Logo
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल

न्युयोर्क (अमेरिका), असोज ७ ।। नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै

Published On : २०८१ आश्विन ७, सोमबार ०६:२१
प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच न्युयोर्कमा भेटवार्ता

न्युयोर्क, ७ असोज । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओेली र छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज

Published On : २०८१ आश्विन ७, सोमबार ०६:१४
महासभाको छलफल सत्रमा प्रधानमन्त्री ओलीद्वारा अध्यक्षता

अमेरिका, ७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औं महासभाअन्तर्गत संयुक्तराज्य अमेरिकाको न्युयोर्कस्थित मुख्यालयमा आज आयोजित ‘समिट अफ द फ्युचर’को संवाद सत्रको अध्यक्षता गरेका छन् ।

Published On : २०८१ आश्विन ७, सोमबार ०६:०३
आज असोज ७ गते सोमबारको राशिफल

श्री शाके १९४६ । बि स २०८१ साल असोज ७ गते सोमबार । इश्वी सन २०२४ सेप्टेम्बर २३ तारीख । आश्विन कृष्ण पक्ष षष्ठी तिथी रोहिणी नक्षत्र वज्र योग गर

Published On : २०८१ आश्विन ७, सोमबार ०५:५७
सभापति लामिछाने पक्राउ पर्ने हल्लासँगै रास्वपा मुख्यालयमा नेता तथा कार्यकर्ताको घुईंचो (फोटोफिचर)

काठमाडौंं, ६ असोज । रास्वपाको मुख्यालय वनस्थलीमा नेता तथा कार्यकर्ताहरुको घुईंचो लागेको छ । सभापति रवि लामिछाने पक्राउ पर्ने हल्लासँगै नेता तथा कार्यकर्ताहरुको आईरो लागेको हो । पार्टी पदाधिकारीले नै

Published On : २०८१ आश्विन ६, आईतवार २०:३३
प्रहरीलाई गृहमन्त्रीको निर्देशनः समितिले कारबाहीको सिफारिस गरेका सहकारी ठगहरुलाई पक्राउ गर्नु

काठमाडौँ, ६ असोज । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । समितिले दिएका गृह मन्त्रालयसँग

Published On : २०८१ आश्विन ६, आईतवार १९:३४
बोलेकै आधारमा दुर्गा प्रसाईँलाई गिरफ्तार गरिनु राज्य आतङ्क होः सांसद शर्मा

काठमाडौं, ६ असोज । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य सुनिल शर्माले दुर्गा प्रसाईँको पक्राउलाई राज्य आतङ्कको संज्ञा दिएका छन् । दुर्गा प्रसाईँलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले

Published On : २०८१ आश्विन ६, आईतवार १९:२२
दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं, ६ असोज । काठमाडौं जिल्ला अदालतले मेडिकल व्यसायी दुर्गा प्रसाईलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले प्रसाईँलाई साइबर अपराधको कसुरमा

Published On : २०८१ आश्विन ६, आईतवार १९:०९
सहकारी ठगी प्रकरणः पक्राउ परेका छविलाइ जहाजमार्फत पोखरा लगिँदै

काठमाडौं, ६ असोज । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डीआईजी तथा गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई जहाजमार्फत पोखरा लाने तयारी गरिएको छ । प्रहरी उच्च स्रोतका अनुसार उनलाई

Published On : २०८१ आश्विन ६, आईतवार १८:५६
माओवादी केन्द्रको परामर्श बैठक सकिदै, दक्षिण एशिया संगठन समितिको बैठक सुरु

काठमाडौ, ६ असोज । नेकपा (माओवादी केन्द्र) को प्रवास प्रदेशअन्तर्गत दक्षिण एशिया संगठन समितिको भर्जुअल परामर्श बैठक आज सुरु भएको छ। बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीहरु केन्द्रीय कार्यालय पेरिसडाँडा र दक्षिण

Published On : २०८१ आश्विन ६, आईतवार १८:४२
रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी टोली परिचालित

काठमाडौं, ६ असोज । सहकारी ठगी प्रकरणमा छविलाल जोशी पक्राउ परेका छन् । प्रहरीले यही प्रकरणमा रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई पनि पक्राउ गर्नेगरि तयारी थालेको छ ।

Published On : २०८१ आश्विन ६, आईतवार १८:३०
काठमाडौंमा जितिया महोत्सव आयोजना, मन्त्री चौधरीले उद्घाटन गर्ने

काठमाडौं, ६ असोज । थारु महिला सभा उपत्यका कार्यसमितिले काठमाडौंमा जितिया महोत्सव २०८१’ आयोजना गरेको छ । विगत २२ वर्षदेखि काठमाडौंमा बसोबास गर्दै आएका थारु समुदायहरुले यो पर्व मनाउँदै आएका

Published On : २०८१ आश्विन ६, आईतवार १८:२६