Logo
दसैं, तिहार र छठको अवसरमा भाटभटेनीमा छुटैछुट

काठमाडौं, असोज ८ । भाटभटेनी सुपरमार्केटले दसैं, तिहार तथा छठ पर्वको अवसर पारेर देशभरि रहेका सबै स्टोरबाट विभिन्न सामग्री खरिदमा भारी छुट प्रदान गर्ने भएको छ । यो योजना असोज

Published On : २०८१ आश्विन ८, मंगलवार ०८:१०
धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति

म्याग्दी,असोज ८ । यस वर्षको शरद्याममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि १४ जनाले अनुमति लिएका छन् । विश्वको सातौं अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका-४ मा पर्दछ । एउटा समूहका

Published On : २०८१ आश्विन ८, मंगलवार ०७:४१
सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था

खोटाङ, असोज ८ । सार्वजनिक सवारीसाधनले यात्रुबाट बढी भाडा लिने गरेको जनगुनासो आएपछि अनिवार्य टिकटको व्यवस्था गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा बढी शुल्क तिर्नुपर्ने गुनासो

Published On : २०८१ आश्विन ८, मंगलवार ०७:३९
नेपाल सीसायुक्त पेट्रोल प्रतिबन्ध गर्ने पहिलो देशः प्रधानमन्त्री ओली

न्यूयोर्क, असोज ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले सीसायुक्त पेट्रोलको प्रयोगमा प्रतिबन्ध लगाएर विश्व जगतमै अग्रणी देशको स्थान हासिल गरेको बताएका छन् । युएसआइडी र युनिसेफद्वारा आयोजित ‘लिड फ्रि

Published On : २०८१ आश्विन ८, मंगलवार ०७:३६
दुई वटा सवारी साधन एकआपसमा ठोक्किदा ११ जना घाइते

संखुवासभा, असोज ८ । कोशी राजमार्ग अन्तरगत संखुवासभाको खाँदबारी–तुम्लिङटार सडक खण्डमा दुई वटा सवारी साधन भ्यान एक आपसमा ठोक्किदाँ ११ जना घाइते भएका छन् । कोशी राजमार्ग अन्तरर्गत खाँदबारी–तुम्लिङटार सडक

Published On : २०८१ आश्विन ८, मंगलवार ०७:३०
सिटिजन्स बैंकद्वारा ४.२१ प्रतिशत लाभांश घोषणा

काठमाडौं, असोज ८ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट ४.२१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। सोमबार बसेको ४६३औँ सञ्चालक समिति बैठकले गरेको लाभांश प्रस्ताव नेपाल राष्ट्र

Published On : २०८१ आश्विन ८, मंगलवार ०७:२७
विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह

न्युयोर्क, असोज ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सृजना गर्न आग्रह गरेका छन्। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली

Published On : २०८१ आश्विन ८, मंगलवार ०७:२१
काठमाडौंबाट राजस्थान जाँदै गरेको बस नवलपुरमा दुर्घटना, २३ जना घाइते

त्रिवेणी (नवलपरासी), ८ असोज । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनियी त्रिवेणीमा यात्रु बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । काठमाडौँबाट भारतको राजस्थान तर्फ जाँदै गरेको बस

Published On : २०८१ आश्विन ८, मंगलवार ०७:१६
मौसममा फेरि फेरबदलः कृषि क्षेत्रमा असर पर्न सक्ने

काठमाडौं, असोज ८ । आगामी केही दिन देशभरको मौसममा बदलाव आई विभिन्न स्थानमा मेघगर्जन चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

Published On : २०८१ आश्विन ८, मंगलवार ०६:३४
परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता

वासिङ्टन डिसी, असोज ८ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले राष्ट्रसङ्घका मुख्यालय कार्यालय सञ्चालन सहयोग विभागका उपमहासचिव अतुल खरेसँग भेटवार्ता गरेकी छन्। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुने क्रममा उनीहरुबीच

Published On : २०८१ आश्विन ८, मंगलवार ०६:२७
यस्तो छ आजको विनिमय दर

काठमाडौँ, ८ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर एक सय ३३ रुपैयाँ ३९

Published On : २०८१ आश्विन ८, मंगलवार ०६:२२
क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने

न्युयोर्क (अमेरिका), असोज ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको पश्चिमी क्षेत्र क्यालिफोर्नियामा चाँडै नेपाली महावाणिज्यदूतावास खोल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको

Published On : २०८१ आश्विन ८, मंगलवार ०६:१९