०८१ आश्विन ८, मंगलवार ०७:३६
दुई वटा सवारी साधन एकआपसमा ठोक्किदा ११ जना घाइते

संखुवासभा, असोज ८ । कोशी राजमार्ग अन्तरगत संखुवासभाको खाँदबारी–तुम्लिङटार सडक खण्डमा दुई वटा सवारी साधन भ्यान एक आपसमा ठोक्किदाँ ११ जना घाइते भएका छन् । कोशी राजमार्ग अन्तरर्गत खाँदबारी–तुम्लिङटार सडक

Published On : २०८१ आश्विन ८, मंगलवार ०७:३०
सिटिजन्स बैंकद्वारा ४.२१ प्रतिशत लाभांश घोषणा

काठमाडौं, असोज ८ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट ४.२१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। सोमबार बसेको ४६३औँ सञ्चालक समिति बैठकले गरेको लाभांश प्रस्ताव नेपाल राष्ट्र

Published On : २०८१ आश्विन ८, मंगलवार ०७:२७